सम्पूर्ण समाचार

विराटनगरको दक्षिणगेटमा भारतीयको दादागिरी, नेपाल तर्फ फोहोर फाल्न डोजर चलायो

विराटनगर । विराटनगर रानी स्थित दक्षिणगेट दशगजामा भारतीयको दादागिरी शैलीमा भारतीय पक्षले फालेको फोहोर नेपाल तिर फाल्न डोजर चलाएको छ । विराटनगर १६ दक्षिण गेट नजिक रहेको जंगेपिलरमा भारतीयले फालेको फोहोर नेपाल तिर फाल्न बिहीबार दिउँसो डोजर चलाएको थियो । सीमा क्षेत्रमा �. . .


विराटनगर बजारमा हतियारधारी समुहद्वारा लुटपाट

विराटनगरको मेनरोडमा आज दिउँसो बन्दुक देखाएर लुटेराको समुहले लुटपाट गरेको छ । वडा प्रहरी कार्यालयदेखि केहि मिटर दक्षिण पुर्वपट्टि जयदिप ईलेक्ट्रोनिकको छेउमा रहेको एक गार्मेन्टको पसलमा लुटपाट भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ । मोटरसाईकलमा आएका तीन जनाको लुटेरा समुहले हतियार देखाएर लुटेको ब. . .


सीमान्तकृत समुदायका लागि विभेदरहित कानुन बनाउन जोड

विराटनगर । प्रदेश १ का सांसदहरुले सीमान्तृकत दलित समुदायका लागि सरकारले विभेदरहित कानुन बनाउनुपर्ने बिषयमा जोड दिएका छन् । बिहीबार सुनसरीको धरानमा आयोजित सिमान्तकृृत समुदायसँग सांसदहरुको नागरिक संवादबारे प्रतिवेदन सार्वजनिक कार्यक्रममा बोल्दै सांसदहरुले सो बिषयमा जोड दिएका हुन् । प्रदेश १ संस. . .


भेट्रान्स फुटसलको सेमिफाईनल समीकरण पुरा

इलाम । इलामको सूर्योदय नगरपालिकाको फिक्कलमा जारी कान्दुक भेट्रान फाइभ ए साइड फुटसल प्रतियोगिताको सेमीफाइनल समिकरण पुरा भएको छ । इन्डो–नेपाल फुटसल अन्तर्गत पहिलो दिनको खेलबाट सेमीफाइनलमा भिड्ने टोलीहरु पक्का भएका हुन् । प्रतियोगिताको पहिलो सेमीफाइनलमा इलाम भेट्रान्स र सूर्योदय भेट्रान्स बिच प्�. . .


विराटनगरमा ‘फ्युजन बार ग्रिल ’ संचालनमा जहाँ पाइन्छ ‘टिपिकल’ परिकार

विराटनगर । पछिल्लो समय विराटनगरमा एक पछि अर्का होटल तथा रेष्टुरेष्ट खुल्ने क्रममा जारी छ । यसैक्रममा नेपाली टिपिकल परिकार खाने पारखीहरूको लागि विराटनगरमा ‘फ्युजन बार एण्ड ग्रिल होटल’ संचालनमा आएको छ । विराटनगर बसपार्क नजिक रहेको रत्ना होटल भित्र पाँच करोड बढी लगानीमा छुट्टै टिपिकल परिकार पाइने फि. . .


युकेले रेड लिस्टबाट हटायो नेपाललाई

कोरोना महामारीका कारण विश्वका धेरै देशलाई रातोसूचीमा राखेको बेलायत सरकारले नेपाललाई हटाएको छ । अन्तर्राष्ट्रिय भ्रमणसम्बन्धी नियमितरूपमा हेरेफेर गर्ने तालिकाअनुरुप बेलायत सरकारले बिहीबार नेपाललगायत ४७ देशलाई आफ्नो रातोसूचीबाट हटाएको जनाएको छ । यससँगै अझै अन्य सात देश भने रातोसूचीमै छन् । रातो. . .


बिद्युत प्राधिकरणको लापरबाही: मिटरबक्स जडान गर्दा रकम असुली

नेपाल विद्युत् प्राधिकरणका कर्मचारीले उपभोक्ताको सेवामा चरम लापरवाही गर्ने गरेको पाइएको छ । मिटरबक्स जडानमा अतिरिक्त शुल्क असुली, प्राधिकरणको कार्यालयमै अवैधरूपमा एमसिबीको व्यापार, उपभोक्ताको घरमा जडान गरिएका मिटर रिडिङ तथा बिग्रिएको विद्युत् मर्मतमा प्राधिकरणका कर्मचारीले ढिलासुस्ती गर्ने ग�. . .


विराटनगरमा आजबाट ‘गुरु–जी फूड डेलिभरी’ सुरु

विराटनगर। खानाको डेलिभरी सेवा दिँदै आएको ‘गुरु–जी फूड डेलिभरी’ले आफ्ना ग्राहकका लागि उपहार योजना ल्याएको छ । उसले मोबाइलबाहकलाई आफ्नो मोबाइलमा ‘गुरुजी फूड डेलिभरी’ एप डाउनलोड गरेर यो सेवा लिन सकिने उल्लेख गरेको छ । आवर बिराटनगर संग कुरा गर्दै बडा दशैंको अवसर पारेर घटस्थापनाको दिनदेखि प्रदेश १ क�. . .


विराटनगरको जुटमिलमा ‘मिल्स भेट्रान’ सुरू उद्घाटन खेलमा युनाइटेड क्लब बिजय

विराटनगर । बिजयी दशमीको अवसर पारेर विराटनगरमा नगर स्तरिय मिल्स भेट्रान फुटबल प्रतियोगिता सुरू भएको छ । मिल्स भेट्रान विराटनगरको आयोजनामा विराटनगर जुट मिलको खेलमैदानमा बिहीबारदेखि प्रतियोगिता सुरू भएको हो । प्रतियोगिताको उद्घाटन खेलमा आयोजक मिल्स भेट्रान्सलाई फराकिलो १०–० गोलले हराउँदै युनाइटे�. . .


किन रोकियो विराटनगरमा प्रादेशिक स्वागतद्वार निर्माण

विराटनगर । विराटनगरको रानीमा निर्माण गर्ने भनिएको स्वागतद्वारको काम ठेक्का सम्झौता भएको १६ महिनासम्म पनि अगाडी बढ्न सकेको छैन । विदेशी पाहुनालाई प्रादेशिक पहिचानसहितको स्वागतद्वारबाट प्रदेश १ मा प्रवेश गराउने लक्ष्यसहित सरकारी–निजी लगानीमा निर्माण गर्न ठेक्का लागिसकेपछि जग्गा विवाद उत्पन्न हु�. . .


उद्योग संगठन मोरङद्वारा निर्यात प्रर्वद्धन निति ल्याउनुपर्ने बिषयमा जोड

विराटनगर । उद्योग संगठन मोरङले इकोनोमिक ग्रोथ–आउटवर्ड भर्सेस इनवार्ड ओरिएन्टेशन कार्यक्रम सम्पन्न गरेको छ । संगठनले औद्योगिक तथा शैक्षिक क्षेत्र बिचको अन्तरसंवाद अभिवृद्धि गरि अध्ययन अनुसन्धानका माध्यमबाट आर्थिक एवं औद्योगिक विकासमा थप योगदान पु¥याउन कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रम. . .


विराटनगरको दुर्गा मन्दिरको दोश्रो साधारणसभा सम्पन्न

विराटनगर । विराटनगर – १२ मा रहेको श्री नवदुर्गा मन्दिर सेवा समितिको दोस्रो साधारण सभा सम्पन्न भएको छ । मन्दिर परिसरमा एक कार्यक्रम आयोजना साधारणसभा सम्पन्न भएको हो । विराटनगरको मंगलबारे होटलमा रहेको यो मन्दिरको नयाँ पक्कि भवन बन्ने भएको छ । पक्की भवनको लागि विराटनगर महानगरपालिका, वडा कार्यालय र स्थ�. . .