सम्पूर्ण समाचार

ल्याण्डिङ गियरमा समस्या देखिएपछि विराटनगर विमानस्थलबाट काठमाडौं फर्कियो बुद्ध एयरको जहाज

विराटनगर। काठमाडौंस्थित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट विराटनगरका लागि उडेको बुद्ध एयरको जहाजमा समस्या भएपछि विराटनगर विमानस्थलमा अवतरण गर्न नसकी काठमाडौं फर्किएको छ । ल्याण्डिङ गियरमा समस्या देखिएपछि सो जहाज अवतरण हुन नसक्दा पुन: काठमाडौंतर्फ फर्किएको हो । अहिले जहाज काठमाडौंकै आकाश. . .


सुनसरीको रामधुनीमा जितीया महोत्सव हने

ईटहरी । थारु चलचित्र तथा सांस्कृतीक सघं जिल्लाकर्य समिती सुनसरीको आयोजनामा जितीया महोत्सव २०७८ हुृने भएको छ । पुर्व मेची देखी पश्चिम महाकाली सम्म तराईको जिल्लामा छरिएर रहेको थारु भुमीपुत्र आदिवासी थारु समुदायले सुनसरी जिल्लाको रामधुनी नगरपालिका ५ स्थित म्याजिक सिनेमा हल छेउमा महोत्सवको आयोजना गर�. . .


सरकारद्वारा नेपाल स्काउटको राष्ट्रिय तदर्थ समिति खारेज

विराटनगर। सरकारले नेपाल स्काउटको राष्ट्रिय तदर्थ समिति खारेज गरेको छ । लोकबहादुर भण्डारी नेतृत्वको ५ सदस्यीय तदर्थ समिति युवा तथा खेलकुद मन्त्रालयले शुक्रबारको मन्त्रीस्तरीय निर्णयका आधारमा खारेज गरेको हो । अघिल्लो सरकारले तत्कालीन समिति खारेज गरेर गत पुसमा भण्डारीको संयोजकत्वमा तदर्थ समि�. . .


काठमाडौंबाट विराटनगरका लागि आएको बुद्ध एयर ल्यान्ड हुन नसकेर पुनः काठमाडौं फर्कियो

विराटनगर । काठमाडौंबाट विराटनगरका लागि उडेको बुद्ध एयरको जहाज ल्यान्ड हुन नसकेर पुनः काठमाडौं नै फर्किएको जहाज सकुशल ल्यान्ड भएको छ । जहाज विराटनगरमा ल्यान्ड हुन नसकेर काठमाडौं फर्किएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा हाइ अलर्ट गरिएको थियो । ल्यान्डिङ गियरमा समस्या भएपछि विराटनगरमा जहा. . .


दिनदहाडै मोरङमा लुटपाट गर्ने ४ जना थुनामा र ३ जनालाई छाड्न अदालतको आदेश

विराटनगर । मोरङको सुन्दरहरैँचामा स्वचालित हतियारको आडमा दिनदहाडै लुटपाटको प्रयास गर्ने हतियारधारी गिरोहका सम्बन्धमा जिल्ला अदालत मोरङले आइतबार आदेश जारी गरेको छ । न्यायाधीश सुदर्शन लामिछानको इजलासले चार जनालाई पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । अरु तीन जनालाई भने धरौटी र साधारण तारेखमा. . .


विराटनगरमा ३६ जना सहित प्रदेश १ मा १७९ जनामा कोरोना संक्रमण

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १७९ जनामा कोरोना संक्रमण भएको छ । ६६९ जनाको पीसीआर परीक्षण गर्दा १६१ र १२२ जनाको एन्टिजेन परीक्षण गर्दा १८ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ७०, मोरङमा ५६, सुनसरीमा २२, इलाममा ८, भो. . .


न्यूरो हस्पिटल विराटनगरका न्यूरो सर्जन डाक्टर रोकाले वृद्धाश्रममा मनाए जन्मदिन

विराटनगर । न्युरो हस्पीटल विराटनगरका चर्चित वरिष्ठ न्यूरो सर्जन डा. यामबहादुर रोकाले आफ्नो जन्मदिन सामाजिक काम गरेर मनाएका छन् । आइतबार परेको जन्मदिनमा डा. रोकाले विराटनगर – ८ स्थित विराटेश्वर वृद्धाश्रममा सामाजिक कार्य गरेर मनाएका हुन् । उनले जन्मदिनमा आश्रममा रहेका ६० जना ज्येष्ठ नागरिकहरूलाई �. . .


अफगानिस्तानलाई राजनीतिक प्रक्रियामा ल्याउन तालिबानसँग सहकार्य गर्नुपर्ने

संयुक्त राष्ट्रसंघ। रुसी विदेशमन्त्री सेरगेई लाभरोभले अफगानिस्तानका तालिबानहरुसँगको सहकार्य बिना उनीहरुलाई राजनीतिक प्रक्रियामा ल्याउन सम्भव नभएको बताउनुभएको छ । संयुक्त राष्ट्रसंघीय महासभामा सहभागी हुन हाल न्युयोर्क रहनुभएका विदेशमन्त्री लाभरोभले शनिबार यहाँ पत्रकार सम्मेलनका क्रममा अफग. . .


मोरङको राजघाटका अभिषेक चौधरीको हत्यामा संलग्न दुई जना पक्राउ

विराटनगर । मोरङको उर्लाबारी नगरपालिका–८ राजघाटका १९ वर्षीय अभिषेक चौधरीको हत्यामा संलग्नमध्ये थप दुई जना पक्राउ परेका छन् । उर्लाबारी–७ का २७ वर्षीय अभिषेक लिम्बू र उर्लाबारी–८ का २८ वर्षीय विजय लिम्बू पक्राउ परेका हुन् । ईलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरिक्षक राजाराम खड्का नेतृत्वको. . .


उच्च अदालत विराटनगरको गेटमा युवा व्यवसायीमाथि खुकुरी प्रहार, इँटा उद्योगको विवादमा घटना भएको आशङका

विराटनगर । उच्च अदालत विराटनगरको गेटैमा आईतबार अपरान्ह एक युवा व्यावसायीमाथि खुकुरी प्रहार भएको छ । आईतबार ३२ वर्षीय कलाम सिंह लामामाथि खुकुरी प्रहार भएको हो । खुकुरी प्रहार गरिएका उनको विराटनगरस्थित विराट नर्सिङ होममा उपचार भईरहेको छ । लामाको पेट, हात लगायत शरीरका विभिन्न भागमा गहिरो चोट लागेको छ �. . .


३८ क्विन्टल सुन तस्करी प्रकरण : मुद्दाको अन्तिम बहस आजदेखि मोरङ अदालतमा

विराटनगर । चर्चित सुन तस्करी प्रकरण र त्यससँग जोडिएको मोरङ उर्लाबारीका सनम शाक्य हत्याको मुद्दाको अन्तिम बहस आईतबारदेखि सुरु भएको छ । तस्करीको सुन हराएपछि बोक्ने भरियाको काम गर्दै आएका शाक्यको हत्या भएको घटनाको अनुसन्धानसँगै विदेशबाट भित्रिएको भनिएको झन्डै ३८ क्विन्टल सुनको बिषयमा दायर मुद्दाको. . .


बिओपी रानी विराटनगरद्धारा तस्करीको कपडा बरामद

विराटनगर । सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट (बिओपी) दरैयाले भारतदेखि तस्करी भएको कपडा बरामद गरेको छ । सशस्त्र प्रहरीले विराटनगर – १६ केसलिया खोलादेखि अवैध कपडा बरामद गरेको हो । बरामद गरेको कपडा १ लाख ५ हजार मुल्य बरावरको रहेको सशस्त्र प्रहरी बल विओपी बखरीले जानकारी दिएको छ । बिओपी दरैयाले बरामद गरेक�. . .