विराटनगर, ११ फागुन । मोरङ जिल्लाको तीनवटा गाउँपालिकामा किशोरी परियोजना शुरु भएको छ । ग्रामथान, बुढीगंगा र कटहरी गाउँपालिकाका ६ बिद्यालय र ३ वटा हेल्थपोष्टहरुमा यो कार्यक्रम शुरु भएको हो । वर्ल्ड भिजन ईन्टरनेशनल नेपालको सहकार्यमा नारी विकास संघले ति बिद्यालय तथा स्वास्थ्य चौकीमा कार्यक्रम गर्न लागे. . .
विराटनगर फाल्गुन ११, विवेकशील साझा पार्टीले प्रदेश नं १ को संयोजक चयन गरेको छ । पार्टीले झापाका समाजसेवी तथा उद्यमी अनिल भेटवाललाई संयोजक चयन गरेको हो ।विराटनगरमा शनिबार पार्टीका संयोजक रवीन्द्र मिश्र, प्रवक्ता सूर्यराज आचार्य तथा अन्य नेताहरुको उपस्थितिमा उनको नाम सार्वजनिक गरिएको हो। सो क्रममा . . .
रविन्द्र बराल रंगेली, ११ फागुन । मोरङको रंगेली नगरपालिका ९ दोहमनाको एक घरमा बाजागाजा सहित निक्कै रमाईलो थियो । कोही बेहुलीलाई सिँगार्दै गरेका , कोही बेहुलाको पर्खाईमा थिए । बाहिर बाजागाजा उसैरी बज्दै थियो । बेहुलाको पर्खाईमा रहेका बेहुली पक्ष कतिबेला बेहुला आउलान् र बिधि अनुसार बिहेको तयारी गरौला �. . .
विराटनगर, ११ फागुन । विराटनगरमा शुरु भएको रात्रीकालिन कामको अनुगमन शुरु गरिएको छ । विराटनगरमा विकासको कामले गति लिन नसकेको आरोप लागिरहेको अबस्थामा राति र दिउँसो दुबै समुहमा काम भईरहेको बिराटनगर महानगरपालिकाले जनाएकोछ । बिराटनगरको विकासका कामहरू दु्रतगतिमा सम्पन्न गर्न रात्रीकालिन काम भएको हो । द. . .
विराटनगर, ११ फागुन । एक नम्बर प्रदेश स्तरीय कराते प्रतियोगिताको उपाधी मोरङले चुमेको छ । आठौं राष्ट्रिय कराते प्रतियोगिताका लागि बिराटनगरमा भएको प्रतियोगितामा ६ स्वर्ण दुइ रजत र दुइ कास्य पदक जितेर मोरङले प्रतियोगिताको उपाधी चुमेको हो । मोरङ जिल्ला सितोरियो कराते संघ र पुर्वाञ्चल क्षेत्रिय खेलकुद �. . .
काठमाडाै, ११ फागुन । पूर्वराजा ज्ञानेन्द्रले धार्मिक भ्रमण सकेपछि मात्रै राजनीतिक भेटघाट गर्ने कार्यक्रम रहेको छ। मध्यतराई र पूर्वाञ्चल भ्रमण लक्षित गर्दै गएको माघ १३ गतेदेखि दमक रहेका ज्ञानेन्द्र विभिन्न जिल्लाका धार्मिक स्थलको भ्रमण गर्ने तयारीमा छन्। काठमाडौंमा नातेदारको विवाहमा समेत सहभाग�. . .
विराटनगर, १० फागुन । जिल्ला अदालत मोरङले मलुकी अपराध संहिता ऐन २०७४ लागू भएपछि पहिलो पटक एकीकृत कसुरमा साढे ३७ बर्ष कैदको फैसला गरेको छ । जिल्ला अदालत मोरङका न्यायाधीस राजुकुमार खतिवडाको इजलासले कर्तब्य ज्यान र ज्यान मार्ने उद्योगको एकीकृत कसुरमा विराटनगरका १७ का १९ वर्षका चन्नु भनिने बब्लु सिंहला�. . .
प्रेम देवान । विराटनगर, १० फागुन । स्वास्थ्य तथा जनशंख्या मन्त्रालयले हरेक वर्ष हात्तिपाइले रोग विरुद्धको औषधी खुवाउने अभियान अन्तरगत मोरङको बिराटनगर महानगरपालिकाले पनि अभियान संचालन गर्ने भएको छ । यसपटक पनि विराटनगरमा हरेक बर्ष झै यो बर्ष पनि औषधी खुवाउन लागेको हो । मोरङ जिल्लामा पछिल्लो ३ बर्षमा . . .
विराटनगर, १० फागुन । जिल्ला प्रहरी कार्यालय मोरङले आर्थिक बर्ष २०७४-०७५मा ५ सय १२ जनाले सरकारवादी मुद्दाका साक्षीलाई रकम बुझाएको जनाएको छ । सुचनाको अधिकार प्रयोग गरी माग गरिएको सुचनामा प्रहरीले ५१२ जनालाई ७ लाख ६१ हजार ७ सय ५९ रुपैयाँ साक्षीको नाममा भुक्तानी गरेको लिखित जानकारी दिएको छ । तर कसले कुन प. . .
विराटनगर, १० फागुन । मोरङबाट १० बर्ष अघि हत्या गरी फरार भएका एक ब्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय बेलवारीले हत्यामा संलग्नलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय मोरङले शुक्रवार पत्रकार सम्मेलन गरी हत्यामा संलग्नलाई सार्वजानिक गरेको हो । २०६५ साल चैत्र ३१ गते मोरङको भ�. . .
बिराटनगर फाल्गुन १० , विराटनगरस्थित आरोहण गुरुकुलमा आयोजना हुने ‘विराटनगर अन्तर्राष्ट्रिय नाटक महोत्सव २०७५’ मा स्वदेशी तथा विदेशी रंगकर्मीहरूको जमघट हुने भएको छ । रंगकर्मीहरूलाई अन्तर्राष्ट्रिय अभ्यासमा रहेका ज्ञान, सीप विकास गर्न तथा विभिन्न देशका कला र संस्कृतिबारे जानकारी दिने उद्देश्यले �. . .
विराटनगर, १० फागुन । सुनसरी– मोरङ औद्योगक करिडोरका दर्जनौ उद्योगको बिजुली बिच्छेद गरिएको छ । मोटो रकम शुल्क नबुझाएपछि विद्युत प्राधिकरणले झण्डै ६० उद्योग तथा फर्मको बिजुली कटौती भएको हो । बिजुली काटिएका उद्योगमा स्वस्तिक फुटवेयर, स्वस्तिक पोलिमार, श्रीराम आईरन, श्रीजी वायर्स लगायतमा बिजुली काटिएको. . .