काठमाडौँ । नयाँ शैक्षिकसत्र सुरु हुनु तीन दिन अगावै जनक शिक्षा सामग्री केन्द्रले ७७ वटै जिल्लामा पाठ्यपुस्तक पुर्याएको छ । केन्द्रका प्रबन्ध सञ्चालक अनिलकुमार झाले देशका विभिन्न भागमा रहेका नौ वटा बिक्री केन्द्रमा शैक्षिकसत्र–२०८१ का लागि सबै विषयका पुस्तक छापेर पुर्याइएको बताए । केन्द्रले प्रक�. . .
भोजपुर । भोजपुरको आमचौक गाउँपालिका- १० स्थितमा दुधकोशी नदीमा पौडी खेल्ने क्रममा डुबेर २ जनाको मृत्यु भएको छ । बुधबार दिउँसो १ बजे आमचोक- ६ देवानटारका २० बर्षीय सुदिप दर्जी र १८ बर्षीय अजय राईको दुधकोशी नदीमा पौडी खेल्ने क्रममा डुबी मृत्यु भएको प्रहरीले जनाएको छ। पोष्टमाटमको लागि शवलाई धरान घोपा पठ�. . .
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ८० पैसा र बिक्री दर १३३ रुपैयाँ ४० पैसा रहेको छ । बुधबार डलरको खरिद दर १३३ रुपैयाँ ०१ पैसा र बिक्री दर १३३ रुपैयाँ ६१ पैसाले कारोबार भएको थियो । त्यस्तै, यूरो एकको खरिद दर १४४ र. . .
काठमाडौं । देशैभर रहेका इस्लाम धर्मावलम्बीले आज इद पर्व मनाउँदै छन् । एक महिना लामो रामजान पर्व (रोजा) पूरा भएको खुशीयालीमा इस्लाम समुदायले आज इद उल फित्र मनाउँदै छन् । पर्वका सन्दर्भमा सरकारले आज देशभर सार्वजनिक विदा दिएको छ । चन्द्रमाको गतिका आधारमा तय गरिने ईद पर्व रामजान सकिएपछि सुरु हुने शुक्लप�. . .
विराटनगर । सूचनाको हकको लागि राष्ट्रिय महासंघ कोशीको अध्यक्षमा नजवुल खान (निलम) चयन भएकी छन् । विराटनगरमा भएको महासंघको प्रथम महाधिवेशनबाट उदयपुरकी अधिकारकर्मी खान अध्यक्षमा चयन भएकी हुन् । नागरिकको सूचना पाउने अधिकार स्थापनाका लागि उनी लामो समयदेखि अभियन्ताका रुपमा क्रियाशील छिन् । त्यस्तै उप�. . .
काठमाडौं । इन्डियन प्रिमियर लिग आइपीएल क्रिकेटमा राजस्थान रोयल्सको पाँचौं खेलमा आएर अपराजित यात्रामा पूर्ण विराम लागेको छ । बुधबार राति गुजरात टाइटन्ससँग ३ विकेटले पराजित भएपछि राजस्थानको अपराजित यात्रामा पूर्ण विराम लागेको हो । पराजित भए पनि राजस्थान ८ अंकका साथ तालिकाको शीर्ष स्थानमा रहँदा जित न. . .
विराटनगर । एमाले र माओवादी केन्द्रबीच पाँच बुँदे निर्णय भएको छ । दुई पार्टीको कोशीस्तरमा गरिएको बैठकको निर्णय बुधबार सार्वजनिक गरिएको हो । जसमा बैशाख १५ गते हुन लागेको इलाम २ को उपनिर्वाचनका एमाले उम्मेद्वार सुहाङ नेम्वाङलाई बिजयी गराउन एमाले र माओवादीले संयुक्त रुपमा सहमति गरेको छ । नेकपा एमाले. . .
काठमाडौँ । राष्ट्रियसभाका नवनिर्वाचित उपाध्यक्ष विमला घिमिरेले पदभार ग्रहण गरेकी छन् । सिंहदरबारस्थित सभाकक्षमा बुधबार उनले पदभार ग्रहणपछि राष्ट्रिय सभाको उपाध्यक्षको पदकोगरिमालाई सोहीअनुसार उचाइमा राखेर काम गर्ने प्रतिबद्धता जनाइन । उनले भनिन्, ‘राष्ट्रिय सभाको उपाध्यक्ष पदकोगरिमालाई सो�. . .
हेटौडा । कोशी प्रदेश हेटौंडामा जारी अन्तर प्रदेश राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । हेटौँडा–६ स्थित गौरीटार बहुउद्देश्यीय रङ्गशालामा भएको तेस्रो दिनको खेलमा कोशी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई २–० गोल अन्तरले पराजित गरेको हो । खेलमा कोशी प्रदेशका निख. . .
विराटनगर । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकलमा दाहाल बिहीबार विराटनगर आउने कार्यक्रम तय भएको छ । माओवादी केन्द्रको कोशी प्रदेशको पार्टीको बैठकलाई सम्बोधन गर्न अध्यक्ष आउने कार्यक्रम तय भएको हो । माओवादी केन्द्रका प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङ मिक्सोका अनुसार अध्यक्. . .
इन्दु साह विराटनगर। विराटनगर–७ स्थित तीन अड्डाका कार्यालय रहेको पेरिफेरीका सार्वजानिक सडक पार्किङस्थल बन्ने गरेका छन् । कानुनी अड्डाको रुपमा जिल्ला अदालत र उच्च अदालत, माल अड्काको रुपमा मालपोत र नापी अड्डाको रुपमा नापी कार्यालय सँगसँगै छन् । अत्याधिक सेवाग्राहीको भीड हुने तीन सरकारी कार्यालय नजिक. . .
विराटनगर। बुढीगंगा गाउँपालिकामा बुधबार बिहान मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा विराटनगर-४ का २० वर्षीय करण मण्डल रहेका छन्। बुढीगंगा गाउँपालिका-१ स्थित भित्री सडक खण्डमा रोकेर राखेको को २ ह २०८ नम्बरको सिटीसफारीलाई प्रदेश १-०२०५० प नम्बरको मोटरसाइकलले ठक्कर दिँदा म�. . .