सम्पूर्ण समाचार

आइसीसी टी-२० विश्वकप : सुपर आठका खेल आजदेखि

काठमाडौं । आइसीसी टी-२० विश्वकप क्रिकेटको सुपर आठका खेल आज (बुधबार)देखि सुरु हुँदै छन् । अमेरिका र वेस्टइन्डिजले आयोजना गरेको विश्वकप अन्तर्गत सुपर आठ देखि सेमिफाइनल र फाइनल खेल भने वेस्टइन्डिजमा मात्रै हुने छन् । समूह चरणका केही खेलहरु अमेरिकामा भएका थिए । बुधबार पहिलो सुपर आठको खेलमा दक्षिण अफ्रि�. . .


विराटनगरमा कानको समस्या बढ्दो

इशु पन्त विराटनगर । नाक, कान, घाँटी (ईएनटी) को रोग धेरैलाई हुन्छ । यसको समयमै उपचार नहुँदा सिर्जना हुने जटिलता पनि उतिकै छन् । तर, विराटनगरमा यससँग सम्बन्धि समस्या अझै धेरै रहेको चिकित्सकहरुको बुझाई छ । यसका कारणमा नियन्त्रण विहीन ध्वनी, धुँवा–धुलो र प्रदुषण हुन् । कोशी अस्पताल विराटनगरका ईएनटी चिकित्स�. . .


तेस्रो प्याब्सन कप : फाइनलमा डिपिएस र ग्यालेक्सी भिड्दै

विराटनगर । तेस्रो संस्करणको प्याब्सन विराट कप फुटबल टुर्नामेन्टको फाइनलमा दिल्ली पब्लिक स्कुल (डिपिएस) र ग्यालेक्सी स्कुल पुगेको छ । असार ६ गते विराटनगरको सहिद मैदानमा हुने फाइलनमा उपाधिको लागि डिपिएस र ग्यलेक्सी भिड्ने भएका हुन् । मंगलबार भएको दोस्रो सेमिफाइनल खेलमा डिपिएसले गोदावारी स्कुललाई ४-�. . .


चिकित्सा शिक्षा आयोगलाई गुणस्तरमा ध्यान दिन निर्देशन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको वस्तुगत आवश्यकताका आधारमा गुणस्तरीय चिकित्सा सेवा उपलब्ध गराउनु राज्यको दायित्व भएकाले नियमनको प्रणाली सुदृढ बनाउनुपर्ने बताएका छन् । चिकित्सा शिक्षा आयोगको बैठकलाई मंगलबार सम्बोधन गर्दै उनले स्वास्थ्य क्षेत्रको गुणस्तर सुधार, विक�. . .


शिक्षामन्त्री श्रेष्ठको सय दिन : ८२५ शिक्षकले राजनीतिक आबद्धता त्यागे

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले मन्त्रालयको नेतृत्व गरेको एक सय दिनको कार्यविवरण सार्वजनिक गर्दै शिक्षकलाई राजनीतिक दलको आबद्धता छाड्न लगाउनुलाई उपलब्धि बताएकी छन् । मन्त्रालयमा मंगलबार पत्रकार सम्मेलनको गर्दै मन्त्री श्रेष्ठले आफूले मन्त्रालयको नेतृत्व गरेयता �. . .


‘चीन अध्ययनको गन्तव्य बन्दा नेपाललाई फाइदा छ’

काठमाडौं । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपाली विद्यार्थीका लागि चीन प्रमुख गन्तव्य भइरहँदा यसले दुई देशको सम्बन्धलाई थप बलियो बनाएको बताएका छन् । नेपाल–चीन सांस्कृतिक तथा शैक्षिक परिषद्ले मंगलबार काठमाडौंमा आयोजना गरेको एक दिवसीय चिनियाँ उच्च शैक्षिक प्रदर्शनी उद्घाटन �. . .


गोसाईकुण्डमा गङ्गा दशहरा स्नान गर्ने बढे

रसुवा । यस वर्ष गोसाइँकुण्डमा गङ्गा दशहरा स्नान गर्ने बढेका छन् । गोसाइँकुण्डमा यस वर्ष एक हजार छ सयभन्दा बढी तीर्थालुले गङ्गा दशहरा स्नान गरेको लाङटाङ राष्ट्रिय निकुञ्जले जनाएको छ । गत जेठ २५ गतेदेखि यही असार २ सम्म आठ सय ८७ महिला र आठ सय पुरुषले गङ्गा दशहरा स्नान गरेको निकुञ्ज कार्यालयका संरक्षण अध�. . .


सेयर बजार १८.७६ अंकले घट्यो

काठमाडौं । सार्वजनिक बिदापछि खुलेको सेयर बजारको कारोबार विस्तारै ओह्रालो लागेको छ । मंगलबार बजार परिसूचक १८.७६ अंकले घट्दै २०७६.४९ को विन्दुमा रह्यो । ९५ लाख ४४ हजार ७३४ कित्ता सेयर ४ अर्ब ५ करोड ५७ लाख रुपैयाँमा किजबेच भएको छ । यसअघि गत आइतबार बजार १७.०४ अंकले घट्दै २०९५.२५ विन्दुमा रहँदा १ करोड ३२ लाख �. . .


सरकार र मन्त्रीहरुकै कारण संघीयता र व्यवस्थामाथि प्रश्न उठ्यो : सांसद पौडेल

काठमाडौं । कांग्रेस सांसद प्रदीप पौडेलले सरकार र मन्त्रीहरुको कारण सुशासन खलबलिएको, संघीयता र व्यवस्थामाथि प्रश्न उठेको बताएका छन् । उनले विगत र अहिलेका सरकार र मन्त्रीहरुको कारण संघीयता र व्यवस्थामाथि प्रश्न उठिरहेको आरोप लगाए । मंगलबार प्रतिनिधि सभाको जारी विनियोजन बिधेयकमाथिको मन्त्रालयगत छल. . .


‘गृहमन्त्री ज्यू, गिरीबन्धु, ओम्नी र यति प्रकरण कहिले छानविन गर्ने ?’

काठमाडौं । सांसद हृदयराम थानीले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई आफूले बोलेको अभिव्यक्तिको जिम्मेवारी लिनुपर्ने बताएका छन् । उनले गिरीबन्धु टी स्टेट जग्गा छानबिन, केन्टोनमेन्टको घोटाला, ओम्नी र यती तीन प्रकरणको छानबिन गरेर देखाउन चुनौती समेत दिए । मंगलबार प्रतिनिधि सभा बैठकमा मन्त्रालयग. . .


सडक तथा नाला निर्माण ढिला भएको गुनासो लिएर महानगर

इन्दु साह विराटनगर । सडक तथा नाला निर्माण ढिला भएको भन्दै विराटनगर–१४ का स्थानीयले मंगलबार महानगरपालिकामा गुनासो लिएर पुगेका छन् । भगवती मार्गको काम अलपत्र भएको भन्दै वर्षात् अगावै सकिदिन मागसहित उनीहरुले महानगरपालिकासँग अनुरोध गरेका हुन् । सडक तथा नाला निर्माण ढिलाई हुँदा वर्षात्मा डुबान समस्य�. . .


झापामा अविरल बर्षापछि डुवान, सडकहरु अवरुद्ध

झापा । अविरल बर्षापछि आएको बाढीले झापाका बिभिन्न स्थानमा क्षति पुर्याएको छ । खासगरी दक्षिणी झापामा बाढीले धेरै असर गरेको छ । बाढीले कतै सडक अवरुद्ध गरेको छ भने कतै पहिरोले घर बगाएको छ । दक्षिणी झापाका धेरै स्थान डुबानमा पर्दा सयौं नागरिक विस्थापित भएको जिल्लास्थित सुरक्षा अधिकारीहरुले बताएका छन्। �. . .