सम्पूर्ण समाचार

कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिने

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले आज विश्वासको मत लिने भएका छन् । सोमबार बिहान ११ बजे बस्ने प्रदेश सभाको बैठकमा मुख्यमन्त्री कार्कीले विश्वासको मतसम्बन्धी प्रस्ताव राख्ने कार्यसूची छ । कोशी प्रदेश सभामा ९३ सांसदमध्ये बहुमत पु¥याउन ४७ सांसद आवश्यक पर्छ । नेकपा एमाले र नेकपा म�. . .


बागमती प्रदेशसभाको बजेट अधिवेशन आजदेखि

बागमती । बागमती प्रदेशसभाको बजेट अधिवेशन आजदेखि सुरू हुँदैछ । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले आज दिउँसो १ बजे बैठक बस्नेगरी प्रदेशसभाको बैठक आह्वान गरेका छन् । बैठकमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै दलका नेताहरुले बोल्ने कार्यसूची तय भएको प्रदेशसभा सचिवालयले जनाए. . .


बेंग्लुरुले दिल्ली क्यापिटल्सलाई ४७ रनले पराजित गर्यो

काठमाडौं । इन्डियन प्रिमियर लिग आइपीएलमा रोयल च्यालेन्जर्स बेंग्लुरु विजयी भएको छ । आइतबार राति भएको खेलमा बेंग्लुरुले दिल्ली क्यापिटल्सलाई ४७ रनले पराजित गर्दै प्लेअफ होडमा आफूलाई कायमै राखेको हो । आइपीएलको यो सिजनमा सुरुआत खास नरहे पनि पछिल्लो समय लगातार पाँच खेलमा जित निकाल्दै बेंग्लुरु प्लेअ�. . .


नोवेल मेडिकल कलेजमा अन्तर्राष्ट्रिय नर्सिङ्ग दिवस मनाइयो

विराटनगर । प्रत्येक वर्ष मे १२ का दिन विश्वभर नै मनाईने अन्तर्राष्ट्रिय नर्सिङ्ग दिवस नर्सिङ्ग सेवामा आवद्ध सम्पूर्ण नर्सिङ्ग कर्मचारीहरु, नर्सिङ्ग विषयका सबै तहका विद्यार्थीहरुका लागि एक विशेष दिनको रुपमा रहदै आएको छ । यस वर्ष “हाम्रा नर्सहरु । हाम्रो भविष्य । हेरचाहको आर्थिक शक्ति” अर्थात "Our nurses, o. . .


यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकलेसोमबारकालागिविदेशी मुद्राको विनिमय दर तोकेको छ । आज अमेरिकी डलरको भाउ आइतबारको तुलनामा तलमाथि छैन । राष्ट्र बैंकका अनुसारआज अमेरिकी डलरएकको एकको खरिद दर १३३ रुपैयाँ ३१ पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ ९१ पैसा रहेको छ । त्यस्तै, युरो एकको खरिद दर ४३ रुपैयाँ ५९ पै�. . .


म्यानचेस्टर युनाइटेडलाई हराउँदै आर्सनल फेरि शीर्ष स्थानमा

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनल पुनः शीर्ष स्थानमा उक्लिएको छ । आइतबारराति भएको खेलमा म्यानचेस्टर युनाइटेडमाथि १–० गोल अन्तरले जित दर्ता गर्दै तालिकामा ३ अंक थपेपछि शीर्ष स्थानमा उक्लिएको हो । युनाइटेडको मैदान वल्ड ट्राफोर्डमा पाहुना टोली आर्सनललाई जिताउन एकमात्र गोल लियान्द्रो �. . .


विराटनगरमा ब्रोइलर कुखुराको अभाव

विराटनगर । विराटनगरमा ब्रोइलर कुखुराको अभाव हुँदा मूल्यमा उतार चढाव भएको छ । काठमाडौंमा माग बढेपछि पूर्वका किसानले उत्पादन गरेका कुखुरा उता पठाउन थालिएको छ । सप्तरी र चितवनमा उत्पादन भएका कुखुरा पनि काठमाडौं केन्द्रीत भएर पठाउन थालिएको छ । खुल्ला सीमानाका हुँदै भारतबाट भित्रने कुखुरा समेत भारतमा �. . .


चैतसम्मको आर्थिक अवस्था : नियन्त्रित मुद्रास्फीति, शोधनान्तर र चालुखाता बचतमा

काठमाडौँ । चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा मुलुकको अधिकांश आर्थिक तथा वित्तीय सूचकहरू सकारात्मक देखिएका छन् । यो अवधिसम्ममा मुद्रास्फीति वाञ्छित सीमाभित्र रहेको छ भने शोधनान्तर स्थिति र विदेशी मुद्रा सञ्चिति बढेको छ । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को नौ महिना�. . .


विराटनगरको बगैँचामा पुर्ण राईलाई ‘आई लभ यु’ को वर्षा

प्रेम देवान विराटनगर । विराटनगरको गर्मी । साँझ पर्दै जादै थियो । किशोर किशोरीहरुको हुल कार्यक्रम स्थल तिर जानको लागि तछाड र मछाड हुँदै थियो । दृष्य थियो विराटनगर ८ स्थित हाटखोलामा भुपाल राईले संचालनमा ल्याएको ‘फन एण्ड फुड रिर्सोटको बगैचा’ को । शनिबार दिनभर चर्को घाम । त्यही दिनभरीको बेलुकी पख बगैचामा. . .


आरोही कामिरिता २९औँ पटक सगरमाथाको चुचुरोमा

काठमाडौँ । आरोही कामिरिता शेर्पाले आज बिहान २९औँ पटक सगरमाथा आरोहण गरी कीर्तिमान कायम गर्नुभएको छ । उहाँले वसन्त ऋतुको जारी आरोहणमा कामिरिताले सगरमाथाको सफल आरोहण गर्दै आफ्नै नाममा रहेको कीर्तिमान तोड्नुभएको हो । पर्यटन विभागको साहसिक पर्यटन तथा पर्वतारोहण शाखा निर्देशक राकेश गुरुङका अनुसार काम�. . .


विराटनगरको पानी निकासमा प्राविधिक त्रुटी, ‘क्याचेमन एरिया’ अनुसार छैनन् नाला

विराटनगर । प्रि–मनसुनमै रुपन्देहीको बुटबल बजार जलमग्न भएपछि त्यसले विराटनगरवासीलाई पनि झस्कायो । विराटनगर महानगरपालिकाको १, २, ४, ५, ६, ७ ८, ११, १२, १४, १६, १८, १९ नम्बर वडाका झण्डै छ हजार नगरवासी बाढीको जोखिममा रहेको तथ्यांक छ । संभाव्य प्रकोपको आंकलन तथा संभावित प्रभाव क्षेत्रको नक्साङकनमा समेटिएका यी वड�. . .


उपप्रधानमन्त्री उपेन्द्र यादवलाई राजीनामा दिन प्रधानमन्त्रीको सन्देश

काठमाडौं । मधेश प्रदेश सरकारबाट नेकपा माओवादी केन्द्र बाहिरिएसँगै केन्द्रीय सरकारको मन्त्रीपरिषदमा समेत त्यसको असर परेको छ । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालले उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवलाई सरकार छाड्न सन्देश पठाएको एक उच्च सूत्रले बताएको छ । उपप्र�. . .