सम्पूर्ण समाचार

राष्ट्रियसभा बैठक : परिपक्व कूटनीतिक र असंलग्न पराराष्ट्र नीति दृढतापूर्वक कार्यान्वय गर्न सुझाव

काठमाडौं । ‘स्टेट पार्टनरशिप प्रोगाम’ (एसपिपी) का विषयबारेमा अहिलेसम्मका सरकारले कुनै जानकारी नदिएको भन्दै सांसदहरुले तत्काल सदनलाई यससबन्धमा प्रस्ट पार्न आग्रह गर्नुभएको छ । राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा सांसदहरुले राष्ट्रिय महत्वका विषयलाई सरकारमा हुँदा लुकाउने र सत्ताबाट बाहिरिएप. . .


पाल्पा–बुटवल सडकखण्ड : टिपर चलाउन रोक

पाल्पा । सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा बुटवल सडकखण्डमा टिपर चलाउन रोक लगाइएको छ । डिभिजन सडक कार्यालयले सूचना जारी गर्दै यही असार १ गतेदेखि भदौ मसान्तसम्म राजमार्गमा टिपर सञ्चालनमा रोक लगाएको हो । राजमार्ग अन्तर्गत सिद्धबाबा दोभान क्षेत्रमा हालै कालोपत्रेको काम भएको र बर्सातको समयमा ठूला मा�. . .


खोलाले बगाउँदा शिक्षिकाको मृत्यु

त्रिशूली । नुवाकोटको दुप्चेश्वर गाउँपालिका–६ का राधिका आचार्यको आज विद्यालय पढाउन जाँदै गर्दा लडेर मृत्यु भएको छ । तादी गाउँपालिका–४ स्थित सुन्दरा माध्यमिक विद्यालयमा पढाउन जाने क्रममा ३५ वर्षीय आचार्य चढ्नु भएको स्कुटर दुर्घटना भइ भिरबाट खस्दा तादी खोलाले बगाएर उहाँको मृत्यु भएको जिल्ला प्रहरी �. . .


विराटनगरको पहिलो शुद्ध शाकाहारी क्याफे : ‘श्री जी क्याफे’

विराटनगर । शुद्ध र स्वादिष्ट परिकार तथा पारिवारिक वातावरण सहितको सुविधाका साथ ३ महिनाअघि विराटनगरमा ‘श्री जी’ क्याफे सञ्चालनमा आएको थियो । विराटनगर-१० निलसदनस्थित कोबास कलेज मुनि चैत्र ६ गतेदेखि सञ्चालनमा आएको सो क्याफे हाल युवाहरु माझ लोकप्रिय बन्दै गएको छ । विराटनगरको एकमात्र शुद्ध शाकाहारी क्य. . .


मतदाता नामावली सङ्कलन

बैतडी । आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई मध्यनजर राखेर बैतडीमा फोटोसहितको मतदाता नामावली सङ्कलन र अद्यावधिक कार्य सुरु भएको छ । नामावली सङ्कलन र अद्यावधिक कार्य जिल्लाको तीन स्थानबाट सुरु भएको जिलला निर्वाचन कार्यालयका प्रमुख माधव फुयाँलले जानकारी दिनुभयो । जिल्ला प्रशासन कार्यालय,. . .


बाजुरामा कालाजारका बिरामी भेटिए

बाजुरा । जिल्लाको पूर्वी उत्तरी भेगमा कालाजारका बिरामी भेटिन थालेका छन् । उत्तरी क्षेत्रका चार स्थानीय तहमा कालाजारका बिरामी भेटिने गरेको बूढीनन्दा नगरपालिकाका स्वास्थ्य संयोजक ओमजङ्ग शाहीले बताउनुभएको छ । उहाँका अनुसार प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा उपचारका लागि ल्याएका स्वामिकार्तिक ख. . .


५ लाख ऋणमा ३६ प्रतिशत वार्षिक ब्याज : तिर्दातिर्दै ९ कठ्ठा सकियो

विराटनगर । मोरङको जहदा गाउँपालिका वडा नं. ७ बस्ने महाविर चौैधरी पेशाले किसान हुन् । १८ वर्षदेखि खरबुजा खेती गर्दै आएका उनको झापाको कन्काई नदीको बगरमा ७ बिगाहा जग्गा छ । उनको जहदा–७ मा पनि ९ कठ्ठा ६ धुर जग्गा छ । परिवारमा श्रीमती लिलादेवी चौधरी उनको १ छोरी र ३ छोरा छन् । खरबुजा बेचेरै छोरीको विवाह गरेका मह�. . .


पहिरामा परी घाइते भएकाको हेलिकोप्टरबाट उद्धार

ताप्लेजुङ । गए राति ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–७ खेवाङको तेम्फुमा गएको पहिरामा परी गम्भीर घाइते ३५ वर्षीय विष्णु अधिकारीलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । जिल्ला सुरक्षा समितिको समन्वय र जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरे�. . .


‘ठेकीमा मदानी’ बोलको गीतको सार्वजनिक

काठमाडौं । गायक गोविन्द अर्यालको ‘ठेकीमा मदानी’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । उक्त गीतको आज ‘क्लासिक फ्रेम मुभिज’को आधिकारी युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो । उक्त गीतको गायिका मेलिना मैनाली तथा मोडल सुधीर श्रेष्ठ र सुपा खनाल रहनुभएको छ । ‘ठेकीको मदानी’ बोलको गीतमा साजन पराज�. . .


भारी वर्षाको सम्भावना : सतर्कता अपनाउन आग्रह

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले मनसुनी वायुको प्रभावले देशको केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ । विभागले आगामी २४ घण्टाका प्रदेश नं १ र मधेस प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको जनाएको छ । उक्त प्रदेशहरूको पहाडी भू–भागमा भू–क्षय, प�. . .


ताप्लेजुङमा पहिरोमा परी २ जनाको मृत्यु,१ जना घाईते

विराटनगर । ताप्लेजुङको सिरीजंघा गाउँपालिका-७ ट्याम्फु स्थितमा पहिरोमा परी २ जनाको मृत्यु भएको छ भने १ जना घाईते भएका छन् । बिहिबार राती करिब ११ बजे बर्षातको कारण गएको पहिरोले उधोग अधिकारीको ३ तले घर र गोठ पुरीई पुर्णरुपमा क्षति हुँदा घरले किची अधिकारीको श्रीमति ५७ बर्षीया तुलसा अधिकारी र बुहारी ३४ ब�. . .


अवैध लागूऔषध सहित पक्राउ

बाँके । नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहबाट अवैध लागूऔषध २ ग्राम खैरो हेरोईन जस्तो देखिने पदार्थ सहित डुडुवा गाउँपालिका-५ बस्ने २५ वर्षीय उत्तम सार्कीलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंजबाट खटिएको संयुक्त टोलीले जाँच गर्ने . . .