विराटनगर, २४ मंसिर । विराटनगरका एक सुन ब्यापारी ग्राहक र बैंकको करोडौँ रुपैयाँ ऋण लिएर भागेका छन् । विराटनगरको जलजला चोकमा सुन पसल संचालन गर्दै आएका शिशु भन्ने सन्तोषकुमार बेगवानी करोडौँ रुपैयाँ ऋण लिएर भागेका हुन् । तीनवटा बैंकको करिब २७ करोड रुपैयाँ तथा सर्बसाधारण र ब्यापारीको करिब १५ करोड रुपैयाँ . . .
विराटनगर, २३ मङ्सिर । नेपाल प्रहरीले मोरङमा भएको एउटा घटनामा संलग्न प्रहरी हवल्दारको मुद्दाको अनुसन्धानमा गम्भीर लापरवाही गरेको पाइएको छ । सर्वसाधारणलाई उक्साएर आफ्नै प्रहरी संगठनका सहकर्मीविरुद्ध आक्रमण गर्ने प्रहरी हवल्दार सवदनारायण चौधरीलाई बचाउने गरी प्रहरी नियमावली विपरित मुद्दा चलाएपछि . . .
विराटनगर, २३ मङ्सिर । केही दिनअघि काठमाडौँमा सम्पन्न युनिभर्सल पिस फेडरेसनको कार्यक्रम विवादास्पद बन्दै गर्दा त्यसले स्थानीय तहलाई पनि विवादमा तानेको छ। कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीलाई १ लाख डलर उपलब्ध गराएर विवादमा तानिएको कार्यक्रमले स्थानीय तहका प्रमुख–उपप्रमुखहरुलाई मोटो रकम उ�. . .
विराटनगर, २३ मंसिर । विराटनगर महानगरपालिका वडा नम्बर १९ मा रहेको सार्बजनिक माध्यामिक बिद्यालयमा किशोर किशोरीको भिड थियो । कोही आफ् भन्दा ठुलालाई सिकाउँदै गरेका अनी कोही आफु सरहका साथिहरुलाई आफुमा परेका समस्याको बारेमा सुनाउँदै थिए । शनिवार भएको यो क्रम करिब ४ घण्टासम्म चल्यो । अभिभावकहरु बालबालिका�. . .
विराटनगर, २३ मंसिर। प्रदेश एकका समाजिक विकासमन्त्री जीवन घिमिरेले अपाङता भएका व्यक्तिहरुको हितमा प्रदेश सरकारले विशेष निति ल्याउने तयारी गरिरहेको बताएका छन् । राष्ट्रिय बहिरा महासंघ नेपालको विराटनगरमा आयोजित २२ औं बार्षिक सभालाई सम्बोधन गर्दै मन्त्री घिमिरेले बहिराहरुका साथै अपाङता भएका ब्यक्त�. . .
विनोद सुवेदी/अमर खड्का विराटनगर . मङ्सिर २३ हरेक निर्वाचनमा अजेन्डा बन्ने तर कहिल्यै व्यवहारमा नआउने महत्वाकांक्षी योजना बनेको छ– चक्रपथ। सधैं चर्चाको उत्कर्षमा रहे पनि पूर्वी नेपाल (प्रदेश १ ) का विराटनगर, इटहरी, धरानलगायत ठूला सहरमा चक्रपथ निर्माण योजनाले अझै मूर्त रुप पाउन सकेको छैन। निर्माण थालि�. . .
बिराटनगर मङ्सिर २३ , बिराटनगरका जय कुमार शाहले ८ बर्षको हुँदा देखी नै चटपटे बेच्न सुरु गरेका थिए। उनले चटपटे बेच्न थालेको आज २४ बर्ष भयो । उनलाई उनको नाम भन्दा पनि "छोटु दाइ" भनेर चिन्छन मानिसहरु । "मेरो हाइट सानो छ त्यसैले पहिला माया गरेर मलाई छोटु- छोटु भन्न थालियो, पछी त सबैले छोटु भन्न थाले” छोटुले मु�. . .
विराटनगर, २३ मङ्सिर । निजी तथा आवासिय विद्यालय नेपाल(प्याब्सन) मोरङको अध्यक्षमा अर्जुन बस्नेत निर्वाचित भएका छन् । १४ औं अधिवेशनबाट निकटमत प्रतिद्वन्द्वी सुनिल पौडेललाइ ४० मतान्तरले पराजित गर्दै बस्नेत अध्यक्षमा निर्वाचित भएका हुन् । गएराती भएको निर्वाचनको मत गणना पछि बस्नेतले १ सय २१ मत प्राप्त ग�. . .
शोभा बजगाई नोभेम्बर २५ देखि १० डिसेम्वरसम्मको १६ दिनलाई महिला हिंसा विरुद्धको अन्तराष्ट्रिय अभियानको रुपमा मनाइन्छ । यसलाइ विश्वभर मनाउदै आएको २७ बर्ष भईसकेको छ । यस वर्ष पनि “लैङ्गिक हिंसा र दुव्यवहारःछैन हामीलाई स्विकार” भन्ने राष्ट्रिय नाराका साथ देशव्यापि रुपमा लैङ्गिक हिंसा विरुद्धको १६ दि�. . .
विराटनगर, २२ मङ्सिर । विराटनगरको मुख्य बजार ट्राफिक चौकको उत्तरपट्टि आन्तरिक राजस्व कार्यालय अगाडि न्यू यज्ञ स्टोर छ । स्टोरमा झोला लगायतका कपडा किन्न पाइन्छ । पसलमा भेटिन्छिन् सावित्रा रेग्मी । सावित्रा १ नम्बर प्रदेशकी प्रदेशसभा सदस्य पनि हुन् । संसद बैठक नभएको र अन्य महत्त्वपूर्ण काम नभएको दिन . . .
राजविराज मङ्सिर २२ , विशेष अदालतद्वारा भ्रष्टाचारी ठहरिएका सप्तरीको रुपनी गाउँपालिका–१ का वडाअध्यक्ष पिताम्बर यादव निलम्बनमा परेका छन्। यादवलाई वडाअध्यक्षको हैसियतले कामकाज नगर्न उच्च अदालत जनकपुर राजविराज इजलासले बिहीबार अन्तरिम आदेश गरेको हो। नक्कली प्रमाणपत्र पेस गरी नोकरी गरेको आरोपमा अख्. . .
सुनसरी, २२ मङ्सि । सुनसरीको साहेबगञ्ज नाका । सिमानामै जोडिएको छ भारतीय बजार पथ्थरदेबा । पथ्थरदेबाबाट नजिकै छ भारतको बथनाह शहर । जहाँबाट दैनिकजसो ठूलो मात्रामा सरसामान नेपाल भित्रिन्छन् । सुनसरीका पूर्वीदक्षिणी भेगका नागरिकलाई आवश्यक पर्ने दैनिक उपभोगका सरसामान मात्रै होइन यस नाकाबाट दुहवी र इटह�. . .