विराटनगर । सप्तकोशी नदीमा पानीको बहाव यो वर्षकै उच्च मापन गरिएको छ । पहाडी क्षेत्रमा निरन्तरको वर्षासँगै आएको बाढीका कारण सप्तकोशी नदीमा पानीको बहाव उच्च मापन भएको हो । कोशी ब्यारेज कन्ट्रोल रुमका अनुसार सप्तकोशी नदिमा शुक्रबार बिहान १० बजे पानीको बहाव २ लाख ७ हजार ७१५ क्यूसेक मापन भएको छ । पानीको बह. . .
विराटनगर । नेपालमा भारतीय च्यानलहरुको प्रसारण बन्द गरिने भएको छ । विदेशी च्यानल वितरक मल्टी सिस्टम अपरेटर (एमएसओ) ले भारतीय न्युज च्यानलहरुको प्रसारण नेपालमा बन्द गर्ने भएका हुन् । च्यानल वितरकहरुले बिहीबार साँझदेखि सरकारी स्वामित्वको दूरदर्शनबाहेक सबै भारतीय न्युज च्यानलको प्रसारण रोक्ने निर्ण�. . .
विराटनगर । प्रदेश १ बाट बिहीबार १४ जना डिस्चार्ज भएका छन् । तीनवटा आईसोलेशन अस्पतालबाट २ महिला र १२ पुरुष डिस्चार्ज भएका हुन् । सामाजिक विकास मन्त्रालयका अनुसार पूर्वाञ्चल विश्व विद्यालय कोभिड १९ आईसोलेसन अस्पतालबाट ९ जना, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ३ जना र कोभिड १९ आईसोलेसन . . .
एन्जु शिवाकोटी विराटनगर । दिउँसोको समय ¬। विराटनगर वडा नंं. ८ हाटखोलामा रहेको बसपार्क सुनसान देखिन्छ । बसपार्कमा रहेको चौतारामा केही मानिस गफ गर्दै बसिरहेको देखिन्छन् । ती मानिसहरु प्रायजसो समय त्यहिं हुने गर्दछन् । उनीहरु साथीभाईहरुसँग रमाइलो गफगाफ गर्न त्यहाँ आएका होइनन् । ती व्यक्तिहरु त्यहीँ �. . .
विराटनगर । पर्यटन वर्ष २०२० घोषणा गरिएपछि विराटनगरका पर्यटन व्यवसायीले होटलको सेवा सुविधा बृद्धि गर्न स्तरोन्नतीमा लगानी गरे । पर्यटन वर्षको औपचारिक सुरुवात सरकारले तामझाममा ग¥यो । तर, उत्साहजनक थिएन । होटलको स्तरोन्नतीमा लगानी गरेका पर्यटन व्यवसायीले आफ्नै पहलमा विराटनगरमा पनि राम्रा र उत्कृष्ट. . .
रबिन्द्र बराल रंगेली । मोरङ रतुवामाई नगरपालिका–९ सगरमाथा टोलका अम्बरबहादुर खड्का बिरामी भएपछि उनलाई झोलुङ्गेमा बोकेर सडकसम्म निकाल्नु प¥यो । दुर्गम पहाडमा बेंसी क्षेत्रका नागरिक विरामी पर्दा उपचारका लागि अस्पताल लैजाने क्रममा मुख्य राजमार्गसम्म प्रयोग गरिने झोलुङ्गे तराईको समथर भू–भाग मोरङमा �. . .
विराटनगर । आज (बिहीबार) देखि चार दिनसम्म यो वर्षकै धेरै पानी पर्ने अनुमान गरिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आजदेखि असार २८ गतेसम्म प्रदेश १, २, बाग्मती र गण्डकी प्रदेशमा धेरै पानी पर्नसक्ने भएकोले सावधानी अपनाउनु पर्नेछ । वैशाखदेखि अहिलेसम्म प्रशस्त पानी प�. . .
प्रेम देवान विराटनगर । बजारमा मास्क नलगाई हिड्ने आम सर्वसाधरणलाई मोरङ प्र्रहरीले कडाई गर्न थालेको छ । लकडाउन खुकुलो हुँदै गएपछि बजारमा बढ्दै गएको भीडका कारण कोरोना भाईरस संक्रमणको जोखिम बढ्ने संभावनालाई मध्यनजर गर्दै सरकारले मास्क लगाउन अनिवार्य गरेका छ । यसैबीच यता विराटनगरका बजारमा मास्क नलगाई �. . .
विराटनगर । लकडाउनका कारण विराटनगर बसपार्कमा बस रोकिएका छन् । बसका चालक र सहचालकको चहलपहल छैन । गाडीका मालिक समेत बसपार्कमा आउँदैनन् । चैत ११ गतेपछि बसपार्कमा रोकिएका गाडी ‘स्टार्ट’ भएका छैनन् । लामो समयसम्म स्टार्ट नगरिएका गाडीको इन्जिन र ब्याट्री बसिसकेको छ । ब्यारिङमा खिया लागिसकेको छ भने टायरमा च. . .
विराटनगर । प्रदेश १ मा बुधबार १७ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ३, झापामा ७, सुनसरीमा २, तेह्रथुममा १, ताप्लेजुङ र इलाममा २–२ जनामा संक्रमण पुटि भएको हो । सामाजिक विकास मन्त्रालयका अनुसार मोरङको लेटाङमा एक पुरुष र धनपालथानमा २ पुरुषमा संक्रमण पुष्टि भएको छ । यसैगरी झापाको मेचीनगरमा एक महिला, ४ प. . .
रबिन्द्र बराल रंगेली । विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि सरकारले चैत ११ गतेदेखि लकडाउन सुरुवात गरेपछि रंगेलीको सन्सारी माईस्थान सुनसान छ । मोरङको ऐतिहासिक एवम पौराणिक महत्त्व बोकेको सन्सारी माई मन्दिरमा पहिलो पटक भक्तजनको उपस्थिति शुन्य भएको हो । लकडाउन केही ख�. . .
विराटनगर । मोरङको उर्लाबारी–५ मा १७ वर्षीया किशोरीलाई बेहोस बनाउने औषधी सेवन गराएर बलात्कार गरेको आरोपमा दुई युवालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ । किशोरीलाई २०७६ फागुन २७ गते घरमा उनकै घरमा कोही नभएको अवस्थामा स्थानीय २१ बर्षीय भेषराज आचार्य र ३० बर्षीय प्रदिप खतिवडाले बलात्का. . .