विराटनगर । तेस्रो संस्करणको मिल्स कप टि -२० क्रिकेट प्रतियोगितामा भारतको दिल्ली क्रिकेट क्लब र विराटनगरको एनबीएससी क्रिकेट क्लब विजय भएको छ । विराटनगर जुट मिलको खेलमैदानमा शनिबार भएको उद्घाटनको पहिलो खेलमा दिल्लीले हरियाण थन्दर्स क्रिकेट क्लबलाई ५९ रनले हराउँदै दल्ली दोस्रो चरणमा प्रवेश गरेको हो. . .
-पारस भट्ट "प्यासी" कक्षा आठदेखि ब्याचलर पास हुँदासम्म एउटै कलेज पढियो। घरदेखिसँगै पढ्न जाने र सँगसँगै घर फर्कने हाम्रो नियमित बानी भइसकेको थियो। नौ दश कक्षामा हुँदा देखि नै एक अर्कालाई हेर्ने र एक अर्कालाई हेरेर मनमनै मुसुक्क हाँस्ने हुन्थ्यो। सँगै खेल्ने अनि सँगसँगै बजार जाने त गरिन्थ्यो नै जब हामी �. . .
नवलपुर (नवलपरासी) । यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका व्यक्तिहरुलाई एचआइभी सङ्क्रमणको जोखिम उच्च हुने गरेको सरोकारवालाहरुले जनाएका छन् । नेपाल प्रहरीसँगको सचेतना बैठकमा सरोकारवालाहरुले यौनिक अल्पङ्ख्यकहरु यौन व्यवसायमा संलग्न हुनुपर्ने बाध्यताका कारण एचआइभी सङ्क्रमणको उच्च जोखिममा रहेको. . .
किमाथाङ्का (सङ्खुवासभा) । सङ्खुवासभामा रहेको विश्वको पाँचौँ अग्लो मकालु हिमाल आरोहण गरी फर्किने क्रममा एक पर्वतारोहीको मृत्यु भएको छ । आरोहण गरी फर्किने क्रममा पर्वतारोही सोलुखुम्बु जिल्ला महाकुलुङ गाउँपालिका-४ का ५४ वर्षीय ल्हाक्पा तेञ्जी शेर्पाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभा. . .
काठमाडौं । केन्द्रमा दलहरुबीच फेरिइरहने समीकरण र नयाँ गठबन्धनसँगै कोशी प्रदेश सरकार अस्थीर बन्ने गरेको छ । दलीय समीकरण फेरिएसँगै प्रदेशमा त्यसको प्रत्यक्ष असर देखिने गरेको छ । हालै कोशी प्रदेश सरकारको नेतृत्व फेरिएर अस्थीरतालाई निरन्तरता दिएको भनेर टिकाटिप्पणी भैरहेको छ । अस्थीरताको निरन्तरताक�. . .
काठमाडौं । गृहमन्त्री भन्छन्, ‘प्रमाण देखाउ,’ महामन्त्रीभन्छन्,‘लुकाईसक्यौ’ । यो ‘देखाउ’ र ‘लुकाईसक्यौ’को राजनीतिक जुगलबन्दीमा अल्झिन पुगेको छ संघीय संसदको प्रतिनिधि सभा । राष्ट्रिय सभामा पनि यसको छिटा पर्न थालेको छ । २८ वैशाख अर्थात् हिजो शुक्रबार बजेट अधिवेशनको पहिलो दिन हो । पूर्व सूचना अनुसार. . .
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा पूर्वाधार विकासको क्षेत्रमा धेरै प्रगती भएको बताएका छन् । शनिबार ललितपुरमा आयोजित एक कार्यक्रममा उनले देशमा सडक,रेल स्वास्थ्य क्षेत्रमा पूर्वाधार विकासले गति लिएको बताएका हुन् । तर उनले शिक्षा, स्वास्थ्य क्षेत्रको पूर्वाधार निर्माणमा अस्थ�. . .
इस्लामधर्म संस्कारमा हुर्किएर कुरानले देखाएको बाटोमा समर्पित विराटनगर–१ पोखरीया बस्तीका करिम अन्सारी मानव सेवा धर्मका लागि उदाहरणीय कार्य गरिरहेका छन् । उनीसँग भएको सर्वधर्म सम्मानको ज्ञान समाजका लागि उदाहरणीय मात्रै छैन, सेवाभाव मानवजातीका लागि हुनुपर्छ भन्ने सन्देश पनि छ । धर्मले मानवलाई कहि�. . .
विराटनगर । सुनसरीको चतराधाममा एक महिनासम्म लागेको बाह्रवर्से पूर्ण महाकुम्भ मेलामा एक हजार ६०० स्काउट परिचालन भएका छन् । पूर्ण महाकुम्भ मेलामा उक्त संख्यामा परिचालित भएका स्काउटहरूले स्वयंसेवकका रुपमा परिचालन भएर सेवा गरेका हुन् । गत चैत २७ गतेदेखि सुरु भएको महाकुम्भ मेला वैशाख २८ गते समापन भएक�. . .
विराटनगर । विराटनगर १० कलेज रोडमा रहेको कान्तिपुर माध्यमिक विद्यालयले कक्षा ८ ९ र १० मा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गरी पत्रकारिताको आधारभूत तालिम तथा टेलिभिजनमा समाचार वाचन तालिम सम्पन्न गरेको छ। प्रशिक्षकको रूपमा आएका पत्रकार महासङ्घ मोरङका पूर्व अध्यक्ष बन्धु पोखरेलले पत्रकारिता सम्बन�. . .
काठमाडौँ । रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत पहिलो चरणमा लिइएको भाषा परीक्षा र सिप परीक्षाबाट पाँच हजार ७५३ जना परीक्षार्थी उत्तीर्ण भएका छन् । सन् २०२४ मा इपिएसमार्फत उत्पादनतर्फको काम गर्न जानका लागि भाषा परीक्षा उत्तीर्ण गरेका छ हजार ३२१ जनामध्ये सिप परीक्षामा उत्तीर्ण भएका हुुन् । जसमा बाँक. . .
काठमाडौं । शनिबार बिहानैबाट देशभर मौसम आंशिक बदली रही कोशी, गण्डकी र सुदुरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन÷चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ। हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेकोले आज देशभर आंशिक देखि साधारण. . .