रमेश गिरी/रासस भक्तपुर । बारीभरि ढकमक्क फूलेका सयपत्री र मखमली फूल । बिहानैदेखि बारीका मखमली र सयपत्री फूल टिप्न बस्तीभित्रका सिङ्गो परिवारलाई भ्याइनभ्याइ छ । भक्तपुरमा सबैभन्दा बढी फूलखेती हुने सूर्यविनायक नगरपालिका–७ गुण्डुका घरका आँगन, डिलदेखि खेत र बारीको पाटाभरि फुलेका फूलहरुले यहाँको सौन्द�. . .
पथरी (मोरङ) । मुख्यमन्त्री केदार कार्कीले कोशी प्रदेशले रु २५ लाखभन्दा कमका विकास आयोजना नल्याउने जानकारी दिनुभएको छ । मोरङको पथरी शनिश्चरे–४ स्थित गणेश अम्बिका प्रतिष्ठानको सामुदायिक भवन शनिबार शिलान्यास गर्नुहँदै उहाँले प्रदेश सरकारले ठूला विकासका आयोजनामा मात्र ध्यान दिने छ भन्नुभयो । उहाँले . . .
काठमाडौँ । यमपञ्चकको दोस्रो दिन आज मुलुकभर नरक चतुर्दशी र कुकुर तिहार मनाइएको छ । परम्परागत रुपमा आजका दिन नरक चतुर्दशी मनाउन स्थानीय धारा, पँधेरा, कुवा, खोला वा नदीमा नुहाएर तोरण टाँगी टपरीमा दियो बाली नर्के बगाइन्छ भने भैरवको बहानका रुपमा कुकुरलाई पूजा गरी मिठो खाना खुवाइन्छ । हिन्दू परम्पराअनुसार. . .
खाँदबारी- पूर्वी हिमाली जिल्ला सङ्खुवासभामा डेंगी सङ्क्रमितको सङ्ख्या एक हजार सात सय पुगेकाे छ। सङ्क्रमण बढेसँगै स्वास्थ्य मन्त्रालयअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले चासो राखेको छ। महाशाखाले सङ्खुवासभाका १० स्थानीय तहका प्रमुख, उपप्रमुख र स्वास्थ्य प्रमुखलाई सदरमुकाम खाँ�. . .
काठमाडौँ । यमपञ्चक अर्थात् तिहारको दोेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदैछ । सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा आज बिहानै घर सफासुग्घर र लिपपोत गरी दीपावली गरेर लक्ष्मील. . .
यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदैछ । आज एकै दिन नरकचतुर्दशी, कुकुरतिहार, लक्ष्मी पूजा दीपमालिका परेको छ । सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा आ�. . .
-शान्ता पौडेल भट्टराई "आमा ! यी हेर्नुहोस् त मैले आज कविता प्रतियोगितामा प्रथम भएर पुरस्कार पाएँ नि!" विद्यालयबाट फर्किने क्रममा सुनिताले परैबाट प्रमाणपत्र र पाँच हजार रुपैयाँ देखाउँदै भनिन्। यो सुन्नेबित्तिकै गोठमा भकारो सोहोर्दै गरेकी राधाले खुशी हुँदै छोरीलाई गम्लङ्ग अङ्गालो हालेर हर्षाश्रु ख�. . .
-किस्मत खतिवडा त्यही भएर पनि हाम्रो बेहाल छ गाउँभरि भोकमरी, अनिकाल छ झाडाले समेत ज्यान जान्छ बर्सेनी न सिटामोट, न राम्रो अस्पताल छ शहर छिर्नेहरु कहाँ बाट कहाँ पुगे बरु उनीहरुको नै मालामाल छ भत्ता खाएर सत्तामा बस्नेहरुलाई के गर्यौं देशको लागि एउटै सवाल छ?. . .
-ऋषि तिवारी 'पुषको चिसो क्षणको रात थियो ।' एउटा झ्याल खोलेको छु । ब्लयाङ्केट ओढेको छु । आँखा झ्यालतिर छ । जूनको उजेलीपनि मधुरो देखा पर्दैछ । कुहिरो र हुस्सुले ढाकेको छ आकाश । त्यत्रा नौ लाख ताराहरू शून्य छन् । आकाश पनि निरास छ । पत्नी पनिसंगै छिन् । भन्छिन्, 'झ्याल लगाउँनुस्,हावा चिसो आयो । जाडोले मुटु का�. . .
-बसन्त घिमिरे भोलिको आशा बोकि हिड्छ रमाएर मन भोलिले सबलाई छरेको छ कत्ति मीठो भ्रम सुन्दर भोलि बनाउनुछ आज दु:ख झेलि थाहा छैन कस्तो रुप बोकि आउँछ भोलि भोलिले दुनियाँ दौडाउछ छ बस्नै देको छैन निर्दयी छ भोलि आज हाँस्नै देको छैन आज साथी फुर्सद छैन रमाउनु छ भोलि यथार्थ नै बिर्साउने भोलि, कत्ति शक्तिशाली आज. . .
विराटनगर । विराटनगर जेसिजको अध्यक्षमा तुलसी निरौला निर्वाचित भएका छन्। जेसिजको सचिवालयमा भएको निर्वाचन प्रक्रियाबाट जेसिजको ५१ औँ अध्यक्षमा निरौला निर्वाचित भएका हुन्। त्यसैगरी वरिष्ठ कार्यकारिणी उपाध्यक्षमा प्रीतेशराज दाहाल , कार्यकारिणी उपाध्यक्षमा पप्पु अन्सारी र प्रबेश दुलाल , तालिम नि. . .
विराटनगर । विराटनगर महानगरपालिका-१५ स्थितबाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगर र औषधी सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार दिउँसो ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ आउदै गरेका पैदल यात्री मोरङको केराबारी गाउँपालिका-६ का ३२ बर्षी. . .