विराटनगर । प्रदेश नम्बर एकको प्रदेशसभाको छैठौं अधिवेशन जेठ १४ अर्थात् भोली बुधबारबाट सुरु हुँदैछ । संसद अधिवेशनमा सहभागी हुने प्रदेशका मुख्यमन्त्री, मन्त्रीहरु, सांसदहरू, कर्मचारी र मर्यादा पालकको कोरोना परीक्षण गरिएको छ । सबैको रिपोर्ट नेगेटिभ आएको प्रदेशसभाका सभामुख प्रदीपकुमार भण्डारीले जानका. . .
मंगलबार थप ९० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले नियमित पत्रकार सम्मेलनमार्फत सो जानकारी दिएका हुन् । योसँगै संक्रमितको संख्या ७७२ पुगेको छ भने संक्रमण ४६ जिल्लामा पुगेको छ । मन्त्रालयका अनुसार संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रह. . .
विराटनगर । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रका चिकित्सक तथा कर्मचारी बोक्ने गाडीले मोटरसाईकललाई ठक्कर दिएको छ । मंगलबार (आज ) दिउसो २ ः ३० को समयमा विराटनगर १० स्थित कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र अगाडी विराटनगर नर्सिङ क्याम्पसको को १ क १२०२ नम्बरको गाडीले को १० प ९२१२ नम्बरको मोटरसाईकललाई ठक्. . .
मोरङ, जेष्ठ १३ गते । मोरङको २ छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ । सोमवार बेलुका सवा ७ बजेको समयमा मोरङको सुन्दरहरैचा नगरपालिका-९ झरना पुलमा पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको को ३ प ९७६२ नम्बरको मोटरसाईकल आफै अनियन्त्रीत भई दुर्घटना हुँदा मोटरसाईकल चालक सुन्दरहरैचा. . .
विराटनगर जेठ १३, कोरोना संक्रमणको जोखिम न्यूनिकरणका लागि सरकारले जारी गरेका लक डाउनको ६४ दिन पुगेको छ । गत चैत ११ गतेबाट जारी भएको लकडाउन जेठ २० गतेसम्म लम्ब्याइएको छ । नेपालमा दिनप्रतिदिन संक्रमितको संख्या बढ्दै गएपछि विभिन्न ठाउँमा लकडाउन थप कडाई गर्न थालिएको छ । तर विराटनगरमा भने लकडाउन खुकुल�. . .
विश्वव्यापी महामारीको कारक बनेको कोभिड–१९ बाट विश्वभर सङ्क्रमितको सङ्ख्या ५५ लाख ३० हजार ८२ पुगेको छ । डिसेम्बरदेखि सोमबार साँझसम्ममा विश्वभर २३ लाख १८ हजार ७०० पुगेको सम्बन्धित देशका सरकार र स्वास्थ्यमन्त्रालयका अधिकारीहरूले एएफपीलाई उपलब्ध गराएको तथ्याङ्कमा उल्लेख छ । अहिलेसम्म विश्वभर तीन. . .
विराटनगर । विराटनगर महानगरका मेयर भीम पराजुलीले कार्यालय प्रयोजनमा आएको निशान छापमा प्रयोग भएको नेपालको नक्सा संसोधन गराएका छन् । सरकारले लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटिएको नेपालको नयाँ राजनैतिक तथा प्रशासनिक नक्सा जारी गरेपछि मेयर पराजुलीले पनि नक्सा परिबर्तन गर्न लगाएका छन् । मेयर भीम �. . .
विराटनगर । मुस्लिम समुदायले मनाउने एक पवित्र पर्व रमजान आईतबारबाट सकिएको छ । पुन सोमबारबाट ईद पर्व सुरु भएको छ । एक महिना सम्म मनाइने मुस्लिम समुदायको महान् पर्वमा वर्त बसेका वर्तालुहरुलाई एक महिना सम्म विभिन्न प्रकारका परिकार बनाएर खुवाएका छन् विराटनगरका एक युवाले । विराटनगर ९ धोवीयारीमा बसोबास गर. . .
नेपालमा कोरोनाभाइरसबाट संक्रमित हुनेको संख्या ६८२ पुगेको छ । अछामका ३२ वर्षीय पुरुष, बर्दियाका २२ र २४, १८ वर्षीय पुरुषमा तथा पर्साका १८ वर्षीय र काठमाडौं घर भइ बाराको कलैयामा कार्यरत पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यस्तै बाराको कलैला–७ का �. . .
विराटनगर । लाईन गएको बेला घरमा बालेको मैन बत्ति निभाउन विर्सदा गएराती एक घरमा लागलागी हुदाँ ५ लाख बराबरको क्षति भएको छ । विराटनगर महानगरपालीका वडा नं १६ बर्माटोल गुम्मा स्थित एक तले काठको घरमा आईतबार राती आगलागी भएको थियो । जुद्धमैच फेक्ट्री अगाडी गुम्बा छेउमा बसोबास गर्दै गणेश कुमार घिमिरेको घरमा र. . .
नेपालमा थप ७२ जनामा कोरोना संक्रमण देखिएको छ । कपिलवस्तु, काठमाडौं, बारा, रौतहट, सप्तरी, बर्दिया, दैलेखलगायतका जिल्लामा कोरोना संक्रमित फेला परेका हुन् । स्वास्थ्य मन्त्रालयले केहीबेरअघि जारी गरेको विज्ञप्तिमा नेपालमा संक्रमितहरुको संख्या ६७५ पुगेको छ ।. . .
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले घरमै बसेर चाड–पर्व मनाउन आग्रह गरेका छन् । प्रधानमन्त्री ओलीले ईद उल फित्रको शुभकामना दिँदै विश्वव्यापी महामारीको प्रकोपबाट बच्न विशेष सतर्कता अपनाउन जोड दिएका छन् । प्रधानमन्त्री ओलीले नेपाल बहुधार्मिक, बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विशेषतायुक्त . . .