प्रेम देवान । विराटनगर, १३ फागुन । खुला रुपमा बेच्दै आएको दुध तथा दुग्धजन्य पदार्थ बेच्न सरकारले रोक लगाउन लागेको भन्दै डेरी व्यावसायीहरुले विरोध गर्ने जनाएका छन् । नेपाल सरकार खाद्य प्रबिधि तथा गुण नियन्त्रण बिभागले दुध र दुधजन्य पदार्थको नयाँ निर्देशिका २०७५ कार्यान्वयनमा ल्याइएसंगै चैत ४ गतेदे�. . .
विराटनगर, १३ फागुन । मोरङ जिल्लामा पनि अफिम खोती हुने गरेको पाईएको छ । जिल्ला प्रहरी कार्यालय मोरङले पथरी शनिस्चरे नगरपालिका र सुनवर्सी नगरपालिकामा अबैध अफिम खेती नष्ट गरेपछि अफिमको खेती हुने गरेको पाईएको हो । जिल्ला प्रहरी कार्यालय मोरङले १ कठ्ठा १४ धुरमा लगाएको ३ हजार ३४ बोट अवैध लागुऔषध अफिम खेती �. . .
विराटनगर, १३ फागुन । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले १४ औं महाधिवेशनलाई समयमा हुन नदिन र समय थप गरेर अरु अढाई वर्ष लम्ब्याउन सभापति शेरबहादुर देउवा लागेको आरोप लगाएका छन् । विराटनगरस्थित कोइराला निवासमा सोमबार नेपाल प्रेस युनियन मोरङले आयोजना गरेको पत्रकार सम्मेलनमा कोइरालाल�. . .
विराटनगर फाल्गुन १३, विराटनगरमा भाषाशास्त्री बालकृष्ण पोखरेलको निधनमा विराटनगर महानगरपालिकाले मंगलबार सार्वजनिक विदा गर्ने भएको छ । भाषाशास्त्री पोखरेलको निधनले राष्ट्रलाई नै क्षति पुगेको हुनाले उहाँको सम्मानमा सार्वजनिक विदा गर्न लागिएको मेयर पराजुलीले बताए । वरिष्ठ साहित्यकार एवं भाषाशा�. . .
भाषाविद् एवं प्राध्यापक बालकृष्ण पोखरेल नेपाली भाषा पढ्ने सबै विद्यार्थीका र गुरुका पनि गुरु थिए। भाषाविद् चूडामणि बन्धुका पनि गुरु हुन्, उनी। त्यसैले त उनलाई भनिन्थ्यो, ‘गुरुणां गुरु।’ उनी मेरा पनि आदरणीय भतिजा पर्छन्। त्यही धरोहर अब ढलेको छ। सर्वमान्य गुरु आइतबारदेखि हामीमाझ छैनन्। भार. . .
शिवम मिश्र (प्रशान्त) विराटनगर, १२ फाल्गुन । संघीय सांसद अमनलाल मोदीले आफ्नो निर्र्वाचन क्षेत्र सहित बुढीगंगामा लामखुट्टे नियन्त्रण उपकरण हस्तान्तरण गरेका छन् । एक नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईको उपस्थितीमा मेसिन बितरण गरेका हुन् । दक्षिण कोरियाको क्रुपी फाउन्डेसनले उपकरण सहयोग गरेको �. . .
विराटनगर, १२ फागुन । वरिष्ठ साहित्यकार एवं भाषाशास्त्री प्राध्यापक बालकृष्ण पोखरेलको विराटनगर १ मा रहेको परोपकार घाटमा अन्त्यष्टि भएको छ । गएराति २ बजे निधन भएका पोखरेलको परोपकार घाटमा अन्त्यष्टी गरिएको हो । उनको अत्यष्टिमा एक मात्र छोरा मुनाल पोखरेलले दागबत्ती दिएका थिए । अन्त्यष्टी गर्ने क्र�. . .
बिराटनगर फाल्गुन १२ । भाषाशास्त्री बालकृष्ण पोखरेलको ८६ वर्षको उमेरमा आज मृत्यु भएको छ । उनको बिराटनगरस्थित परोपकार घाटमा राष्ट्रिय सम्मानका साथ झण्डा ओढाएर अन्त्येष्टि गरिएको छ । नेपाली भाषाक्षेत्रमा महत्वपूर्ण योगदान गरेका पोखरेललाई सामाजिक विकास मन्त्री जीवन घिमिरेले राष्ट्रिय झण्डा ओढा. . .
विराटनगर १२ फागुन । पछिल्लो समय विराटनगरमा व्यावसायको क्षेत्रमा लगानी गर्ने क्रम बढ्दो छ । विराटनगरमा धेरै सपिङ मलदेखी खुद्रा व्यापारमा लगानी गरेर नेपाल मै राम्रो आम्दानी गर्ने स्रोत बनाईरहेको पाउन सकिन्छ । यसैक्रममा विराटनगरमा आईतबारदेखि अत्याधुनिक मार्वल्सको शोरुम संचालनमा आएको छ । विराटनगर �. . .
बिराटनगर फाल्गुन १२ , बिराटनगरमा खिचिएको एउटा तस्बिर अहिले भाइरल बनेको छ । बिराटनगर-१२ पंचमुखी चोकमा एकजना बालिका आफ्ना बाबुसंग तरकारी बेच्न बसेको बेला आफ्नो किताबकपि लिएर पढ्न बसेको उक्त तस्बिर भाइरल बनेको हो । बिराटनगरका बसन्त अधिकारीले खिचेर आफ्नो फेसबुकमा राखेको उक्त तस्बिरमा एउटा बालिकाको प�. . .
विराटनगर, १२ फागुन । वरिष्ठ साहित्यकार एवं भाषाविद् प्राध्यापक बालकृष्ण पोखरेलको निधन भएको छ । गत शनिबार विराटनगरको श्री अस्पतालमा भर्ना गरिएका उनको गएराती निधन भएको हो । मस्तिष्कघातबाट पीडित प्राध्यापक पोखरेलको रक्तचाप एक्कासी घटेपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । भाषाविद् पोखरेल एक महिनादे. . .
विराटनगर, १२ फागुन । विक्रम संवत् २०२७ सालमा विराटनगरमा जन्मिएका किरण गिरी २०४५ सालदेखि फुटबल खेल क्षेत्रमा लागे । त्यसअघि नै उनी विद्यालय पढ्दादेखि नै फुटबलमा रम्न मन पराउँथे । उनी साथीहरूसँग मिलेर फुटबल खेल्न खाली जमिन भएको ठाउँमा पुगिहाल्थे । २०४५ सालदेखि नियमित खेलमा लागेका उनी १ वर्षपछि २०४६ स. . .