काठमाडौं । सङ्घीय संसद् राष्ट्रियसभाको बैठक शुक्रबार बस्दैछ । बैठक दिउँसो १ः१५ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ । आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘आर्थिक विधेयक, २०८२’ र राष्ट्र ऋण उठाउने विधेयक, २०८२’ माथि दफावार . . .
काठमाडौं । विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन स्पनेको भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्कँदै छन् । अपराह्न ३ः४५ बजे प्रधानमन्त्री ओली त्रिभुवन अन्तरर्राष्ट्रिय विमानस्थलमा पुग्ने जनाइएको छ । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन�. . .
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशभर साधारणतया बदली रहने छ । महाशाखाका अनुसार कोशी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै र अन्य प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ�. . .
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को सचिवालय बैठकले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानविन आयोग बनाउनुपर्ने र छानविनका लागि सहजीकरणका लागि गृहमन्त्रीले राजीनामा दिनुपर्ने विषयमा अडान कायम राख्ने निर्णय गरेको छ । विहीबार पार्टी कार्यालयमा बसेको बैठकले गृहमन्त्रीले राजीनामा दिनुपर्न�. . .
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान राजनीतिक अभ्यासप्रति कडा आलोचना गर्दै समाजवादको नाममा व्यक्तिवाद हाबी भएको बताएका छन् । नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा प्रकाशित दुर्गा नारायण ढकालको कृति समाजवादी दर्शनको रूपरेखा लोकार्पण कार्यक�. . .
विराटनगर । गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको विराटनगरको कान्तिपुर कलेजमा विद्यार्थीको कोटा भन्दा बढी विद्यार्थीहरुले सहभागिता जनाई प्रवेश परीक्षा दिएका छन् ।कोशी प्रदेश सहित मदेश प्रदेशबाट आएका विद्यार्थीहरुले ११ मा भर्ना हुनको लागि बिहीबार कलेज )परिसरमा १ हजार चार सय ३२ विद्यार्थीले प्रवेश प�. . .
विराटनगर । विराटनगरबाट मिटरब्याजी रकमको जालो बुनेका मन्टु भनिने सञ्जय प्रसाद रौनियारले सर्वसाधारणलाई जालसाँजमा फसाएर डुबाएका छन् । ऋणमा डुबेपछि जिल्ला प्रशासनमार्फत न्याय खोज्न पुगेका सर्वसाधारणसँग जिल्ला प्रशासन कार्यालय मोरङले छलफलका लागि बोलाउँदा समेत उनी टेर्दैनन् । सर्वसाधारणले दिएको उज�. . .
विराटनगर । यसपटकको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ४ जिपिए ल्याउने ४ जना विद्यार्थीले एभरेष्ट कलेज रोजेका छन् । विराटनगर ५ मा रहेको कलेजले असार १८ गते कक्षा ११ मा भर्ना हुन आउनेहरुको प्रवेश परीक्षा लिएको थियो । पहिलो चरणको प्रवेश परीक्षामा ५ सय १७ जना विद्यार्थी सहभागि भएको कलेजका प्रिन्सिपल टिकाराम. . .
विराटनगर, असार १८ विराटनगर स्थित श्री सत्यनारायण माध्यमिक विद्यालयले सामुदायिक विद्यालयको सूचीमा आफूलाई बेग्लै पहिचान बनाउँदै आएको छ। आधुनिक शैक्षिक संरचना, दक्ष जनशक्ति, तथा वालमैत्री नीति अपनाउँदै आएको विद्यालयले शैक्षिक गुणस्तरमा निरन्तर सुधार ल्याउँदै आएको छ। विद्यालयमा कक्षा ११ र १२ मा वि�. . .
काठमाडौं । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले नेपाल औषधि लिमिटेडको अनुगमन गरेको छ । बिहीबार प्रतिनिधिसभा अन्तर्गतको उद्योग समितिका सभापति अब्दुल खान तथा समिति सदस्यहरुको टोलीले अनुगमन गरेको हो । अनुगमनपछि सभापति खानले सरकारको स्वामित्व भएको संस्थाले ११ वटा मात्र औषधि मात्र बनाउनु �. . .
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समितिको बैठकले भ्रष्टाचार विरुद्धको गतिविधिलाई अभियान कै रुपमा सञ्चालन गर्ने निर्णय गरेको छ । बिहिबार बसेकोे बैठकले पहिलो चरणमा ज्ञापनपत्र बुझाउने र विस्तृत कार्ययोजना बनाएर भ्रष्टाचार विरोधी गतिविधिलाई देशव्यापी रुपम�. . .
काठमाडौं । नेकपा एकीकृत समाजवादीको महासचिव घनश्याम भुसालको स्वास्थ्यमा समस्या आएपछि सचिवालय बैठक स्थगित भएको छ । विहीबार केन्द्रीय कार्यालय आलोकनगरमा बसेको बैठकले महासचिव भुसालको स्वास्थ्यमा समस्यापछि स्थगित भएको हो । अर्को बैठक २२ गते ११ बजे बस्ने तय भएको छ । आजको बैठकमा नेकपा एकीकृत समाजवाद. . .