सम्पूर्ण समाचार

हुलाकी सडक अन्तर्गत कटहरीको छ किलोमिटरमा ठेक्का तोड्ने सहमति

विराटनगर । हुलाकी राजमार्ग अन्तर्गत मोरङको कटहरी गाउँपालिका भित्र पर्ने ६ किलोमिटर सडक विस्तारको ठेक्का रद्द गर्ने प्रक्रियामा अगाडी बढाउन सहमति भएको छ । स्थानीयको दवावसँगै बिहीबार भएको मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलको अध्यक्षतामा बसेको बैठकले ठेक्का रद्द गर्ने प्रक्रिया बढाउने निर�. . .


जेनजी आन्दोलनका घट्नामा नियोजित तत्वको भूमिका छ, अनुसन्धान हुँदैछ : मन्त्री सिन्हा

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिला मन्त्री अनिल कुमार सिंन्हाले जेनजी आन्दोलनका क्रममा घटेका घटनाहरु नियोजित प्रकृतिका भएको बताएका छन् । शुक्रबार राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिको बैठकमा बोल्दै मन्त्री सिंन्हाले भदौ २३ र २४ गतेका घटनामा नहुनुपर्ने धेरै घटना घटेको उल्लेख गरे । उ�. . .


वन हेल्थ (One Health) र नेपालमा यसको अवस्था  

परिचय:   वन हेल्थ भनेको मानिस, जनावर, वन्यजन्तु र वातावरणबीचको अन्तरसम्बन्धलाई बुझेर सबैको स्वास्थ्यलाई समग्र रूपमा संरक्षण र प्रवर्द्धन गर्ने अवधारणा हो। जनावरबाट मानिसमा सर्ने रोग (Zoonotic diseases), खाद्य सुरक्षा, वातावरणीय प्रदूषण, रोगको नियन्त्रण तथा रोकथाममा वन हेल्थले महत्वपूर्ण भूमिका खेल्दछ। आजको य. . .


चलचित्र ‘जारी २’को प्रिमियर सम्पन्न, आजबाट देशभर प्रदर्शनमा

काठमाडौं । आज शुक्रबारबाट यस वर्षको बहुप्रतिक्षित सिनेमा ‘जारी २ ः सङ अफ च्याब्रुङ’ प्रदर्शनमा आएको छ । यो सिनेमाको रिलिजको पूर्वसन्ध्यामा हिजो कमलपोखरीस्थित बिग मूभिजमा प्रिमियर शोको आयोजना गरिएको थियो । कवि उपेन्द्र सुब्बाको निर्देशनमा निर्माण भएको सिनेको प्रिमियर शोमा सिनेमाकर्मी र रंगपत्रका. . .


त्रिवेणी सिन्थेटिकले तिर्यो डेडिकेटेड तथा ट्रंक लाइनको विद्युत महसुल बक्यौताको पहिलो किस्ता

काठमाडौं । बारा—पर्सा औद्योगिक करिडोरमा सञ्चालित त्रिवेणी सिन्थेटिक यार्न इण्डस्ट्रिज प्रा.लि.ले विगतमा लोडसेडिङको समयमा डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत उपभोग गरेको प्रिमियम महसुलको बक्यौता रकम बिहीबार तिरेको छ । पहिलो किस्ता तिरेपछि ४ कात्तिकमा विच्छेद गरिएको त्रिवेणी सिन्थेटिकको विद्युत . . .


हङकङ सुपर सिक्सेस क्रिकेट प्रतियोगितामा नेपाल अफगानिस्तानसँग पराजित

हङकङ सुपर सिक्सेस क्रिकेट प्रतियोगितामा नेपाल अफगानिस्तानसँग पराजित भएको छ। शुक्रबार बिहान हङकङको मोङ कोकस्थित मिसन रोड मैदानमा भएको खेलमा अफगानिस्तान १७ रनले विजयी भएको हो। छ ओभरको खेलमा अफगानिस्तानले पाँच विकेट गुमाएर ११२ रन बनाएको थियो। जवाफमा अनुभवी ब्याट्सम्यान शरद भेषावकरको कप्तानीमा रहे. . .


आज संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसद् अन्तर्गत रहेको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक आज बस्दै छ । बैठक शुक्रबार दिनको १ बजे संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक कक्षमा बस्ने भएको हो । आजको बैठकमा संघीय संसदको आसन्न निर्वाचनको तयारी सम्बन्धमा निर्वाचन आयोग, नेपालसँग छलफल गरिने कार. . .


उखुको भुक्तानी माग्दै ज्ञापनपत्र

मलंगवा । सर्लाहीको धनकौल गाउँपालिकाका किसानहरूले अन्नपूर्ण सुगर मिल्सविरुद्ध रकम नदिएको आरोप लगाउँदै बिहिबार जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएका छन्। किसानहरूले पटक–पटक माग गर्दा पनि र बिभिन्न समयमा जिल्ला प्रशासन कार्यालयमै बाँकी रकम भुक्तानी गर्ने भन्ने सहमति भएपनि हालसम्म रकम भुक्�. . .


एउटाले मात्र राम्रो गर्छु भनेर नहुने रहेछ : महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले राम्रो काम एउटाले मात्र गर्न चाहेर नहुने बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित संवाद श्रृखला कार्यक्रममा बोल्दै उनले एउटाले बनाउँछु भनेर सोच्दै गर्दा अर्कोले राम्रो बनाउँछु भनेको के हो भनेर सोध्यो भने त्यसको औचित्य नरहने बताए । उनले एकले �. . .


ड्युटीका प्रहरीमाथि नै हातपात गर्दै विराटनगरको बाल सुधार गृहबाट‘बाल बिझ्याइँकर्ता’ फरार

विराटनगर । विराटनगर महानगरपालिका–३ स्थित बाल सुधार गृहबाट आदा दर्जनबढी जना ‘बाल बिझ्याइँकर्ता’ फरार भएका छन् । बिहीबार दिउँसो करिब ४ बजेतिरको घटनामा उनीहरूले ड्युटीमा रहेका प्रहरीमाथि नै हातपात गर्दै भागेका हुन् । सुधार गृहमा राखिएकामध्ये ९ जना बिझ्याइँकर्ताको समूह कर्मचारीहरू घर जाने समय पारेर. . .


जेन्जी आन्दोलनमा जलेको भाटभटेनी पुनर्निर्माणमा जुट्दै, नयाँ बर्ष अगावै आउने तयारी

प्रेम देवान विराटनग । जेन्जी आन्दोलनका क्रममा आगजनी हुँदा व्यापक क्षति पुगेको भाटभटेनी सुपरमार्केट पुनर्निर्माणको तयारीमा जुटिरहेकोे छ । भदौ २३ र २४ गते भएको जेन्जी आन्दोलनमा मुलुकभरका १२ वटा शाखा पुर्णरुपमा ध्वस्त भएका थिए भने ९ वटामा तोडफोड र लुटपाट भएको थियो । आन्दोलनको नाउमा अराजक समुहहरुले तो. . .


ओलीले भने : ‘आफैंलाई कमजोर नपारौं, एकतामा जोड दिऔं’

काठमाडौं । नेकपा एमालेको आधिकारिक पार्टी गीत बिहीबार एक विशेष समारोहका बीच विमोचन गरिएको छ । सो अवसरमा नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्र एकता, आत्मसम्मान र सहकार्यको आवश्यकता औंल्याए । उनले भने, ‘आफैंले आफैंलाई कमजोर पार्ने कुरा किन गर्नु ? आफ्नै खुसीले विष क�. . .