काठमाडौं । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहले स्वास्थ्य र शिक्षालाई व्यापारका रुपमा नभई सेवाका रुपमा प्रवाह गरिनुपर्नेमा जोड दिएका छन् । क्षत्रपाटी निःशुल्क चिकित्सालयको नवनिर्मित भवन अवलोकन तथा त्यहाँबाट प्रवाह भइरहेको सेवाको अनुगमनका क्रममा उनले सो कुरा बताएका हुन् । महानगर प्र�. . .
विराटनगर । विराटनगरको वरगाछी चौकमा कृष्णप्रसाद कोइरालाको सालिक शनिबार अनावरण गरिएको छ । विराटनगर महानगरपालिका र बरगाछीको गुराँस पुस्तकालयको साझेदारीमा निर्माण गरिएको सालिकको पूर्व राष्ट्रपति डा.रामवरण यादवले गर्नु भएको हो । कलाकार धनयात्राले सालिकको निर्माण गर्नुभएको हो । गुराँस पुस्तकालयका प. . .
विराटनगर । नेपाल खेलकुद महासङ महानगर कमिटी विराटनगरको शनिबार सम्पन्न बिस्तारित बैठकले संयोजक बिज्ञान शर्मा चापागाई र सह–संयोजकमा अनोजराज थापालाई जिम्मेवारी प्रदान गरेको छ। ५१ सदस्यीय आयोजक कमिटी गठन गर्नुको साथै १९ वटै वडा कमिटी निर्माण गर्न वडा संयोजक र सह–संयोजक तोकेको हो। असार १८ गते नेपाल खेल. . .
विराटनगर । पछिल्लो २४ घण्टामा देशभर १७ जनामा कोरोना संक्रमित थपिएका छन् । २ हजार १ सय ७३ वटा स्वाब नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा देशभर ११ जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा ८१ हजार ९ सय १२ खोप लगाएका छन्। हाल देशभर कोरोनाका सक्रिय सं�. . .
कञ्चनपुर । बेलडाँडी गाउँपालिका–३स्थित राधाकृष्ण माध्यमिक विद्यालय नजिकबाट प्रहरीले आज लागू औषध (खैरो हिरोइन)सहित दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहका अनुसार पक्राउ पर्नेमा बेदकोट नगरपालिका–६ मुसेपानीका १८ वर्षीय विकास चौधरी र भीमदत्त नगरपाल�. . .
विराटनगर । मोरङका एक सक्रिय सञ्चारकर्मीले सामुदायिक विद्यालयमा पढ्ने अतिविपन्न दुई जना बिद्यार्थीलाई गोद लिदै उच्चशिक्षा सम्म पढाइ दिने जिम्मेवारी लिएका छन् । मोरङको सुनबर्षी नगरपालिका ३ मा बसोवास गर्दै आएका एभेन्युज टिभीका संबाददाता विरेन्द्र साहले सोहीनपामा रहेको बिरेन्द्र सार्वजनिक माध्य�. . .
लमजुङ । लमजुङमा निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम सुरु भएको छ । जिल्लाका सहिद र बेपत्ताका परिवार, जनयुद्ध, द्वन्द्व, जनआन्दोलनका घाइतेहरु, ‘ख’ वर्गको अपाङ्गता परिचयपत्र भएकाहरुको निःशुल्क स्वास्थ्य बीमा भएको छ । यस्तै, अस्पतालमा डाइलेसिस सेवा लिइरहेका बिरामीहरुले पनि निःशुल्क स्वास्थ्य बीमाको सु�. . .
विराटनगर । गुणस्तरीय बर्थडे केक,बिस्कुट र बेकरीजन्य स्न्याक्स सहित आईसक्रिम उत्पादन गर्दै आएको किरण क्लासिक बेकरी उद्योगले विराटनगरमा नयाँ शोरुम संचालनमा ल्याएको छ । विराटनगर-१० संसारी माईस्थान नजिकै किरण क्लासिक बेकरीकाे नयाँ शोरुम शुक्रबारदेखि संचालनमा आएको हो । लाईभ केकको ब्यवस्थासहित किरणल�. . .
विराटनगर । लागुऔषध मुद्दामा २ वर्ष कैद र एकलाख रुपिँया जरिवाना ठहर भएका फरार प्रतिवादीलाई मोरङ प्रहरीले छ वर्षपछि पक्राउ गरेको छ । मोरङ जिल्ला अदालतले २०७४ बैशाख २० गते विराटनगर–१२ का प्रकाश मण्डललाई कैद तथा जरिवानाको आदेश दिइएको थियो । २८ वर्षीय मण्डललाई प्रहरीले पक्राउ गरी जिल्ला अदालतमा बुझाएको . . .
विराटनगर । विराटनगरका उद्योगीले अर्थमन्त्री जनार्दन शर्मा र माओवादीका अध्यक्ष प्रचण्डलाई भेटेर आफ्ना समस्या अवगत गराएका छन् । मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ र नेपाल उद्योग परिसंघको टोलि काठमाण्डौं पुगेर अर्थमन्त्री शर्मा र अध्यक्ष प्रचण्डलाई बजेटका कारण मारमा परेका तीनथरी उद्योगको विषयमा जा. . .
ईलाम । ईलाम माइजोगमाई गाउँपालिका २ पिप्लेडाँडा बस्ने ३० बर्षीय प्रदिप राईलाई भरुवा बन्दुक सहित पक्राउ गरिएको छ । राईलाई इलाका प्रहरी कार्यालय नँयाबजारबाट खटिएको प्रहरी टोलीले घरैबाट पक्राउ गरेको थियो । पक्राउ परेका राईको थप अनुसन्धान भइरहेको छ ।. . .
विराटनगर । ईलाम र पाँचथरमा भएको सवारी दुर्घटनाबाट २ जनाको मृत्यु र ५ जना घाइते भएका छन् । हिजो बेलुका साढे ७ बजे ईलाम सुर्योदय नगरपालिका ७ सुकेपोखरी स्थित मेची राजमार्गमा झापाबाट फिक्कल तर्फ जादै गरेको प्रदेश न. १–०१–००१ च ९१९३ नम्बरको स्कारपियो गाडी आफै अनियन्त्रीत भई सडकबाट १०० मिटर तल खसि दुर्घटना �. . .