सम्पूर्ण समाचार

बोलेको पुरा गरेन भने नेता र ज्योतिष उस्तै : पूर्व मुख्यमन्त्री कार्की

इटहरी । कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीले आफूले बोलेको कुरा पुरा गर्न सक्ने नेतउत्वलाई मात्र जनताले विश्वास गर्ने बताएका छन् । आज(सोमबार) विश्व ज्योतिष महासंघले इटहरीमा आयोजना गरेको सम्मेलनमा बोल्दै कार्कीले नेताहरुले बोलेजसरी काम नगरेको भन्दै आलोचना खेप्नुपरिरहेको बताएका हुन् । . . .


कोशी प्रदेशका डिआईजी कार्कीको सञ्चारकर्मीहरुसंग भेटघाट तथा परिचयात्मक कार्यक्रम

विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सभाहलमा कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ईश्वर कार्कीले संञ्चारकर्मीहरुसगं भेटघाट तथा परिचयात्मक कार्यक्रम गर्नु भएको छ । आज(सोमबार) एक विशेष कार्यक्रमका बीच कार्कीले उपस्थित सञ्चारकर्मीहरुसंग भेटघाट तथा परिचयात्मक कार्यक्रम�. . .


पर्यटकलाई कुनै किसिमको झन्झट नदिन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल आउने पर्यटकलाई कुनैपनि कानुनी र प्रशासनिक झञ्झट नदिइ न्यानो आतिथ्य दिन आग्रह गरेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयद्वारा आज सिंहदरबारमा आयोजित राष्ट्रिय पर्यटन संवादमा प्रधानमन्त्री ओलीले विद्यमान अवरोधहरु हटाइ सुशासन र विकासक�. . .


विराटनगरमा सिटी सफारीको मनपरी भाडा : यात्रु हैरान, ट्राफिक प्रहरीको निगरानी बढ्यो

इन्दु साह विराटनगर । कोशी अस्पतालबाट महेन्द्र चौकसम्मको यात्रा गर्ने क्रममा एक महिलासँग सिफी सफारीका चालकले ५० रुपैँया भाडा मागे । यात्रा गर्ने ती महिलाले ३० रुपैँया भाडा लाग्ने बताउँदा उनले ‘हिँडेर जानुपर्छ’ भन्ने जवाफ फर्काए । त्यस क्रममा लागेको भाडा तिर्ने तर बढी नतिर्ने बताएपछि चालकले महिलाला�. . .


हलेसी तुवाचुङमा ५९९ औं विटिसी आधारभूत स्काउट तालिम सुरु

खोटाङ । कोशी प्रदेशको आयोजना एवं सामाजिक विकास मन्त्रालयको आर्थिक व्यवस्थापनमा ५९९ औं विटिसी स्काउट आधारभूत तालिम आज (सोमबार) हलेसी तुवाचुङ नगरपालिकामा उद्घाटन भएको छ। हलेसी तुवाचुङ नगरपालिका प्रमुख विमला राईको प्रमुख आतिथ्यतामा उद्घाटन भएको यस तालिमले शिक्षा क्षेत्रमा स्काउटिङको महत्वलाई थप �. . .


विराटनगर महानगरपालिका : भरोसा बन्दै न्यायिक समिति, बढ्दै मुद्दा संख्या

इन्दु साह विराटनगर । विराटनगर–१८ लावाघाट र दमादिगी बस्तीका ६ जना सर्वसाधरणको जग्गा स्थानीय सुनिल  साहले मिटरब्याज लगानी गरेर आफ्नो नाममा लगे । घरबहारविहीन भएका पीडित बाटोमै रुँदै गरेको बेला विराटनगर महानगरपालिका उपप्रमुख तथा न्यायिक समिति संयोजक शिल्पा निराला कार्की देखिन् । संयोगले त्यहाँ पुगेक. . .


संयोगले शिक्षामन्त्री भए, धेरै कुरा सिक्दैछु : रघुजी पन्त

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले संयोगले शिक्षामन्त्रीको जिम्मेवारी सम्हाल्नुपर्ने अवस्था आएकाले धेरैकुरा सिक्नुपर्ने बताएका छन् । सोमबार काठमाडौंमा आयोजित शिक्षा नीति बहस अन्तर्गत उच्च शिक्षाका आयाम विषयक विमर्श कार्यक्रममा उनले संयोगले शिक्षामन्त्री हुन आइपुगेको. . .


अदालतको आदेश पालना गर्छौँ : रास्वपा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सभापति रवि लामिछानेमाथि सर्वोच्च अदालतले दिएको आदेश पालना गर्ने निर्णय गरेको छ । रास्वपाको केन्द्रीय समितिले पार्टी सभापति लामिछानेमाथि राजनीतिक प्रतिशोध राखिएको आरोप लगाउँदै प्रतिशोधविरुद्ध बृहत् अभियान थाल्ने निर्णय गरेको कार्यवाहक �. . .


युक्रेनमा ड्रोन आक्रमणपछि ट्रम्पद्वारा पुटिनको आलोचना

वासिङ्टन । मस्कोले युक्रेनविरुद्ध ड्रोनको घातक प्रहार गरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना रुसी समकक्षी भ्लादिमिर पुटिनको आलोचना गर्नुभएको छ । स्थानीय समय अनुसार आइतबार राति उक्त घटनालाई राष्ट्रपति ट्रम्पले उक्त घटनालाई ‘मूर्खता’ को संज्ञा दिनुभएको छ । रुसले युक्रेनविरुद्ध आइतब. . .


गृहमन्त्रीको राजीनामा माग्ने नेताहरुमाथि स्पष्टीकरण सोध्ने कुरा भएको छ : डा.शशांक

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम पूर्वमहामन्त्री डा.शशांक कोइरालाले गृहमन्त्री रमेश लेखकमाथि लागेको आरोप गलत भएको बताएका छन् । आज(सोमबार) पार्टी सभापति शेर बहादुर देउवा निवास बुढानिलकण्ठमा आयोजित पदाधिकारी एवम पूर्वपदाधिकारी बैठकपछि संचारकर्मीहरुसँग कुरा गर्दै डा.कोइरालाले लेखकको बचाउ गर�. . .


नेपाल खानेपानी संस्थानको अध्यक्षमा डा.भट्टराई नियुक्त

काठमाडौँ । नेपाल खानेपानी संस्थानको अध्यक्षमा डा ढुण्डीराज भट्टराई नियुक्त हुनुभएको छ । डा भट्टराईलाई नेपाल खानेपानी संस्थान ऐन, २०४६ (संशोधन सहित) को दफा ८ को उपदफा ८.१.१ बमोजिम रहने नेपाल खानेपानी संस्थान संचालक समितिको अध्यक्ष पदमा सोही ऐनको दफा ११.१ बमोजिम तीन वर्षका लागि नेपाल सरकारको मन्त्रीस्त. . .


माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीबीच एकता

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र र गंगानारायण श्रेष्ठले नेतृत्व गरेको नेपाल समाजवादी पार्टीबीच एकता सहमतिपत्रमा हस्ताक्षर र पत्र आदानप्रदान भएको छ । सोमबार काठमाडौंमा दुई दलबीच एकता सहमतिपत्रमा हस्ताक्षर र पत्र आदानप्रदान भएको हो । सहमतिपत्रमा हस्ताक्षर भएसँगै पार्टाी समाय. . .