सुन्दरहरैँचा । सुन्दरहरैंचा नगरपालिकाले रु २५ खर्चेर मौरीपालन कार्यक्रम कार्यान्वयन गरेको छ । प्रदेश सरकारसँगको समन्वयमा पालिकाले किसानसँग २५ प्रतिशत लागत साझेदारीमा उक्त कार्यक्रम कार्यान्वयन गरेको हो । कार्यक्रमअन्तर्गत दुई सय २६ घार र मौरी पनि किसानलाई प्रदान गरिएको नगरपालिकाको कृषि शाखा. . .
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न मुलुकका लागि नवनियुक्त राजदूतहरुले पद तथा गोपनीयताको शपथ गराएका छन् । राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक कार्यक्रमका बीचमा राष्ट्रपति पौडेलले गणतन्त्र पोर्चुगल, मलेलिया, गणतन्त्र दक्षिण अफ्रिका, बेल्जियम अधिराज्य, डेनमार्कका लागि नवनियुक्त रा�. . .
सुन्दरहरैँचा (मोरङ)। जिल्लाको सुन्दरहरैँचा–५ गुरुङ टोल बस्ने ६१ वर्षीया चन्द्रकुमारी लिम्बूको जङ्गली हात्तीको आक्रमणबाट निधन भएको छ । लिम्बू नमूना सामुदायिक वनमा ज्यालादारी रूपमा काम गर्दै आउनुभएको थियो । वनबाट दाउरा काटेर घर फर्कने क्रममा उहाँलाई हात्तीले आक्रमण गरेको इलाका प्रहरी कार्यालय बे�. . .
विराटनगर । विराटनगर बसपार्कबाट अवैध चाँदीसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । मोरङ प्रहरीको टोलिले सप्तरी राजविराज नगरपालिका वडा नं. २ घर भई हाल कटहरी गाउँपालिका २ बस्दै आएका ४० वर्षीय संजय स्वर्णकारललाई पक्राउ गरेको हो । बिराटनगर महानगरपालिका वसपार्कमा दक्षिणबाट उत्तरतर्फ आउदै गरेको को ०१–०२�. . .
गण्डकी । पदयात्राका लागि विश्वप्रसिद्ध गन्तव्य अन्नपूर्ण क्षेत्रमा सन् २०२४ मा दुई लाख ४४ हजार ४५ जना विदेशी पर्यटक भित्रिएका छन् । ती मध्ये दक्षिण एसियाली मुलुकका एक लाख ३२ हजार ९४ र अन्य मुलुकका एक लाख ११ हजार नौ सय ५१ रहेका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)का अनुसार उक्त सङ्ख्या हालस�. . .
इन्दु साह विराटनगर । विराटनगर महानगरपालिकाले वडा नम्बर ४, ११ १२ र १३ लाई समेट्ने गरी नहर सडक निर्माणको काम गरिरहेको छ। नहरको डिललाई कालोपत्रे गरेर साना सवारीसाधनका लागि बाइपास गराउनेदेखि बिहानै मर्निङवाकका लागि तयार पार्न लागिएको हो । विराटनगर महानगरपालिकाको करिब ४ करोड लागतमा नहर डिलको सडक कालोपत. . .
काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्य एक हजार ४ सय रुपैयाँले बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार १ लाख ४९ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाला सुन बुधबार १४ सय रुपैयाँले बढेर १ लाख ५१ हजार रुपैयाँमा कारोबार भईरहेको छ । यस्तै बुधबार चाँदीको मूल्य स्थिर रहेको छ । मंगलबार तोलामा १. . .
सुस्मिता वानिया/नेपाल न्यूज बैंक काठमाडौं । नेपालमा एक दशकयता हरेक वर्ष जनवरी १ तारिख अर्थात अंग्रेजी नयाँ वर्षका दिनलाई ‘टोपी दिवस’का रूपमा मनाउन थालिएको छ । अंग्रेजी नयाँ वर्षका दिन नेपालीले परम्परागत ढाका र भादगाउँले टोपी लगाएर दिवस मनाउँदै आएका छन् । तर, पछिल्ला वर्षमा बजारमा परम्परागत ढाका र भ�. . .
सर्लाही । सर्लाहीमा बसको ठक्करबाट सशस्त्र प्रहरी निरीक्षकको मृत्यु भएको छ । रौतहटको बडहर्वाबाट काठमाडौं जाँदै गरेको बसले ठक्कर दिदा सर्लाहीको छटौना सशस्त्र वेस क्याम्पमा कार्यरत रहेका ४० बर्षिय सशस्त्र प्रहरी निरीक्षक बिजय तुलाधरको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरि�. . .
प्रमिला कार्की/नेपाल न्यूज बैंक काठमाडौं । करिब १२ बर्षअघि मध्य जाडो याममा केही थान युवाले एउटा अभियानको थालनी गरे । अंग्रेजी नयाँ बर्ष आउनैलाग्दा संचार क्षेत्रमै क्रियाशील युवाहरुको जमात ‘सबै पोशाकको सम्मान : नेपाली टोपी नेपालको पहिचान’ नारा दिएर सामाजिक संजालमा ‘नेपाली टोपी दिवस’ मनाउन आब्हान गर�. . .
काठमाडौं । ‘नेपहपको श्रीपेच–२’ को सफलता सँगै निर्माता टोलीले ‘ब्याटल भूमि’ नामक नयाँ र्याप ब्याटल शोको डिजिटल अडिसन शुभारम्भ गरिएको घोषणा गरेका छन् । मंगलबार बालुवाटारको नेपाल हाउसमा सम्पन्न पत्रकार सम्मेलनमा उक्त कार्यक्रमको औपचारिक घोषणा गरिएको हो । डिजिटल तथा फिजिकल दुवै माध्यमबाट अडिसन ल�. . .
काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य वृद्धि गरेको छ । निगमले आज(बुधबार) राति १२ बजेबाट लागू हुनेगरी डिजेलमा एक र पेट्रोलमा दुई रुपैयाँ मूल्य वृद्धि गरेको हो । काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा प्रतिलिटर पेट्रोलको मूल्य १६३ रुपैयाँ तोकिएको छ । दाङ र सुर्खेत क्षेत्रमा प्रतिलिटर मूल्य १. . .