सिरहा । सिरहाबाट पेस्तोलसहित दुई भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले सोमबार बरियारपट्टी गाउँपालिका–१ मा गरेको चेकको क्रममा बिना नम्बर प्लेटको मोटरसाइकलमा भारततर्फ जाँदै गरेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक. . .
विराटनगर । विराटनगरमा बसोबास गर्दै किराँत राई ‘चाम्लिङ एवं बाहिङ (बायुङ) हरुको भाषा तथा साकेला सिली नाच सम्बन्धी एक महिने तालिम सुरु भएको छ । किराँत राई यायोक्खा नगर कार्य समितिको आयोजना तथा कोशी प्रदेशाको सहयोग र विराटनगर महागरपालीकाको समन्वयमा मंगलबारबाट एक महिने तालिम सुरु भएको हो । किराँत राई सम�. . .
विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरमा तेस्रो संस्करणको मनमोहन स्मृति एकदिवसीय क्रिकेट प्रतियोगिता हुने भएको छ। पूर्वप्रधानमन्त्री मनमोहन अधिकारीको स्मृतिमा वैशाख १३ देखि २० गतेसम्म विराटनगरको वैजनाथपुरस्थित गिरिजाप्रसाद कोइराला अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा उक्त प्रतियोगिता हुन. . .
इन्दु साह विराटनगर । पोखरिया माध्यमिक विद्यालयले लिएको प्रवेश परीक्षापछि शिक्षा महासंघले विद्यालयका प्राचार्यमाथि गरेको दवावका विरुद्ध विद्यालयको सक्रिय बालक्लवले विरोध जनाउँदै विज्ञप्ती जारी गरेको छ । गत बैशाख ६ गते भर्ना अभियानका लागि प्रवेश परीक्षा लिएको पोखरिया विद्यालयका प्राचार्य विरुद्. . .
काठमाडौं । नेपाली काँग्रेसका नेता डा.शेखर कोइरालाले शिक्षामन्त्री विद्या भट्टराईको राजीनामा र शिक्षकहरूको आन्दोलनबारे चासो व्यक्त गरेका छन् । स्वास्थ्यका कारण केही दिनदेखि घरमै आराम गरिरहेका कोइरालाले मंगलबार बिहान शिक्षक महासंघका प्रतिनिधिहरूसँग पनि कुराकानी गरेका थिए । शिक्षक महासंघका अध्�. . .
काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो उमेर र स्वास्थ्यका बारेमा कसैले चिन्ता लिनुुनपर्ने बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टीको ७६औँ स्थापना दिवसका अवसरमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले आफू अहिले बुढो नभएको र अस्वस्थ्य नरहेको स्पष्ट गर्नुभयो । . . .
विराटनगर । विराटनगर महानगरपालिका ३ को ठुलो मिलदेखि कन्चनबारी चौकसम्मको कन्चनमार्गस्थित उत्तरतर्फको नाला सफा गर्न समेत नमिल्ने गरी निर्माण गरिएको छ । वर्षेनी पानीको वहावले वस्ती डुबान गराउने यो नाला सफा गर्न महानगरपालिकाको टोली आज (मंगलबार) त्यतिकै फर्केको छ । सरसफाई शाखाका प्रमुख पुनम दाहालसहितक. . .
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले आफूसँग असहमति नभई स्वास्थ्यका कारण राजीनामा दिएको स्पष्ट गर्नुभएको छ । नेपाल कम्युनिष्ट पार्टीको ७६औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले मन्त्री भट्टराईको राजीनामा�. . .
काठमाडौं । भारत र नेपालको ऊर्जा सहकार्यलाई थप सुदृढ बनाउने दिशामा एक महत्त्वपूर्ण कदम स्वरूप भारत सरकारका ऊर्जा तथा आवास मामिला मन्त्री मनोहर लालले अरुण–३ जलविद्युत् परियोजनाको अवलोकन गरेका छन् । आज (मंगलबार) नेपाल सरकारका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्का र भारतका ऊर्जा मन्त्रीले संयु. . .
विराटनगर । विराटनगर महानगरपालिकाले निजी लगानीमा सञ्चालित संस्थागत (सार्वजानिक गुठी) समेत विद्यालयले नयाँ शैक्षिक सत्र २०८२ का लागि भर्ना शुल्क निर्धारण गरेको छ । नगर शिक्षा समितिको सिफारिस अनुसार अधितक लिन पाउने शुल्क निर्धारण गरि सम्बन्धित विद्यालयहरुमा महानगरपालिकाले परिपत्र गरेको हो । निर्धा. . .
काठमाडौँ । नेपाल नेत्रज्योति सङ्घ र नेपाल प्रहरी अस्पतालबीच आँखा उपचारमा आपसी सहकार्य गर्ने समझदारी भएको छ । आज प्रहरी प्रधान कार्यालयमा आयोजित एक कार्यक्रममा ती संस्थाबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो । सङ्घका कार्यकारी निर्देशक डा शैलेशकुमार मिश्रका अनुसार दुवै पक्षबीच जनशक्ति र विशेषज्ञत�. . .
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेलाई यत्रो आक्रमण, बदनाम गर्न खोज्नेहरुकै बीचमा पनि पार्टी टिकेको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी स्थापनाको ७६ औँ वर्ष प्रवेशका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले एमाले सिध्याउँछु भन्नेहरुकै अगाडि अहिले पनि एमाले देशको सबैभन्दा लोकप्रिय पा�. . .