सम्पूर्ण समाचार

सप्तरीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

राजविराज (सप्तरी) । हनुमाननगर कङ्कालिनी नगरपालिका–१ भलुवा जाने बाँधको भित्री सडकखण्डमा आज दुई वटा मोटरसाइकल एक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । कङ्कालिनी मन्दिरबाट भलुवातर्फ जाँदै गरेको को१०प ५६२ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको बा५५प ६६३९ नम्बरको म. . .


लेख : विद्यार्थीहरूबीच बढ्दो लोकप्रियता : +२ होटल म्यानेजमेन्टको सुनौलो सम्भावना

-सुरेन्द्र मण्डल आजको शिक्षा प्रवृत्ति ‘शिप, शिक्षा र संस्कार’ मा केन्द्रित हुँदै गएको छ, जसले केवल किताबी ज्ञानमा सीमित नहुने स्पष्ट संकेत गर्दछ। वर्तमान शैक्षिक परिवेशमा परम्परागत धारणा क्रमशः कमजोर बन्दै गएको छ, जहाँ अब विद्यार्थीहरूलाई व्यावहारिक सीप, उद्यमशीलता, र समग्र व्यक्तित्व विकासतर्फ प्. . .


‘साइबर सुरक्षा विधेयक अपुरो, अधुरो र अस्पष्ट छ’

काठमाडौं । संसदमा दर्ता भएको सूचना प्रविधि तथा साइबर सुरक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक अपुरो, अधुरो र अस्पष्ट रहेको एक अन्तरक्रिया कार्यक्रममा बताइयो । महिला, कानुन र विकास मञ्च (एफडब्लुएलडी र पानवले सञ्चारकर्मीसँग संयुक्तरुपमा आयोजना गरेको अन्तक्रिया कार्यक्रममा यस्तो बताइएको हो । स�. . .


विराटनगर राधाकृष्ण रथयात्राः अन्तरधार्मिक एकताको प्रतीक

देवराज तामाङ विराटनगर । महाभारत कालमा पाण्डवहरूले आश्रय लिएको विराट दरबार क्षेत्र अहिले संरक्षणमा छ । यसको महत्व ऐतिहासिक र धार्मिक रुपमा छ । पौराणीक कालका प्रख्यात राजा विराटको दरबार विराटनगर–१८ स्थित बुधनगर भेडियारी क्षेत्रमा रहेको छ । यहाँका पुरातात्विक महत्वका वस्तु संरक्षणमा छन् । वि.संं १९७०. . .


लक्ष्यभन्दा आधा पनि उठ्न सकेन बाह्य ऋण

काठमाडौँ । चालु आर्थिक वर्षमा रू दुई खर्ब १७ अर्ब बाह्य ऋण उठाउने भनेर बजेट स्रोत देखाएको सङ्घीय सरकारले हालसम्म वार्षिक लक्ष्यको आधा पनि उठाउन सकेको छैन । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको गत जेठ मसान्तसम्मको सार्वजनिक ऋणको प्रतिवेदनअनुसार रू ९९ अर्ब २० करोड १७ लाख बराबर बाह्य ऋण उठाइएको छ । यो वार. . .


सांसद अमरेश सिंहले दिएको अभिव्यक्तिका कारण बैठकमा एकाएक हंगामा, के भएको थियो ?

स्वतन्त्र सांसद अमरेश कुमार सिंहले दिएको एक अभिव्यक्तिका कारण आइतबार प्रतिनिधिसभाको बैठकमा एकाएक हंगामा मच्चियो । तल रास्वपाका सांसदहरुको आफ्नै शैलीको विरोध प्रदर्शन जारी थियो । सिंह बिनियोजित बजेटका विषयमा बोल्दै थिए । उनले आफ्नो धारणा राख्ने क्रममा नेपालका चार–पाँच जिल्लाबाहेक अन्य सबै जिल्ल�. . .


विराटनगर रानी खण्डमा अपाङगता भएका व्यक्तिसँग पैसा असुल्ने नक्कली प्रहरी पक्राउ

विराटनगर । जोगबनीबाट सामान लिएर विराटनगर फर्कने अपाङगता भएका व्यक्तिहरुसँग प्रहरीको नाममा पैसा असुल्ने आरोपमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले विराटनगर १२ का २५ वर्षीय धन कुमार थारुलाई नियन्त्रणमा लिएर अभद्र व्यवहार सम्बन्धी कसुरमा अनुसन्धान सुरु गरेको हो । विराटनगर महानगरपालिका वडा . . .


वीरगञ्ज नाका : एक खर्ब ७४ अर्ब बराबरको पेट्रोलियम पदार्थ आयात

वीरगञ्ज (पर्सा) । चालु आर्थिक वर्षको ११ महिनामा वीरगञ्ज नाका भएर रु एक खर्ब ७४ अर्ब नौ करोड मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । डिजेल, पेट्रोल, लिक्विफाइड पेट्रोलियम ग्यास (एलपिजी), एभिएसन टर्बाइन फ्युल (एटिएफ) र मट्टितेल आयात भएको हो । समग्रमा गत आवको ११ महिनाको तुलनामा चालु आवको सोही अवधिमा पाँ�. . .


भोजपुरको आठ सय घरमा खानेपानीको पहुँच

भोजपुर । लोमाखोला खानेपानी आयोजनामार्फत भोजपुरको उत्तरी क्षेत्र षडानन्द नगरपालिकाका आठ सय घरमा ‘एक घर एक धारा’ सञ्चालनमा आएको छ । पानीको समस्यामा रहेका यहाँका आठ सय घरमा धारा जडान गरिएको हो । बस्तीमा पानी वितरण थालिएपछि वर्षौँदेखिको पानीको समस्या हटेको षडानन्द–१२ टारीगाउँका स्थानीयवासी मोहन ताम�. . .


भित्रियो मनसुन: कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहदा आंशिकदेखि साधारणतया बदली रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर देशका पहाडी भागका केही स्थानमा तथा बाँकी भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्�. . .


साधारण सेयर बिक्री गर्दै स्वस्तिक लघुवित्त

काठमाडौँ । नेपाल धितोपत्र बोर्डले स्वस्तिक लघुवित्त वित्तीय संस्थालाई साधारण सेयर (आइपिओ) बिक्रीका लागि अनुमति दिएको छ। बोर्डले यही असार ५ गते सो संस्थालाई रु दुई करोड ३१ लाख बराबरको दुई लाख ३१ हजार कित्ता साधारण सेयर बिक्रीका लागि अनुमति दिएको हो । माइक्रो फाइनान्स समूहको सो कम्पनीको सेयर बिक्री प. . .


राष्ट्र बैंकको अध्ययनः यस्ता छन् मधेस प्रदेशका आर्थिक चुनौती

काठमाडौँ । नेपाल राष्ट्र बैंकले मधेस प्रदेशका केही आर्थिक चुनौती रहेको उल्लेख गर्दै त्यसको सुधारका लागि सुझावसमेत दिएको छ । केन्द्रीय बैंकले सो प्रदेशका सम्बन्धमा गरेको अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै प्रदेशभित्र हुने आर्थिक गतिविधिलाई औपचारिकीकरण गर्न प्रोत्साहित गरी राजस्वको दायरा बढाउनुपर�. . .