सम्पूर्ण समाचार

आईजीपीमा शैलेश थापा

विराटनगर । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) शैलेश थापा क्षेत्री लाई नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) मा बढुवा गरिएको छ ।   वरीयतामा पहिलो नम्बरमा रहेका क्षेत्रीलाई मंगलबारको मन्त्रिपरिषद् बैठकले महानिरीक्षकमा बढुवा गरेको छ । थापालाई महानिरीक्षक बनाउने प्रस्ताव गृहमन्त्री रामबहादुर थापा�. . .


भारत जानेलाई कटाउँदै गरेको अवस्थामा विराटनगरका फारुक पक्राउ

विराटनगर । भारत घर भई नेपालमा काम आएका भारतीय नागरिकहरुलाई सीमाका विभिन्न नाकाबाटकटाउँने एक जना व्यक्ति पक्राउ परेका छन् । सिटी रिक्सामा  भारतका चार जना नागरिकलाई लैजाँदै गर्दा विराटनगर–१४ रेल–वे मार्गबाट उनलाई पक्राउ गरिएको हो ।   प्रहरीले चारजना भारतीय नागरिकलाई लैजाँदै गर्दा विराटनगर–८ अशो�. . .


नेकपाका चार नेता कोशी अस्पताल विराटनगरको विकास समितिमा मनोनित

विराटनगर । कोशी अस्पताल विराटननगर विकास समितिमा नेपाल कम्यूनिष्ट पार्टीका चारजना नेतालाई मनोनयन गरिएको छ । विराटनगर कार्यक्षेत्र बनाएर पार्टी राजनीतिमा सक्रिय नेतादेखि निजी अस्पतालका सञ्चालकसम्मलाई विकास समितिमा मनोनयन गरिएको हो ।          अध्यक्ष भट्टराई,               सदस्यहरु क्रमशः यादव,                �. . .


विराटनगरमा एउटै परिवारका चारजना संक्रमित

विराटनगर । विराटनगरमा एकै परिवारका चारजनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार विराटनगरका ६ जनामा संक्रमण पुष्टि भएकामध्ये चार जना एकै परिवारका हुन् । विराटनगर–१५ का ३२ वर्षीय महिला र १२, ९ र ७ वर्षीय बालक छन् । उनीहरु आमा छोरा हुन् । भारतबाट असार १६ गते सँगै आएका एउटै परिवारका पाँचजनामध्ये एकजना�. . .


प्रदेश १ का तीन जिल्लामा छैनन् संक्रमित, देशभर १६ हजार १६८ जना पुग्यो

विराटनगर। देशभर पछिल्लो २४ घण्टामा थप २०४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या १६ हजार १६८ पुगेको हो । स्वास्थ्य मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा देशभरका चार जिल्ला कोरोना भाईरस संक्रमणमुक्त भएको जनाएको छ । मन्त्रालयको नियमित ब्रिफिङमा प्�. . .


सामाजिक सुधारक साख्वाको स्मारक ओझेलमा

एन्जु शिवाकोटी विराटनगर । गरिब जनताले लिएको ऋण तिरेर ऋणमुक्त बनाउने मात्रै नभई पशुपतिनाथको मन्दिरमा शुद्र जातिलाई प्रवेश गराउन पहल गर्ने सामाजिक सुधारक शंखरधर साख्वाको शालिक (स्मारक) भने ओझेलमा पर्दै आएको छ । नेपाल संवतका प्रवर्तक एवं राष्ट्रिय बिभूती साख्वाको विराटनगर–१० बाटा रोडमा रहेको स्मारक �. . .


विराटनगरका नाकाबाट डीउटी र सञ्चारका प्रहरीको मिलेमतोमा तस्करी

विराटनगर । अन्तरदेशीय सीमा तस्करीमा डीउटीमा रहेका प्रहरीको संलग्नता खुलेपछि प्रदेश १ प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय मोरङले संगठन भित्रका ११ जना प्रहरी सदस्यमाथि अनुसन्धान सुरु गरेको छ । समुन्द्रपारबाट मालवस्तु नेपालमा वैधानिक रुपमा आयात गर्ने र भाारततर्फ तस्करी गर्ने कार्यदेखि भारतबा�. . .


को बन्ला २८ औं आईजीपी ? आज ४ बजे मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौ । नेपाल प्रहरीले आज २८ औं महानिरीक्षक (आईजीपी) पाउने सम्भावना रहेको छ । आज बस्ने मन्त्रिपरिषद् बैठकले नयाँ आईजीपी नियुक्तिको टुंगो लगाउने बताइएको छ । मन्त्रिपरिषद् बैठक दिउँसो ४ बजे बोलाइएको छ ।   प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजीद्धय) शैलेश थापा क्षेत्री र हरि पालमध्ये एकजनाले नेपाल प्�. . .


विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ लाख ३२ हजार नाघ्यो

काठमाडौं । कोरोना भाइरसको संक्रमणका कारण विश्वमा ज्यान गुमाउनेको संख्या ५ लाख ३२ हजार नाघेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार कोरोनाका कारण विश्वमा हालसम्म ज्यान गुमाउनेको संख्या ५ लाख ३२ हजार ३४० पुगेको छ । कोरोनाले सबैभन्दा धेरै ज्यान गुमाउने देशको सूचीमा अमेरिका पहिलो नम्बरमा छ । दोस्रोमा ब्र�. . .


विराटनगर बजारमा मास्क नलगाई निस्के प्रहरीले पक्राउ गर्ने

विराटनगर । लकडाउन खुकुलो हुँदै गएपछि बजारमा बढ्दै गएको भीडका कारण कोरोना भाईरस (कोभिड–१९) संक्रमणको जोखिम बढ्ने संभावनालाई मध्यनजर गर्दै सरकारले मास्क लगाउन अनिवार्य गरेको छ । बजारमा निस्कदाँ मास्क लगाउँर्ने पर्ने र सामाजिक दुरी कायम गर्नुपर्ने नियमलाई कडाईपूर्वक पालना गराउन गृह मन्त्रालयले सबै ज. . .


सडक आश्रित मानवका लागि मानव सेवा ग्राम निर्माण गरिने

विराटनगर । प्रदेश १ सरकारले मानव सेवा ग्राम निर्माण गर्ने भएको छ । मोरङको ग्रामथान ७ मा १० विगााह १४ कठ्ठा क्षेत्रफलमा मानव सेवा ग्राम निर्माण गरिने भएको हो । बेसहारा, अशक्त, असाहय, अनाथ र अभिभावकबिहीन सडक आश्रित मानवहरुको उद्धार गरि औषधोपचार, पालनपोषण, पारिवारिक पुर्नमिलनको सेवाका लागि प्रदेश सरकारल�. . .


विराटनगरमा  १३७ औं समुहका प्रहरी जवान दिक्षित

बिराटनगर । प्रहरी जवान १३७ औ समुहको आधारभुत तालिममा सहभागी ९८ जना महिला सहित ८२१ जना प्रहरी जवानहरु सोमबार विराटनगरमा दिक्षित भएका छन् । प्रदेश प्रहरी तालीम केन्द्र रानी बिराटनगरमा ५८७ जना, एक नम्बर प्रदेश शसस्त्र प्रहरी गण रानीमा १३९ जना र दंगा नियन्त्रण प्रहरी गण दुहवीमा ९८ जना प्रशिक्षार्थीहरुला. . .