सम्पूर्ण समाचार

विराटनगरको मेट्रो न्यूरो अस्पतालमा उपचारतः बिरामी आफन्तको जिम्मेवारीमा रेफर भएको खुलासा

विराटनगर । मृत घोषणा गरेर शवगृहमा राखेको व्यक्ति जीवित पाइएको भन्ने समाचार झुटो रहेको पाइएको छ । सरकारी सञ्चारमाध्यम गोरखापत्र दैनिकले सोमबार प्रकाशित ‘अस्पतालले मृत घोषणा गरेको व्यक्ति जीवित’ शिर्षकको समाचार तथ्यगत रुपमा गलत रहेको पाइएको हो । आवर विराटनगरले समेत गोरखापत्र दैनिकले प्रकाशित गरेक. . .


‘चिनजानकै व्यक्तिबाट महिला हिंसा’

काठमाडौँ । लैङ्गिक हिंसा अन्त्य गर्न स्थानीय सरकारको महत्वपूर्ण भूमिका रहने बताइएकोे छ । टोखा नगरपालिकाद्वारा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको समीक्षा एवं मानवअधिकार दिवसका अवसरमा आयोजित कार्यक्रमका सहभागीले लैङ्गिक हिंसा अन्त्य लागि स्थानीय सरकारले प्राथमिकता दिनुपर्ने खाँचो औल्याए �. . .


दिवङ्गत पितृको सद्गतिको कामना गर्दै शिवालयमा शतबीज छरियो

काठमाडौँ । दिवङ्गत पितृको सद्गतिको कामना गर्दै पशुपतिनाथलगायत देशभरका शिवालयमा शतबीज छरिएको छ । आइतबार रातभर दीपदान गरी बसेका भक्तजनले मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन आज बिहानै पितृको सम्झनामा शतबीज छरी बालाचतुर्दशी पर्व मनाएका छन् । बालाचतुर्दशी पर्व मनाउन देशका विभिन्न स्थानबाट आएका भक्तज�. . .


पितृको सद्गतिका लागि महादीपदान गर्न पशुपतिनाथ क्षेत्रमा लाखौँ भक्तजन

काठमाडौँ । दिवङ्गत पितृको सद्गतिको कामना गर्र्दै पशुपतिनाथलगायत देशभरका शिवालयमा गरिने महादीपदानका लागि लाखौँ भक्तजनको भीड लागेको छ । प्रत्येक वर्ष मार्ग शीर्ष कृष्ण त्रयोदशीको बेलुकीदेखि पशुपति क्षेत्रलगायत देशभरका शिवालयमा यो मेला लाग्ने गर्छ । पशुपतिनाथलगायत देशभरका शिवालयमा अहिले बेलुकी. . .


विराटमा एकदिने नवजात शिशुको सफल शल्यक्रिया

विराटनगर । अर्जुनधारा झापाका हर्कबहादुर जोगी र उनकी श्रीमती अस्मिता जोगीलाई दोस्रो पटक सन्तान प्राप्तिको खुशीले खुबै हर्षित बनाएको थियो । अस्मिता गर्भवती भएको खबर सुनेको दिन देखि यता उनीहरुले नियमित स्वास्थ्य परिक्षण समेत गराएका थिए । सुरुवातका दिनहरुमा त बच्चाको अवस्था र स्वास्थ्य राम्रै थियो । �. . .


विराटनगरबाट विद्यार्थीले सुरु गरे क्षुद्रग्रह खोज

काठमाडौँ । नेपाल एष्ट्रोनोमिकल सोसाइटी (नासो) र विराटनगर महानगरपालिकाको खगोल तथा अन्तरिक्ष विज्ञान अध्ययन अनुसन्धान समितिको संयुक्त आयोजनामा दुई दिने “क्षुद्रग्रह खोज तालिम” विराटनगरस्थित दिल्ली पब्लिक स्कुलमा सम्पन्न भएको छ । तालिममा विराटनगर महानगरपालिका विराट बहिरा माध्यमिक विद्यालय, सेन्ट �. . .


एनसेल खरिद बिक्री सम्बन्धमा समितिले थाल्यो अध्ययन

काठमाडौँ । एनसेलको शेयर खरिद बिक्री अध्ययन तथा छानबिन समितिले आजदेखि औपचारिक रुपमा कार्य प्रारम्भ गरेको छ । नेपाल सरकारबाट प्राप्त कार्यदेशभित्र रही तोकिएको समय सीमाभित्र अध्ययन तथा छानबिन गरी सुझावसहितको प्रतिवेदन बुझाउने गरी अध्ययन थालिएको समितिका संयोजक टङ्कमणि शर्मा दङ्गालले जानकारी दिनुभय�. . .


एसिया कप क्रिकेट : नेपाल अफगानिस्तानसँग पराजित

काठमाडौँ । एसिसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्र्गत अफगानिस्तानविरुद्धको खेलमा युवा ब्याटर अर्जुन कुमालले उत्कृष्ट ब्याटिङ गरेता पनि नेपाल पराजित भएको छ । युएईको दुबइस्थित आइसिसी एकेडेमी २ मैदानमा आज भएको खेलमा नेपाल अफगानिस्तानसँग ७३ रनले पराजित भएको हो । यो हारसँगै प्रतियोगितामा लगात. . .


पत्रकार शर्मा र अधिकारकर्मी कट्टेल सम्मानित

विराटनगर । ७५ औं अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको सन्दर्भ पारेर मानवअधिकार सञ्जाल मोरङले दुईजना मानवअधिकारकर्मीलाई सम्मान गरेको छ । आइतबार विराटनगरमा आयोजित कार्यक्रममा मानवअधिकारका क्षेत्रमा लामो समयदेखि कार्य गरेबापत वरिष्ठ पत्रकार यज्ञ शर्मा र इन्सेककी वाग्मता कट्टेललाई सम्मान गरिएको थि. . .


कारमा अवैध सामान ल्याएको आरोपमा दुईजना पक्राउ

विराटनगर । झापाको दमक नगरपालिका–९ का सुरज थापा र कुमार राईलाई मोरङको रतुवामाई नगरपालिका–४ मा अवैध सामानसहित प्रहरीले नियन्त्रणमा लिइएको छ । भन्सार छलेर प्रदेश १–०१–००१ च ८६८७ नम्बरको मारुती कारमा भन्सार छलेर भित्र्याउँदै गरेको पाँचलाख बढी मूल्यको सामानसहित उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । म. . .


कराँते प्रतियोगिताको उपाधि न्यू सेप एकेडेमीलाई

विराटनगर। पोखरीया डोजोले आयोजना गरेको कराँते प्रतियोगिताको उपाधि न्यू सेप कराँते एकेडेमीले जितेको छ। शनिबार विराटनगरमा भएको प्रतियोगिताको उपाधि एकेडेमीले जितेको हो । त्यसैगरी प्रभात किरण सलकपुर द्वितीय र दुलारी कराते डोजो तृतीय भएको छ। मोरङ,सुनसरी र झापाको गरी प्रतियोगितामा १४ वटा टिमबाट ३५० जना. . .


गरि खानेको कथा : खुट्टाको भर नभएपनि परिश्रम गर्छन् राय

इन्दु साह विराटनगर । मोरङ शिशवनी जहदाका ६५ वर्षीय छेदीलाल रायको एउटा खुट्टाको खासै भर छैन । दुर्घटनापछि उनी शारीरिक रुपमा अपाङ्गता भएका व्यक्ति हुन् । तर, उनको काँधमा परिवारको जिम्मेवारीले उनलाई अपाङ्गता भएको भन्ने महसुश हुँदैन । पहिला पनि उनी रिक्सा चलाउँथे । अहिले सिटी र अटोले रिक्सालाई लोप बनायो,. . .