विराटनगर । सुनसरीको चतराधाममा एक महिनासम्म लागेको बाह्रवर्से पूर्ण महाकुम्भ मेलामा एक हजार ६०० स्काउट परिचालन भएका छन् । पूर्ण महाकुम्भ मेलामा उक्त संख्यामा परिचालित भएका स्काउटहरूले स्वयंसेवकका रुपमा परिचालन भएर सेवा गरेका हुन् । गत चैत २७ गतेदेखि सुरु भएको महाकुम्भ मेला वैशाख २८ गते समापन भएक�. . .
विराटनगर । विराटनगर १० कलेज रोडमा रहेको कान्तिपुर माध्यमिक विद्यालयले कक्षा ८ ९ र १० मा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गरी पत्रकारिताको आधारभूत तालिम तथा टेलिभिजनमा समाचार वाचन तालिम सम्पन्न गरेको छ। प्रशिक्षकको रूपमा आएका पत्रकार महासङ्घ मोरङका पूर्व अध्यक्ष बन्धु पोखरेलले पत्रकारिता सम्बन�. . .
काठमाडौँ । रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत पहिलो चरणमा लिइएको भाषा परीक्षा र सिप परीक्षाबाट पाँच हजार ७५३ जना परीक्षार्थी उत्तीर्ण भएका छन् । सन् २०२४ मा इपिएसमार्फत उत्पादनतर्फको काम गर्न जानका लागि भाषा परीक्षा उत्तीर्ण गरेका छ हजार ३२१ जनामध्ये सिप परीक्षामा उत्तीर्ण भएका हुुन् । जसमा बाँक. . .
काठमाडौं । शनिबार बिहानैबाट देशभर मौसम आंशिक बदली रही कोशी, गण्डकी र सुदुरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन÷चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ। हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेकोले आज देशभर आंशिक देखि साधारण. . .
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि तोकेको विदेशी मुद्राको विनिमय दरमा अमेरिकी डलर र कतारी रियाल स्थिर हुँदा पाउण्ड र युरोको मूल्य भने बढेर आएको छ । राष्ट्र बैंकका अनुसार शुक्रबारको तुलनामा शनिबार अमेरिकी डलर स्थिर छ । आज डलर एकको खरिद दर १३३ रुपैयाँ ३१ पैसा र बिक्री दर १३३ रुपैयाँ ९१ पैसामा कार. . .
पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको आठौँ संस्करणको पोखरा स्पोर्ट्स अवार्ड २०८० मा क्रिकेटका अर्जुन कुमाल र आइटिएफ तेक्वान्दोकी सुस्मिता थापा मगर वर्ष उत्कृष्ट खेलाडि बनेका छन् । वर्ष खेलाडी पुरुषको उपाधि जितेका क्रिकेटका अर्जुन कुमालको विधाको मनोनयनमा कुमालसँगै टेनिसका प्रद. . .
काठमाडौं । इन्डियन प्रिमियर लिग आइपीएल क्रिकेटमा चेन्नई सुपर किंग्सलाई ३५ रनले पराजित गर्दै गुजरात टाइटन्सले प्लेअफ होडमा आफूलाई कायमै राख्न सफल भएको छ । शुक्रबार राति घरेलु मैदानमा भएको खेलमा गुजरातले निर्धारित ओभरमा ३ विकेट गुमाएर २३१ रनको योगफल तयार पारेको थियो । जवाफमा चेन्नईले निर्धारित ओभर�. . .
विराटनगर । विराटनगर – ५ मा रहेको एभरेष्ट कलेजले कक्षा १२ को परीक्षा दिएका विद्यार्थीहरुलाई एक कार्यक्रमको आयोजना गरी विदाई गरेको छ । कलेजमा अध्ययनरत कक्षा १२ को आठौं ब्याचको १ सय ७४ जना विद्यार्थीहरुलाई मायाँको चिनो प्रदान गरी विदाई गरेको हो । कार्यक्रममा कलेजका अध्यक्ष विनोद ढकाल, प्रिन्सिपल टि�. . .
विराटनगर । विराटनगर ९ मा रहेको हिमालय दर्शन कलेजका प्राध्यापकहरुको क्षमता विकास सम्बन्धी दुई दिने कार्यशाला शुक्रबारबाट सुरु भएको छ । कलेजले काठमाडौं युनिभर्सिटीका प्राध्यापक प्रोफेसर डाक्टर सुदन झालाई आमन्त्रणगरि कार्यशाला आयोजना गरेको हो । कार्यशालामा कलेजमा अध्यापन गराउदै आएका ४६ जना प्राध्�. . .
विराटानगर । विराटनगरको हाटखोलामा रहेको आरोहण गुरुकुलमा कोशी प्रदेशभरीका साहित्यकारहरुको २ दिने भेला गर्दै 'विराट वाङ्मय उत्सव' जारी छ । कोशी प्रदेशका १४ वटै जिल्लाका कवि तथा साहित्यकारको सहभागितामा साहित्यिक–सामाजिक विषयमा छलफल तथा भेटघाटको यो कार्यक्रम विराटनगरमा पहिलो पटक हुनुपर्छ । आरोहण गुर�. . .
काठमाडौं । प्रतिनिधि सभा बैठकमा सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछाने जोडिएकाले संसदीय समिति नबनेसम्म प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सदन चल्न नदिने बताएको छ । बिहीबार सुरु भएको बैठकको बर्खे अधिवेशनको पहिलो बैठकमा कांग्रेस महामन्त्री गगन थापाले कांग्रेस संसद चल्न दिने कुरामा गम्भीर भए. . .
इन्दु साह विराटनगर । कोशी अस्पतालबाट माटो बोकेर जाने सवारीका कारण कालोपत्रे सडक धुलाम्य भएको भन्दै विराटनगर महानगरपालिकाले आफैंले माटो बोक्ने सवारी गुड्न रोक लगाई दिएको छ । महानगरपालिकाको सरसफाई शाखाले अस्पतालको संरचनास्थलमा प्रवेश गरेर माटो ओसार्ने सवारीले प्रयोग गर्दै आएको बाटोमा होमपाइप लगाए. . .