काठमाडौं । आगामी फागुन १८ गतेबाट रिलिज हुने फिल्म ‘अगस्त्यः च्याप्टर १’को नयाँ पोस्टर सार्वजनिक गरिएको छ । यसअघि अभिनेता सौगात मल्लको दुई फरक गेटअप सार्वजनिक गरेको निर्माण टिमले नयाँ पोस्टरमा अभिनेता नाजिर हुसेनलाई स्थान दिएको छ । पोस्टरमा नाजिरका ६ लुक्स देखाइएको छ । फिल्मका लेखक तथा निर्देशक सौ. . .
भैरहवा । प्रधानमन्त्री कप एक दिवसीय क्रिकेटमा सुदूरपश्चिम प्रदेशले लगातार दोस्रो जित निकालेको छ । पहिलो खेलमा लुम्बिनी प्रदेशलाई पराजित गरेको सुदूरपश्चिमले मंगलबार भैरहवाको सिद्धार्थ रंगशालामा कर्णाली प्रदेशलाई १३४ रनको फराकिलो अन्तरले पराजित गरेको हो । पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले ५ वि�. . .
विराटनगर । विराटनगर महानगरपालिकाले महानगर क्षेत्रभित्र सञ्चालित शैक्षिक संंस्था तीन दिन विदा दिने निर्णय गरेको छ । अत्यधिक चिसो बढ्न थालेपछि विद्यालयको पठनपाठन लगायतका गतिविधि गर्न कठिनाइ हुनुका साथै विद्यार्थीको स्वास्थ्यमा समेत प्रतिकूल असर पर्ने सम्भावनालाई मध्यनजर गर्दै महानगरले माघ ३,४ र �. . .
काठमाडौं । सेयर बजार कारोबार दुई वर्षयताकै उच्च भएको छ । मंगलबारको कारोबार ८ अर्ब नाघेको छ । नेप्से सूचक ५४.५४ अंकले बढेर २१७५.१७ पुगेको छ । नेपाल स्टक एक्सचेन्जको रेकर्डअनुसार २०७८ माघ ४ पछि हालसम्मकै उच्च कारोबार भएको हो । बैंकहरुको ब्याजदर घटेको असर सेयर बजारमा परेको हो । १४ कम्पनीको सेयरमा सर्किटस. . .
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सवारी दुर्घटना न्यूनीकरणका उपाय अवलम्बन गर्न भन्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई ध्यानाकर्षणपत्र बुझाएको छ । दुर्घटनाबाट हुने मानवीय क्षति सामान्य लाग्न थालिसकेको भन्दै यसप्रति गम्भीर हुन आज मन्त्रालयमा ध्यानाकर्षणपत्र. . .
काठमाडौं । नेपाल चलचित्र बोर्डका अध्यक्ष भुवन केसीले चलचित्रको विकासका लागि आवश्यक काम गर्न नीति, नियम र विधान नभएको बताएका छन् । सातौं नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सवको आधिकारिक घोषणा कार्यक्रममा उनले हाल नेपालमा भएको विधेयकले चलचित्र क्षेत्रमा आवश्यक विकास सम्भव नभएको भन्दै नयाँ नीति बनाए�. . .
विराटनगर । जीवन विकास लघुवित्त वित्तीय संस्थाले मोरङको धनपालथान गाउँपालिकाको एउटा गाउँलाई इको भिलेज (वातावरणमैत्री गाउँ) बनाउने भएको छ । धनपालनान गाउँपालिका- ३ र ४ मा पर्ने वेतौना गाउँलाई ‘इको भिलेज’ बनाइने भएको हो । बेतौनामा दुई सय घर छन् । त्यहाँका बासिन्दाको पेशा परम्परागत कृषि हो । दुई सय परिवारक. . .
विराटनगर । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले स्वास्थ्य तथा जनसंख्यामन्त्रीलाई पत्र पठाएका छन् । मेयर साम्पाङले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कायममुकायम उपकुलपति प्रा. डा. प्रल्हाद कार्की तत्काल उपस्थित गराइदिन स्वास्थ्य तथा जनसंख्यामन्त्रीलाई पत्र पठाएका हुन् । मंगलबा�. . .
ललितपुर । ललितपुरको पुल्चोकमा वीर शम्शेरले आनन्द शम्शेरका लागि निर्माण गरेको ऐतिहासिक राणाकालीन दरबार छ । यही ऐतिहासिक दरबारमा त्रिभुवन विश्वविद्यालयअन्तर्गतको इन्जिनियरिङ अध्ययन संस्थान र पुल्चोक क्याम्पसको प्रशासन रहेको छ । वास्तुकला र युरोपेली शैलीमा निर्माण भएको आनन्द निकेतन राणाकालीन ऐत. . .
विराटनगर । चिकित्सक र कर्मचारीहरुको आन्दोलनका कारण सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्वास्थ्य सेवा प्रभावित बनेको छ । चिकित्सक र कर्मचारीहरु आइतबारदेखि काम छाडेर आन्दोलनमा उत्रिएपछि स्वास्थ्य उपचार सेवा प्रभावित बनेको हो । ‘रेफरल अस्पताल’ का रुपमा रहेको प्रतिष्ठ�. . .
विराटनगर । सङ्खुवासभाको धर्मदेवी नगरपालिका वडा नम्बर ७ मा रहेको न्यु युवा क्लबले आयोजना गरेको छैठौं आङ्बुरा कप फुटबल प्रतियोगिताको उपाधि धर्मदेवी युथ क्लबले जितेको छ। माघ १ गते भएको फाइनल खेलमा न्यु सयपत्री युवा क्लबलाई २-१ गोलान्तरले पराजित गर्दै धर्मदेवी युथ क्लबले उपाधि जितेको हो। पुस २६ गतेब. . .
जनकपुर । महोत्तरीको विजलपुराबाट जनकपुर आउँदै गरेको रेलमा सवार एक जना यात्रुको मृत्यु भएको छ । मृत्यु हुनेमा लोहरपट्टी नगरपालिका ४ खुट्टा पिपराढीको अन्दाजी ५० वर्षीय रामएकवाल पण्डित रहेका छन् । बिहान रेलमा सवार पण्डितको जनकपुर आउने क्रममा रेलको बोगीभित्रै मृत्यु भएको हो । बोगीमै सवार अन्य यात्रु�. . .