सम्पूर्ण समाचार

खोटाङमा पानीको मुहान संरक्षण गर्न १५ वटा सामुदायिक वनमा ‘रिचार्ज’ पोखरी

खोटाङ । पानीको मुहान संरक्षण गर्न खोटाङका विभिन्न १५ सामुदायिक वनमा धमाधम ‘रिचार्ज’ पोखरी निर्माण हुँदैछन् । जलवायु परिवर्तनका असरले मुहान सुक्न थालेपछि संरक्षण गर्न जिल्ला डिभिजन वन कार्यालयले १५ वटा सामुदायिक वनमा रिचार्ज पोखरी निर्माण सुरु गरेको हो । हलेसी तुवाचुङ नगरपालिकाका चार, दिक्तेल रुप�. . .


३० खर्बको आइटी निर्यात र १५ लाखलाई रोजगारी दिने लक्ष्य छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाललाई सूचना प्रविधिको हबका रूपमा विकास गर्न आगामी आर्थिक वर्षको बजेटमा सूचना प्रविधि दशक घोषणासहित महत्त्वपूणर् कार्यक्रम समावेश गरिएको बताएका छन् । शुक्रबार काठमाडौंमा डिजिटल रूपान्तरणको अभियानमा क्रियाशील आइसिटी फाउण्डेशनले आयोजना गरेक. . .


शनिबार र आईतबार कस्तो हुनेछ देशभरको मौसम ?

काठमाडौं । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले भोलि शनिबार र आईतबारको मौसम सम्बन्धी पूर्वानुमान विवरण सार्वजनिक गरेको छ । भोलि दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेश, बागमती �. . .


संघीयता कमजोर बनाउन खोज्ने तत्व सक्रिय छ : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले जनतालाई राम्रो डेलिभरि दिएपछिमात्र सङ्घीयता बलियो हुने बताउँदै त्यसका लागि सबैले सकारात्मक पहल गर्नुपर्ने बताएका छन् । आज शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा अन्तरप्रदेश व्यवस्थापिका मञ्चका पदाधिकारीहरूसँग छलफल गर्दै प्रधानमन्त्रीले सर�. . .


अदालतमा कुन मुद्दामा कति दस्तुर लाग्छ

इन्दु साह विराटनगर । अदालतमा आउने सेवाग्राही त्यसैपनि अलमलमा पर्दछन् । अदालतको काम, यसका फाँटसँग जोडिएर गर्नुपर्ने अदालती काम, अलालतमा बुझाउनु पर्ने शुल्क सेवाग्राहीका लागि अनभिज्ञ हुन्छन् । यदि कुनै नयाँ सेवाग्राही कुनै मुद्दा विषेशले अदालत गएमा उनको मनमा उब्जने कुरा पनि यस्तै यस्तै हुन्छन् । कु�. . .


विराटनगर महानगरद्वारा नाला र पैनी सफाई तीव्र

विराटनगर । विराटनगरलाई डुबानमुक्त बनाउने अभियानअन्तर्गत विराटनगर महानगरपालिकाले नाला र पैनी तथा ढल सफाईलाई तीव्रता दिएको छ । विगतमा समयमै नाला, पैनी र ढल सफा नगर्दा सामान्य वर्षामै सडक जलमग्न हुने गरेको थियो । तर हिउँदै नाला सफा गरेका कारण गत वर्षको वर्षामा समेत कम डुबान भएको महानगरको दाबी छ । सफाइ�. . .


ग्रेडेडको वादविवाद प्रतियोगितामा कृतिश्री र प्रशिष्का प्रथम

विराटनगर । विराटनगर-७ स्थित ग्रेडेड इङ्लिस मेमोरियल सेकेण्डरी स्कुलले आयोजना गरेको वादविवाद प्रतियोगितामा कक्षा १० की छात्रा कृतिश्री थापा प्रथम भएकी छिन् । ‘भाग्यभन्दा परिश्रम ठूलो’ विषयक वादविवाद प्रतियोगितामा पक्षमा आफ्नो तर्क राखेर थापा प्रथम भएकी हुन् । विद्यालयले दुई समूहमा बाँडेर प्रति�. . .


फिफा विश्वकप छनोट : नेपाल यूएईसँग ४ गोल अन्तरले पराजित

काठमाडौं । फिफा विश्वकप तथा एएफसी एशियन कप संयुक्त छनोट अन्तर्गत दोस्रो चरणको खेलमा नेपाल यूएईसँग पराजित भएको छ । साउदी अरबको दमामस्थित प्रिन्स मोहम्मद बिन फहद स्टेडियममा बिहीबार राति भएको खेलमा नेपाल ४-० गोल अन्तरले पराजित भएको हो । पहिलो चरणको खेलमा पनि नेपाल युएईसँग ४-० गोल अन्तरले नै पराजित भएको �. . .


मधेश प्रदेशः नयाँ सरकार गठन गर्न आज दाबी पेश गरियो

काठमाडौं । जनमत पार्टीको पक्षमा सरकार बनाउने संख्या पुगेपछि प्रदेशको नयाँ मुख्यमन्त्रीमा प्रदेश सभा सदस्य सतिश सिंहले आज बिहान दाबी पेस गरेका छन् । हिजो जनमत पार्टीलाई ठूला पार्टीहरुको समर्थन प्राप्त हुने निश्चित भएपछि त्यसपार्टीका सदस्य सिंहलाई मुख्यमन्त्रीमा अघि सारिएको हो । प्रदेश सरकारमा क�. . .


आइसीसी टी-२०ः नामिबियालाई ५ विकेटले हराउँदै स्कटल्याण्ड विजयी

काठमाडौं । आइसीसी टी-२० विश्वकप क्रिकेटमा स्कटल्याण्ड विजयी भएको छ । समूह चरणको खेलमा स्कटल्याण्डले नामिबियालाई ५ विकेटले पराजित गरेको थियो । ब्रिजटाउनमा १५६ रनको लक्ष्य पछ्याको स्कटल्याण्डले १८.३ ओभरमा ५ विकेट गुमाएर जीत निकालेको हो । नामिबियाले टस जितेर पहिला ब्याटिङ गदैै ९ विकेट गुमाएर १५५ रन ब�. . .


मनसुनको प्रभाव बढ्दै

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज नेपालमा स्थानीय वायु, पश्चिमी वायुसँगै भारतको पश्चिम उत्तर प्रदेशदेखि पूर्वी बंगलादेशसम्म फैलिएको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको जनाएको छ। हाल नेपालमा आंशिक देखि साधारणतया बदली रहेको छ । कोशी प्रदेश र बागमती प्रदेशका थोरै स्थानहरू र बाँकी प्रदे. . .


टी-२० विश्वकप : पहिलो खेलमै पाकिस्तान अमेरिकासँग पराजित

काठमाडौं । आइसीसी टी-२० विश्वकप क्रिकेटमा पाकिस्तान पहिलो खेलमै पराजित भएको छ । एसोसिएट तथा आयोजक राष्ट्र अमेरिकासँग पाकिस्तान सुपर ओभरमा स्तब्ध भएको हो । समूह ए मा अमेरिकाले भने लगातार दोस्रो जित निकालेको छ । पहिलो खेलमा क्यानडालाई पाराजित गरेको अमेरिकाले दोस्रो खेलमा पाकिस्तानलाई पराजित गर्न सफ�. . .