सम्पूर्ण समाचार

विराटनगरको मेरिल्याण्ड कलेज देशभर कै उत्कृष्ट कलेज मध्ये ९ मा पर्न सफल

विराटनगर । विराटनगर रंगेली रोडमा रहेको मेरिल्याण्ड कलेज देशभरकै उत्कृष्ट नौ कलेजमा पर्न सफल भएको छ । प्रत्येक वर्ष विभिन्न संस्थाले सर्वेक्षण गर्दा उत्कृष्ट कलेजको सुचीमा पर्दै आएको मेरिल्याण्ड यस वर्ष पनि उत्कृष्ट १० को सुचीमा परेको हो । हालै काठमाडौंस्थित केन्द्रविन्दु नामको संस्थाले देशभरका १�. . .


विद्यालय बन्दको असर : साना बालबालिकाले क, ख बिर्सिए।

टीकापुर लामो समय विद्यालय बन्द भएपछि साना बालबालिकाले क, ख समेत बिर्सन थालेका छन् । वैशाख महिनायता कैलाली जिल्लामा विद्यालय बन्द भएपछि अध्ययन गर्न नपाउँदा बालबालिकाले सिकेका कुरासमेत बिर्सिएका अभिभावक बताउँछन् । टीकापुर–१ का छपिलाल चौधरीकी छोरी प्रिन्सा चौधरी स्थानीय विद्यालयमा कक्षा १ उत्तीर�. . .


दार्चुला तुइन घटना प्रकरण : सात दिनपछि छानबिन समितिद्वारा घटनास्थल निरीक्षण

दार्चुला महाकाली नदीमा जयसिंह धामी बेपत्ता भएको घटनाको छानबिन गर्न आएको समिति सात दिनपछि भारतीय बाटो हुँदै घटनास्थल पुगेर फर्किएको छ । नेपाल र भारतका सुरक्षा अधिकारीसहित छानबिन टोली घटनास्थल निरीक्षणमा पुगेको हो । व्यास गाउँपालिका–२ मालघाटको स्थलगत निरीक्षण गर्न नेपाली सुरक्षा अधिकारी र छानबिन. . .


कक्षा ११ को परीक्षा दिँदै म्याग्दीमा सात दिनकी सुत्केरी

म्याग्दी म्याग्दीको एउटा परीक्षा केन्द्रमा सात दिनको नवजात शिशुलाई काखमा च्यापेर एक सुत्केरी छात्राले परीक्षा दिइरहेकी छन् । जारी कक्षा ११ को परीक्षामा धवलागिरि गाउँपालिका–४ मुदी घर भई सदरमुकामस्थित प्रकाश माध्यमिक विद्यालयमा पढ्दै गरेकी कक्षा ११ की परीक्षार्थी चनिषा घर्तीमगर सुत्केरी अवस्थाम. . .


विराटनगरमा ७२ जनासहित प्रदेश १ मा १ हजार २०१ जनामा कोरोना संक्रमण

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १ हजार २०१ जनामा कोरोना संक्रमण भएको छ । २ हजार ११९ जनाको पीसीआर परीक्षण गर्दा ७३७ र १ हजार ४८९ जनाको एन्टिजेन परीक्षण गर्दा ४६४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ४१८, मोरङमा १७२, सुनसर�. . .


केएमसीमा ‘रोबोर्टिक सर्जरी’, नेपालमा पहिलो प्रयोग

विराटनगर । काठमाडौँ मेडिकल कलेज (केएमसी)ले नेपालमै पहिलो पटक रोबोर्टबाट शल्यक्रिया गर्ने भएको छ । अत्याधुनिक र भरपर्दो उपचारका लागि न्यूरोसम्बन्धी शल्यक्रियामा रोबोर्टको प्रयोग गरिने भएको हो । रोबोर्ट मेसिनबाट रोबोर्टिक सर्जरीको उपचार सुरु गर्न लागेको अस्पतालले बिहीबार पत्रकार सम्मेलन गरी जानक�. . .


भारतमा झण्डै ४३ हजार नयाँ सङ्क्रमित

भारतमा कोरोनाभाइरसबाट थप झण्डै ४३ हजार नयाँ सङ्क्रमित थपिएका छन् । सरकारी अधिकारीले बिहीबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा ४२ हजार ९८२ जना नयाँ सङ्क्रमित थपिएका हुन् । सोही अवधिमा अरु ५३३ जनाको कोरोनाभाइरसका कारण मृत्यु भएको पनि केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । भारतमा को�. . .


विश्व क्रिकेट लिग–२ को प्रशिक्षण आजदेखि सुरु

आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपाल, अमेरिका र ओमानविरुद्धको एक दिवसीय त्रिकोणात्मक सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीले आजदेखि बन्द प्रशिक्षण शुरु गरेको छ । आगामी सेप्टेम्बरमा ओमानमा हुने उक्त सिरिजका लागि नेपाल क्रिकेट सङ्घ (क्यान)ले बन्द प्रशिक्षणमा १९ खेलाडीलाई बोलाएको छ । टो. . .


‘स्मार्ट’ बन्न नसकेको ‘स्मार्ट’ चालक अनुमतिपत्र

–सञ्चिता घिमिरे पुराना प्रविधि हटाएर नयाँ प्रविधिको प्रयोग किन गरिन्छ भनी सोधे समय र खर्चको बचतका लागि भन्ने धेरैको जवाफ हुनसक्छ । ‘स्मार्ट’ चालक अनुमतिपत्रमा भने उल्टो स्थिति देखापरेको छ । जुन शुरुवातीदेखि नै सेवाग्राहीका लागि छिटो होइन ढिलो र झन्झटिलो बनेको छ । प्रविधिको कारणले नभएर होइन यसको व�. . .


प्रदेश १ का ५ प्रतिशत नागरिकले मात्रै पाए पूर्ण खोप

विराटनगर । प्रदेश १ मा १ लाख ५२ हजार ५१६ जनाले कोभिड–१९ विरुद्ध पूर्ण डोज खोप लगाएका छन् । प्रदेश १ को १४ जिल्लाका नागरिकमध्ये ५२ हजार ८५५ जनाले कोभिसिल्ड र ६४ हजार १८५ जनाले भेरोसेल खोपको दुवै डोज लगाएका हुन् । स्थ्य निर्देशानालय धनकुटाका अनुसार ६ लाख १० हजार ८१९ जनाले खोपको पहिलो मात्रा लगाईसकेका छन्. . .


प्रहरीमा भर्ना गराउने नक्कली परीक्षार्थी विराटनगरमा पक्राउ

विराटनगर । प्रहरी जवान पदमा भर्ना गराई दिने भन्दै आकांक्षीसँग पैसा असुल्नेसहित ६ जना नियन्त्रणमा परेका छन् । १ नम्बर प्रदेश प्रहरी तालिक केन्द्र रानी, विराटनगरमा सञ्चालित प्रहरी जवान पदको परीक्षामा सामेल भएका ६ जनालाई पक्राउ गरिएको हो । मोरङ प्रहरीका प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता दिपक श्रेष्ठ�. . .


मेयर पराजुलीका कमजोरी औल्याउँदै एमाले महानगरले गरायो ध्यानाकर्षण

विराटनगर । विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीका कमजोरी औल्याउँदै नेकपा एमाले महानगर कमिटिले ध्यानाकर्षण गराएको छ । सत्तापक्षबाट क्रमशः प्रतिपक्षी बन्दै जाँदा नेकपा एमाले महानगर कमिटिले स्थानीय सरकारका प्रमुखका कमिकमजोरी औल्याउँदै ध्यानाकर्षण गराएको हो । मेयर पराजुली पछिल्लो पटक खोप क�. . .