सम्पूर्ण समाचार

विराटनगर भन्सार परिसरबाटै तस्करी आशंका, एजेन्ट प्रतिनिधि मण्डल र सामान बोकेको सवारी नियन्त्रण

विराटनगर । सशस्त्र प्रहरीले पाएको सूचना अनुसार जाँचपास भइसकेको मालवस्तु बोकेको एउटा सवारी अहिले विराटनगर भन्सार कार्यालय परिसरमा रोकिएको छ । जाँचपासमा संलग्न भएका भन्सार एजेन्टका प्रतिनिधि कुन्दन मण्डललाई भने नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय रानीको हिरासतमा राखिएको छ । मंगलबार भन्सार जा�. . .


नोवेल हस्पिटलमा फेरी सुरु गरे स्वास्थ्यकर्मीहरुले आन्दोलन

विराटनगर । सरकारले तोकेको न्यूनतम पारिश्रमिकको माग गर्दै विराटनगरमा रहेको नोबेल शिक्षण अस्पतालका स्वास्थ्यकर्मीहरू पुनः आन्दोलनमा उत्रिएका छन् । ‘धम्की र श्रम शोषण बन्द गर’ जस्ता नारा लगाउँदै उनीहरूले आज बिहानैदेखि अस्पताल परिसरमा प्रदर्शन सुरु गरेका हुन् । यसअघि पनि आन्दोलनमा उत्रिएका स्वास्थ�. . .


आईसीसी विश्वकप क्रिकेट लिग–२ ः आज नेपाल युएईसँग प्रतिस्पर्धा गर्दै

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आज नेपालले आयोजक युएईसँग प्रतिस्पर्धा गर्दैछ । त्रिदेशीय युएई शृङ्खलाको अन्तिम खेलमा आज नेपालले युएईको दुबई इन्टरनेशनल क्रिकेट मैदानमा आयोजक युएईसँग प्रतिस्पर्धा गर्ने भएको हो । खेल नेपाली समयअनुसार बिहान ११ ः १५ बजे सुरु हुनेछ । जारी शृङ्खलामा �. . .


९ वटा पार्टीहरुबीच आज एकता घोषणा हुँदै

काठमाडौं । नेकपा माओवादी केन्द्रसहित ९ वटा पार्टीहरुबीच आज बृहत एकता घोषणा हुने भएको छ । बृहत एकता घोषणा कार्यक्रम बिहान ११ बजे काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरिएको माओवादीका प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए । उनका अनुसार माओवादी केन्द्र, एकीकृत समाजवादी, महिन्द्र राय यादव नेतृत्वको नेपा�. . .


‘ओलीको वरिपरि कांग्रेसको अर्को खेमा घुमिरहेको छ’

काठमाडौं । नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले पार्टीभित्र फेरि पनि केपी शर्मा ओलीको प्रभाव देखिन थालेको टिप्पणी गरेका छन् । उनले हालका केही नेताहरू एमाले अध्यक्ष ओलीको नजिक पुगेको र त्यसका बारेमा बोल्नेहरुलाई पार्टीबाटै निकाल्ने धम्की दिइने अवस्था आएको आरोप लगाए । घिमिरेले भने, ‘अहिले केपी ओ. . .


महेन्द्र मोरङ क्याम्पसमा फर्म नै नभरी विद्यार्थीको उर्तिण भएको परीक्षा फल प्रकाशित भएपछि

विराटनगर । विराटनगरमा रहेको महेन्द्र मोरङ क्याम्पसले गरेको गल्तीका ढाकछोपहरु एकपछि अर्को गर्दै बाहिरन थालेको छ । बिबिए संकायमा भर्नाको लागि लिएको परीक्षा फलमा व्यापाक चलखेल भएपछि अन्य घटनाहरु पनि एकपछि अर्को गर्दै बाहिरन थालेको हो । बिबिएम संकायकालागि फर्म नै न भरेका विद्यार्थीको उर्तिण भएको परीक. . .


विराटनगरमा व्यापार मेलाको तयारी सुरु, अंग्रेजी नयाँवर्ष लक्षित

विराटनगर । उद्योग व्यापार संघ (मोरङ व्यापार संघ)ले विराटनगरमा आगामी पुसको दोस्रो हप्ता व्यापार मेला आयोजना गर्ने तयारी गरेको छ । जेनजी आन्दोलनपछि थलिएको आर्थिक गतिविधिलाई पुर्नजागृत गर्ने लक्ष्यसहित व्यापार मेला आयोजना गर्ने तयारी थालिएको हो । उद्योग व्यापार संघले व्यापार मेलाको तयारीका लागि उद्�. . .


विराटनगर हाटखोला सिंघीया घाट जाने सडकमै पोखरी

सोनु साह विराटनगर । विराटनगर–७ स्थित परम विश्रान्तिघाट जाने सडक अत्यन्तै जीर्ण बनेको छ । दैनिक विशेष कारणवश सवारीहरु आवत–जावत गर्नुपर्ने सडकमा खाल्डो बढ्दै गएर पोखरी बनेको हो । पानी परेपछि सडकको उक्त खाल्डो भरियाँ माछा पालनका लागि खनिएको पोखरी जस्तो देखिन्छ । उक्त सडकमा सर्वसाधारणलाई हिँडडुल गर्न �. . .


सप्तरीमा कृषि सडकमा अनियमितताः निर्देशनालय प्रमुखसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

सर्लाही । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कृषि विकास निर्देशनालय, नक्टाझिज धनुषाका प्रमुख रत्नकुमार झासहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सप्तरीको महादेवा गाउँपालिका– २ स्थित दोमुहान डगरदेखि पश्चिम खाँडो नदी हुँदै भीम बाँधसम्म निर्माणाधीन कृषि सडकमा वित्तीय अनियमितता भएको ठ. . .


यस्ता छन् मन्त्रिपरिषद् बैठकका पछिल्ला निर्णयहरु

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कात्तिक १७ गते बसेको मन्त्रिपरिषद्को बैठकले गरेका निर्णयहरु सार्वजनिक भएका छन् । सरकारका प्रवक्ता, एवम् सूचना, प्रविधि तथा सञ्चारमन्त्री जगदीश खरेलले मन्त्रिपरिषद्का निर्णयहरु मंगलबार सार्वजनिक गरेका हुन् ।बैठकले वैदेशिक रोजगार न्या. . .


राष्ट्रिय उर्जाशील पार्टी दर्ता गर्दै योगेन्द्र मण्डल

विराटनगर । गत प्रतिनिधिसभा निर्वाचनमा मोरङ क्षेत्रनम्बर ५ बाट निर्वाचित स्वतन्त्र उमेदवार योगेन्द्र मण्डलले निर्वाचन आयोगमा नयाँ दल दर्ता गर्ने भएका छन् । मण्डलले आगामी फागुन २१ गतेको निर्वाचन लक्षित गर्दै दल दर्ता गर्ने भएका हुन् । उनको दलको नाम राष्ट्रिय उर्जाशील पार्टी रहने मण्डलले जानकारी दिए�. . .


राप्रपाका महामन्त्री धवल शमशेर राणाद्वारा पार्टी एकता र राजसंस्थाको पक्षमा जोड

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री डा.धवल शमशेर राणाले पार्टीभित्र देखिएका समस्याहरू समाधान गरी एकताबद्ध रूपमा अगाडि बढ्ने आवश्यकता औंल्याएका छन् । मंगलबार काठमाडौंमा बसेको राप्रपाका उपलब्ध केन्द्रीय सदस्यहरूको बैठकमा बोल्दै महामन्त्री राणाले पार्टीको मूल लक्ष�. . .