सम्पूर्ण समाचार

अकबरे खेतीबाट वार्षिक १५ लाख आर्जन गर्दै इलामका खड्ग बहादुर

फिक्कल (इलाम) । जिल्लाको माङसेबुङ गाउँपालिका–२ का खड्गबहादुर कार्कीलाई घरखर्च टार्न अरुको मुख ताक्नुपरेको छैन । आफ्नै बारीमा गरेको व्यावसायिक अकबरे खेतीबाट घरखर्च चलेको छ । वार्षिक उहाँले रु. १५ लाख आर्जन गर्दै आउनुभएको छ । मलेसियाको रोजगारीबाट फर्केर दुई वर्षअघि ‘बताहा कृषि तथा नर्सरी फार्म’ दर्�. . .


सोमबारदेखि स्वयम्भूमा एक महिने मेला

काठमाडौँ । स्वयम्भूमा भोलि सोमबारदेखि एक महिनासम्म जारी रहने मेलाको सम्पूर्ण तयारी पूरा भएको छ । स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिले विश्वसम्पदा स्वयम्भू तथा त्यस आसपास क्षेत्रका सम्पदास्थलमा दर्शनका लागि आउने भक्तजनको सुरक्षा, भीड व्यवस्थापन, सरसफाइ, रङरोगन, सडकबत्ती व्यवस्थापनलगायत सम. . .


सुनचाँदीको मूल्य घट्यो

काठमाडौं । साताको पहिलो कारोबार दिन नेपाली बजारमा (आज) आइतबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा २ सय रूपैयाँले घटेको हो । शुक्रबार प्रतितोला १ लाख ४९ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज २ सय रूपैयाँले घटेर १ लाख ४९ हजार ७ सय रूपैयाँमा कारोवार भइरह. . .


‘नबिल एसएसई’को चौथो ब्याचको तालिम सम्पन्न

विराटनगर । महेन्द्र मोरङ क्याम्पस र नबिल बैंकको सहकार्यमा सञ्चालित नविल सामाजिक उद्यमशिलता ‘नबिल एसएसई’ तीन महिने चौथो समूहको प्रशिक्षण कार्यक्रम शनिबार सम्पन्न गर्दै पाँचौं समूहको उद्घाटन भएको छ । नबिल बैंक र महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगरको सहकार्यमा युवाहरूलाई सामाजिक उद्यमश�. . .


पर्यटकलाई नेपाल भ्रमण गर्न प्रधानमन्त्री ओलीको आग्रह

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्राकृतिक सौन्दर्य दृश्यावलोकनका लागि नेपालको भ्रमण गर्न विश्वका पर्यटकलाई आग्रह गर्नुभएको छ । विश्वका छानिएका भ्लगरहरूको लुक्ला विमानस्थलदेखि सगरमाथा आधार शिविरसम्मको साहसिक यात्रामा आधारित रियालिटी सो ‘द च्यालेन्जर्स : गेम अफ हिमालयज’ को प्रिमियर स�. . .


यस्तो छ आइतबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार, आज अमेरिकी डलर एकको खरिद दर १३३.७१ रुपैयाँ रहेको छ भने बिक्री दर १३४.३१ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४४.८८ रुपैयाँ रहेको छ भने बिक्री दर १४५.५३ रुपैयाँ रहेको छ । त्यसैगरी, बे�. . .


काभा महिला भलिबल : आज नेपाल र इरानबीच प्रतिस्पर्धा हुने

काठमाडौं । काठमाडौंमा जारी काभा महिला भलिबल नेसन्स लिगमा आइतबार नेपाल र इरानबीच प्रतिस्पर्धा हुने भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा हुने खेल साँझ सवा ५ बजे सुरु हुनेछ । नेपाल आफ्नो अपराजित यात्रा कायमै राख्न चाहान्छ । शनिबार भएको लिग चरणको आफ्नो दोस्रो खेलमा भा�. . .


आज भोटो जात्रा : उपत्यकाका जिल्लामा सार्वजनिक बिदा

काठमाडौं । उपत्यकाको मुख्य र लामो जात्राको रुपमा परिचित रातो मच्छिन्द्रनाथको रथजात्रा अन्तगर्त भोटो जात्रा आज देखाइँदैछ । गुठी संस्थानका अनुसार, रातो मच्छिन्द्रनाथको रथका चारै कुनामा उभिएर हीरा, मोती, मणि माणिक्य जडित भोटो अपरान्ह ४ बजेपछि देखाइने कार्यक्रम तय भएको छ । गुठी संस्थानका अनुसार भोटो. . .


नोवेल साकोसद्वारा स्रष्टा सम्मान तथा काव्य गोष्ठी सम्पन्न

विराटनगर । विराटनगरस्थित नोवेल साकोस साहित्यिक संस्थाको आयोजनामा सम्मान तथा काव्यगोष्ठी सम्पन्न गरेको छ । विराटनगरमा शनिबार आयोजित कार्यक्रममा साकोसले कवि जमुना पौडेललाई सम्मान गरेको छ । कार्यक्रममा अग्रज साहित्यकार बलराम पोखरेल, प्रेस युनियन कोशी प्रदेश अध्यक्षसमेत रहेका युवाकवि मीनकुमार नवो. . .


मिस नेपाल वर्ल्ड–२०२४ को उपाधि आस्मा कुमारी केसीलाई

काठमाडौं। सन् २०२४ को मिस नेपाल वर्ल्डको उपाधि आस्मा कुमारी केसीले हात पारेकी छिन्। शनिबार काठमाडौंमा आयोजित ग्रान्ड फिनालेमा २५ जना सुन्दरीलाई पछि पार्दै केसीले मिस नेपाल वर्ल्डको उपाधि हात पारिन्। उनलाई मिस नेपाल वर्ल्ड २०२३ की विजेता श्रृच्छा प्रधानले ताज लगाइदिइन्। यस्तै मिस अर्थ सुमना के�. . .


यो सरकारको जिम्मेवारी ठूलो छ : मन्त्री सिंह

काठमाडौं । उपप्रधान एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले राजनीतिक स्थायीत्वको जगमा आर्थिक परिवर्तनका लागि संसदका दुई ठुला दल कांग्रेस–एमाले मिलेर सरकार बनाएको बताएका छन् । शनिबार नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर १ ले आयोजना गरेका बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री . . .


सुपारीखेती भरपर्दो आम्दानीको स्रोत

भद्रपुर (झापा) । झापामा नगदेबालीका रुपमा लगाइने सुपारीखेती भरपर्दो आम्दानीको स्रोत बन्दै गएको छ । कम लगानीमा राम्रो प्रतिफल दिने भएकाले यहाँका किसान सुपारीखेतीतर्फ आकर्षित भएका हुन् । झापाको बुद्धशान्तिका रुद्रप्रसाद पोखरेलले दुई बिघाभन्दा बढी जमिनमा सुपारीखेती गरेका छन् । ‘व्यापारी बगानमै आएर �. . .