सम्पूर्ण समाचार

यसकारण पर्यटकको रोजाइमा पर्छ डोल्पा

जाजरकोट नेपालकै सबैभन्दा गहिरो ताल हो शे फोक्सुण्डो । वरिपरि पहाडले घेरिएको बीचमा रहेको वाई आकारको यो ताल समुद्री सतहबाट तीन हजार ६११ मिटर उचाइमा अवस्थित छ । तालको लम्बाइ ४.८ किलोमिटर र चौडाइ १.६ किलोमिटर छ । नेपालको गहिरो यो तालको गहिराइ ६५० मिटर छ । कान्जिरोवा हिमालको काखमा सजिएर बसेको यो तालले बेलाबे. . .


नयाँ विद्युत् महसुल दर निर्धारण

काठमाडौँ विद्युत् नियमन आयोगले गरिब तथा न्यून आय भएका वर्गलाई लक्षित गरी विद्युत् उपभोक्ता महसुल दर निर्धारण गरेको छ । निर्धारण गरिएको महसुल दर आगामी मङ्सिरको विद्युत् खपतका आधारमा पुस महिनाको बिलमा उल्लेख हुनेछ । विपन्न नागरिकलाई लक्षित गरी पाँच एम्पियरबाट मासिक २० युनिटसम्म खपत गर्ने गार्हस्�. . .


अमेरिकाका छ लाख घरमा विद्युत सेवा अवरुद्ध

न्युयोर्क अमेरिकाका छ लाख भन्दा बढी घरमा विद्युत सेवा अवरुद्ध भएको छ । देशको उत्तरपूर्वी क्षेत्रमा पर्ने विभिन्न राज्यमा आँधीका कारण विद्युत सेवा अवरुद्ध भएको हो । आँधीले विद्युत सेवा प्रवाह गर्ने सञ्जालमा क्षति पुर्याएकाले विद्युत सेवा अवरुद्ध भएको अधिकारीहरुले जानकारी दिएका छन् । उनीहरुका अन. . .


विराटनगरको कञ्चनबारीमा दुर्घटना : एकको मृत्यु, ६ जना गम्भीर घाईते

विराटनगर । विराटनगरको कञ्चनबारीमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । मृतक विराटनगर २ का ६० वर्षिय रमेशकुमार पाण्डे रहेको प्रहरीले जनाएको छ । घाइतेमध्ये ३ जनाको नोबेल अस्पताल र ३ जनाको कोशी अस्पतालमा उपचारका लागि लगिएको छ । तीनवटा सवारी साधन आपसमा ठोक्कीँदा दुर्घटन�. . .


सुनवर्षी नगरपालिकाद्वारा ७० जना किसानलाई च्याफकटर र काउ म्याट वितरण

विराटनगर । सुनवर्षी नगरपालिकाले नगरका किसानहरुलाई ५० प्रतिशत अनुदानमा च्याफकटर र ७५ प्रतिशत अनुदानमा काउ म्याट वितरण गरेको छ । मंगलबार वडा नंं ९ मा एक कार्यक्रमको आयोजना गरी सो सामग्री वितरण गरिएको हो । सुनवर्षी नगरपालिका पशुपंक्षी तथा मत्स्य विकास शाखा डाईनियाँले आयोजना गरेको सो कार्यक्रममा ७० ज�. . .


भीम कामत मृत्यु प्रकरण : छानबिन समिति निष्क्रिय, अनुसन्धान फितलो

विराटनगर । भीम कामत मृत्यु प्रकरणको छानबिनका निम्ति गठित समितिको असंवेदनशीलता कारण अनुसन्धान फितलो बन्दै गएको छ । छानबिन समितिका सदस्यहरु हालसम्म संवेदनशील नबन्दा आफन्तले न्याय पाउने आश गुमाउन थालेका छन् । मृत्यु प्रकरणको छानबिनका निम्त्ति गत भदौ २१ गते जिल्ला प्रशासन कार्यालय मोरङका सहायक प्रम�. . .


एमाले विराटनगर अध्यक्षमा थापा, सचिवमा कोइराला

विराटनगर । नेकपा एमाले विराटनगर महानगरपालिकाको प्रथम अधिवेशनबाट अध्यक्षमा सागर थापा र सचिव रोहित कोइराला सर्वसम्मत चयन भएका छन् । आज भएको बन्दसत्रबाट थापा अध्यक्ष र कोइराला सचिवसहित सर्वसम्मत कमिटि गठन गर्ने सहमति भएको हो । महानगर समितिमा सर्वसम्मत रुपमा उपाध्यक्षमा शिल्पा निराला कार्की, सह–सचि�. . .


महिला फुटबल : गैँडाकोट विजयी

काठमाडौँ गैँडाकोट नगरपालिकाले हेटौँडा उपमहानगरपालिकालाई पराजित गर्दै उपमेयर कप राष्ट्रिय महिला लिग छनोट प्रतियोगितामा विजयी सुरुआत गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा गैँडाकोटले हेटाैँडालाई १–० गोल अन्तरले पराजित गर्दै गैँडाकोटले सुखद सुरुआत गरेको हो । गैँडाकोटको जी. . .


अपहरण भएको १४ घण्टापछि पाँच वर्षको बालक सकुशल उद्धार

जानु पाण्डे/गाेरखापत्र कपिलवस्तु कपिलवस्तुको शुद्धोधन गाउँपालिका ३ गुलरीका पाँच वर्षीय बालकको अपहरण भएको १४ घण्टापछि सकुशल उद्धार गरिएको छ । घरमा खेल्दै गरेका सलमान खान डफाली मङ्गलबार दिउँसो १ बजे अपहरणमा परेका थिए । डफालीको बुधवार राति पौने ३ बजे उद्धार गरी परिवारको जिम्मा लगाइएको जिल्ला प्रहरी क�. . .


जलविद्युत् आयोजनाले प्रयोग गरेको १३० रोपनी जग्गाको सट्टाभर्ना

म्याग्दी रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन तीन जलविद्युत् आयोजनाले सरकारलाई १३० रोपनी जग्गा सट्टाभर्ना (उपलब्ध) गराएका छन् । आयोजनाले उपभोग गरेको वन क्षेत्रको जग्गाको सट्टा अन्यत्र जग्गा खरिद गरेर सरकारलाई उपलब्ध गराएका हुन् । पैतीस मेगावाट क्षमताको मङ्गले राहुघाट र ४८.५ मेगावाट क्षमताको माथिल�. . .


बीमाको रकम तत्काल निकासा गरिदिन मन्त्रीसँग कोसी अस्पताल प्रशासनको आग्रह

्विराटनगर । बीमाको भुक्तानी रोकिँदा कोसी अस्पताल विराटनगरमा उपचार गराउन आउने बिरामी सहुलियत लिनबाट बन्चित भएका छन् । स्वास्थ्य बीमा बोर्डबाट पछिल्लो तीन महिनायता बीमा वापतको रकम अस्पतालमा नपठाउँदा बिरामीले पाउने सुविधा कटौती भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडा बुधबार आकस्मिक र. . .


महाकालीको बीचमा थुनिएकाको कहालीलाग्दो रात, सकसपूर्ण १७ घण्टा

लक्ष्मणदत्त पन्त महेन्द्रनगर अघिल्लो दिनको साँझबाट वर्षा भइरहेको थियो, सदाझैँ नियमित काम सकेर खाना खाएर सुतेका थियौ । श्रीमतीले राति ११ बजे एकाएक घरमा पानी भरिएको भनेर उठाइन् । उठ्दा पानीले घुँडासम्म छोइसकेको रहेछ । पानी आउने कल्पनासम्म थिएन । महाकाली यहाँबाट दुई/तीन सय मिटर पर छ, फेरि यो यति धेरै उँच. . .