सम्पूर्ण समाचार

सुनकोशी नदीको तटीय बासिन्दालाई सतर्कता अपनाउन जिल्ला प्रशासनको आग्रह

खोटाङ । सुनकोशीमा बाढी आउन सक्ने जोखिमलाई ख्याल गर्दै जिल्ला प्रशासन कार्यालयले नदीका तटीय स्थानीयवासीलाई सतर्कता अपनाउन अनुरोध गरेको छ । असार–७ गतेसम्म चीनको तिब्बत क्षेत्रमा अधिक वर्षा हुने र बाढी आउने सम्भावना भएको जनाउँदै उक्त बाढी खोटाङको सुनकोशीसमेतमा आउने भएकाले तटीय स्थानीयवासीलाई सतर. . .


सुकुम्बासीको प्रमाणीकरण गर्दै भूमि आयोग

भोजपुर । भूमि आयोगले सुकुम्बासीको प्रमाणीकरण काम थालेको छ । यसअघि सङ्कलित तथ्याङ्कको आधारमा आयोगले सुकुम्बासीको प्रमाणीकरण थालेको हो । षडानन्द नगरपालिकामा आवेदन परेका ६० जना सुकुम्बासीको पालिकास्तरबाट प्रमाणीकरण गर्ने निर्णय गरिएको छ । वडास्तरिय सहजीकरण समितिमार्फत आएका ६० जना भूमिहीन दलित, भ. . .


कारागारबाट रविले लेखे सार्वजनिक अपिल, “नयाँ सोच बोकेका नेताहरूलाई हटाउने योजना”

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेले आफूविरुद्ध आरोपहरू नियोजित षड्यन्त्र भएको बताएका छन्। लामिछानेले एक सार्वजनिक अपिलमार्फत आफूमाथि लगाइएका आरोपहरूलाई खण्डन गर्दै हालको घटनाक्रमलाई राष्ट्रप्रेमी र नयाँ सोच बोकेका नेताहरूलाई हटाउने योजनाको हिस्सा. . .


रतुवा पुलमा ट्रकसंग ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु

झापा- पूर्वपश्चिम राजमार्गको रतुवा पुलमा ट्रकसंग ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । गए राति ९.३० बजे कमल गाउँपालिका–५ रतुवा पुलस्थित पूर्वपश्चिम राजमार्गमा दमकबाट केर्खातर्फ आउँदै गरेको मे १ ख ३३१८ नम्बरको ट्रक स्टार्ट बन्द भई बिग्रिएर बसेको अवस्थामा सोही दिशातर्फ आउँदै गरे�. . .


झापामा ढुङ्गा प्रहारबाट एक युवाको मृत्यु

दमक (झापा) । ढुङ्गा प्रहारबाट झापाको कमल गाउँपालिकामा एक युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा कमल गाउँपालिका–४ का ३५ वर्षीय सूर्यविक्रम लिम्बू रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्ला प्रहरी प्रमुख राजन लिम्बूका अनुसार बिहीबार साँझ ५:३० बजे मृतक लिम्बू र सोही ठाउँका ३७ वर्षीय देवेन्द्र ला�. . .


६१ किलो सुन तस्करी प्रकरणमा फरार अमला रोका पक्राउ

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट भन्सार राजस्व जाँच पास गरेर बाहिरिएको ६१ किलो सुन तस्करी प्रकरणमा फरार रहेकी अभियुक्त अमला रोकालाई पक्राउ गरेको छ । निज रोकालाई सीआइबीको टोलीले काठमाडौँबाट आज पक्राउ गरेको केन्द्रीय अनुसन्धान ब. . .


नेपाल एयरलायन्सका ‘क्याबिन क्रू’ लाई हाजिर गराउन आदेश

काठमाडौँ । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) विमान परिचारिका (क्याविन क्रु) लाई काममा लगाउन श्रम अदालतले आदेश दिएको छ । श्रम अदालतका न्यायाधीशत्रय जनकराज पाण्डे, निशा बानिया र शैलेन्द्र कुमार चौरसियाको इजलासले उक्त आदेश दिएको हो । अन्तरिम आदेशमार्फत सर्वाेच्चले सेवाबाट अवकाश नदिनू भन्दाभन्दै �. . .


मानवीय त्रुटिका कारण मनसुनजन्य विपद्का घटना बढिरहेका छन् : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विकास निर्माणका संरचना बनाउने क्रममा मानवीय त्रुटि हुँदा मनसुनजन्य विपद्का घटना बढिरहेका बताउनुभएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा आज यहाँ आयोजित मनसुनजन्य घटना न्यूनीकरणका लागि पूर्वतयारी तथा प्रतिकार्य योजना स�. . .


वक्तृत्वकला प्रतियोगितामा विराटनगरको आदर्श माविकी रञ्जना प्रथम

विराटनगर । विराटनगरस्थित आदर्श माविले आयोजना गरेको वक्तृत्वकला प्रतियोगितामा आदर्श माविकी छात्रा रञ्जना कोइराला प्रथम भएकी छन् । विराटनगर महानगरपालिकाको समन्वयमा भएको महानगरस्तरीय अन्तरविद्यालय (कक्षा ९–१०) प्रतियोगितामा रञ्जनाले प्रथम पुरस्कार प्राप्त गर्न सफल भएकी हुन् । ‘सूचना प्रविधिको �. . .


बाढी पहिरोले सडक अवरोध भए तत्काल हटाइने, २ सय ५० इक्यूमेन्ट तयारी अवस्थामा

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको सडक विभागका उप–महानिर्देशक एवम प्रवक्ता ई.प्रभात कुमार झाले नेपालमा मनसुनबाट हुने विपत्तिका घटनाबाट सडकमा हुने अवरोध हटाउनका लागि सबै तयारी भएको बताएका छन् । उनले जहाँ जतिबेला जे पर्छ तत्कालै त्यही अनुसार रेस्पोन्स गर्नेगरी तयारी गरिएक. . .


ग्वार्को फ्लाइओभर उदघाटन गर्दै प्रधानमन्त्री ओलीले भने : अब विकासले फड्को मार्यो

ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले ग्वार्को फ्लाइओभर निर्माण नेपालको पहिलो भएको भन्दै मुलुक विकासको बाटो अघि बढिसकेको बताएका छन् । फ्लाइओभर निर्माणले अब ग्वार्काेमा सवारी जामको समस्या समाधान भएको बताए । शुक्रबार ग्वार्को फ्लाईओभर उदघाटन गर्दै उनले सरकारले बहुआयामिक र चौतर्फी ढंगले विकास �. . .


प्रधानमन्त्री ओलीले उद्घाटन गरे ग्वार्कोस्थित फ्लाइओभर

ललितपुर । ललितपुरको ग्वार्को स्थित फ्लाइओभरको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका छन् । शुक्रबार प्रधानमन्त्री ओलीको उपस्थितिमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय प्रमुख एसएसपी नवराज अधिकारीले रिबन काटेर उदघाटन गरेका हुन्। शुक्रबार उनले उक्त फ्लाइओभर उद्घाटन गरेका हुन् । उद्घ�. . .