सम्पूर्ण समाचार

प्रदेशमै रासायनिक मल उत्पादन गर्छौं: मन्त्री हुमागाईं

वाग्मती प्रदेशका नवनियुक्त कृषि तथा पशुुपक्षी विकासमन्त्री वसुन्धरा हुमागाईंले प्रदेशमै रासायनिक मल उत्पादन गरिने बताउनुभएको छ । उहाँले काभ्रेपलाञ्चोकको चौँरीदेउराली गाउँपालिका–४ मा नेकपा (एकीकृत समाजवादी)को वडा भेलालाई शनिबार सम्बोधन गर्दै उहाँले मल उत्पादनका लागि दुई हप्ताभित्रै अध्ययन कम�. . .


बुधबार विराटनगरको कार्पे डिएममा गायक ‘सुगम पोखरेल’ को लाईभ प्रस्तुती

विराटनगर । आउँदो पौष ७ गते विराटनगर बरगाछीस्थित कार्पे डिएम रेष्टुरेन्टमा नेपाली चर्चित गायक सुगम पोखरेलको लाईभ प्रस्तुती हुने भएको छ । बुधबार बेलुकी ६ बजेदेखि राती १० बजेसम्म गायक पोखरेलको लाईभ प्रस्तुती हुने भएको हो । कार्यक्रममा सहभागी हुन टिकट अनिवार्य गरिएको छ । कार्यक्रममा सहभागी हुन रु. ५०�. . .


आज धान्यपूर्णिमा, योमरी र उधौली पर्व मनाइँदै

विराटनगर। मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज धानको विधिपूर्वक पूजाआजा एवं दान गरी धान्यपूर्णिमा पर्व मनाइँदै छ । मङ्सिरमा धान भित्र्याएपछि शुक्ल पूर्णिमामा धान, गणेश, कुलदेवता, गैडु देवता, गोठ देवता, महारुद्र, महालक्ष्मीलगायत देवताको पनि पूजा गरी नयाँ भित्रिएको धान कुटेर चामल बनाउने त्यसबाट पीठो पि�. . .


प्रदेश २ मा कारोना सङ्क्रमित बढ्दै

पछिल्लो समय प्रदेश २ मा स्थिर रहेको कोरोना सङ्क्रमण दर पुनःबढ्न थालेका छ । गतमङ्सिर अन्तिम सातासम्म सङ्क्रमण दर घट्दै गएकामा अहिले पुनः बढ्न थालेको जनाउँदै स्वास्थ्य कार्यालयले सर्तकता अपनाउन आग्रह समेत गरेको छ । स्वास्थ्य निर्देशनालयका अनुसार विगत एक साताको अवधिमा सङ्क्रमितको सङ्ख्या झण्डै दोब्�. . .


विराटनगरको सडकमा जुत्ताचप्पल मर्मत गर्ने मोचीहरु राज्यको सेवा सुविधाबाट बञ्चित

विराटनगर । विराटनगर महानगरको सडकपेटीमा जुत्ताचप्पल मर्मत गर्ने मोचीहरुले राज्यको सेवा सुविधाबाट बञ्चित हुनुपरेको गुनासो गरेका छन । शनिबार जनशक्त्ति तथा सामुदायिक विकास केन्द्र मोरङ र सामाजिक परिवर्तन केन्द्र काठमाण्डौले कोभिडले पारेको असर प्रभावको बिषयमा आयोजना गरेको छलफलमा मोचीहरुले राज्यप�. . .


व्यावसायिक खेलाडी उत्पादन गर्न विराटनगर भलिबल प्रशिक्षणस्थल सञ्चालनमा

विराटनगर । विराटनगरमा भलिबल प्रशिक्षणस्थल सञ्चालनमा ल्याइएको छ । व्यावसायिक र प्रशिक्षित खेलाडी उत्पादन गर्न विराटनगरको वडा नम्बर १० भुमि प्रशासन चोकमा प्रशिक्षणस्थल संचालनमा ल्याइएको हो । विराट खेलकुद क्लबले एक निजी व्यक्तिको जग्गा लिजमा लिएर प्रशिक्षणस्थल संचालनमा ल्याएको हो । शनिबार आयोजित �. . .


विराटनगरमा ‘स्पाईडर म्यान’ को विशेष स्क्रीनिङ सम्पन्न : चलचित्रलाई उच्च शो, टिकट बिक्री आक्रामक

विराटनगर । मार्भेल स्टुडियोजको बहुप्रतिक्षित चलचित्र ‘स्पाईडर मेन–नो वे होम’ को बिशेष स्क्रिनिङ शुक्रबार सम्पन्न भएको छ । चलचित्र वितरक कम्पनी एप्पल इन्टरटेनमेन्टले शुक्रबार विराटनगरको भाटभटेनीस्थित क्यु.एफ.एक्स सिनेमाजमा स्पाइडर मेनको बिशेष स्क्रिनिङको आयोजना गरेको थियो । मंगलबार पत्रकार सम�. . .


धरानमा प्राविधिक मेला “एसीइएस टेक फेस्ट फोर प्वाईन्ट ओ” हुने

विराटनगर । पुर्वाञ्चल क्याम्पस धरानमा प्रदेश १ कै ठुलो र ऐतिहासिक प्राविधिक मेला "एसीइएस टेक फेस्ट फोर प्वाईन्ट ओ" आयोजना हुने भएको छ। विगतका वर्ष झैं यसपटक पनि प्राविधिक मेला आयोजना गर्न लागिएको हो । क्याम्पसमा कम्प्युटर इन्जिनियरिङ्ग अध्ययनरत विद्यार्थीहरुद्वारा सञ्चालित "एसोसिएसन अफ कम्प्युटर . . .


खार्जी सहकारीको सेवा अब विराटनगरको राजवंशी चोकबाट

विराटनगर । खार्जी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको कार्यालय विराटनगर–४ स्थित राजवंशी चोक स्थानान्तरण गरिएको छ । २०६५ सालदेखि सहकारी, बैङ्किङ तथा सामाजिक र व्यावसायिक क्षेत्रमा काम गर्दै आएको सहकारीको कार्यालय शनिबार राजवंशी चोक स्थानान्तरण गरिएको हो । शनिबार संस्थाका अध्यक्ष लक्ष्मणप्रसाद घिम. . .


विराटनगरमा ११ जनासहित प्रदेश १ मा ११ जनामा कोरोना संक्रमण

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ११ जनामा कोरोना संक्रमण भएको छ । मोरङमा १० र झापामा एक जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मोरङको विराटनगरमा ७, रंगेली, धनपालथान र बेलबारीमा १–१ र झापाको शिवसताक्षीमा १ जनामा संक्रमण देखिएको हो । प्रदेश १ मा आज २० जना क. . .


बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २५६ स्लाइसको सिटी स्क्यान जडान

विराटनगर । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा २५६ स्लाइसको अत्याधुनिक सिटी स्क्यान (कम्प्युटेड टोमोग्राफी) मेसिन जडान भएको छ । खरिद सम्झौता भएको करिब १६ महिनापछि १६ करोड रुपैयाँको उक्त मेसिन बीपीमा भित्र्याइएको हो । नयाँ सिटी स्क्यान जडान भएसंगै प्रतिष्ठानमा बिरामीको रोग पहिचानमा सह�. . .


विराटनगरमा पुस १५ गते ‘स्टार्टअप एन्ड इनोभेसन’ सहभागीले मेला आयोजना गर्ने

विराटनगर। विराटनगरमा स्टार्टअप एन्ड इनोभेसन सहभागीले एक दिने मेला आयोजना गर्ने भएका छन्। उद्योग संगठन मोरङले गत साउन महिनादेखि सञ्चालन गरेको स्टार्टअप एन्ड इनोभेसनमा सहभागी भई हाल मेन्टरसिपमा रहेका २२ सहभागीले आगामी पुस १५ गते प्रदर्शनी गर्ने भएका हुन् । उद्योग संगठन परिसरमै प्रदर्शनीस्टल राखिन. . .