-नवराज पोख्रेल 'नवशिला' खुसी हेर लुट्दै बने शत्रु मेरा सधैँ भर बनेछन् नयनका कचेरा म उम्रन्छु भन्दा निमोठे मलाई थुनि पिञ्जडामा बनाएर घेरा म निर्दोष थे किन्तु दोषी बनाएँ हटाए निकै दोष लगाएर डेरा गरे हल्लिखल्ली बनाएँ बिचल्ली लगे अन्न पानी बने सव लुटेरा जोडी दुई हात गरेँ बिन्ती मैले, दिएनन् त्यो मौ�. . .
-सुरेशकुमार पाण्डे " साहुजी यो जोडी हजुरको घरमा बस्छन्"-प्रहरीले बाबुराम लाई फोटा देखाउँदै सोध्यो।" हजुर खैत ..! हो हाम्रै रूममा बस्छन् ।कीन केभयो ?-बाबुलाल एकछिन फोटा राम्ररी नियालेर आश्चार्य हुँदै प्रतिप्रश्न गर्यो। " अहिले थाहा हुन्छ ! हजुरले भाडामा कोठा दिएपछि उनिहरूको जानकारी लिनुभयो त ?"-प्रहरीले सो. . .
-पारस भट्ट प्यासी म सतकर्म गर्ने मान्छे, सोझो मान्छे मलाई कुनै षड्यन्त्र ,खुरापाती, जालझेल गर्न आउँदैन थियो बस म आफू संघर्ष गरिरहन्थे जिवनमा कयौँ पिडाहरु परे म ति पिडाहरुलाई सहेर आए हरेक समयमा ठेस लाग्दा लाग्दै समेत अघि बढीरहेको थिए मत एक पैदल यात्री थिए रत बाटोमा लागेको ठेसलाई हौसला मानेर अघी बढी. . .
फुङ्लिङ (ताप्लेजुङ) । पाथीभरा क्षेत्र विकास समितिले पाथीभरा मन्दिरमा सङ्कलन भएका पुराना घण्टी बिक्री प्रक्रिया स्थगित गरिएको छ । घण्टी बिक्रीको विषयलाई लिएर विभिन्न टीकाटिप्पणी आएपछि समितिले सो घण्टी बिक्री प्रक्रिया स्थगन गरेको हो । समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङले शुक्रबार जारी विज�. . .
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले आइटी क्षेत्रलाई व्यवस्थित गर्न एआइको पोलिसी एक महिनाभित्र आउने बताएका छन् । शुक्रबार सगरमाथा इन्जिनियरिङ कलेजले आयोजना गरेको इन्जिनियरिङ एक्सपो २०२४ मा बोल्दै मन्त्री गुरुङले सरकार आइटी क्षेत्रको विकासका लागि गर्नुपर्ने सबै काम �. . .
काठमाडौं । दशौं राष्ट्रिय खेलकुद २०८१ साल चैत २३ गतेदेखि ३० गतेसम्म कर्णाली प्रदेशमा हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्ष युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको अध्यक्षतामा शुक्रबार बसेको ११८ औं बोर्ड बैठकले उक्त निर्णाय गरेको राखेपका सदस्य–सचिव टंकलाल घिसिङले जानकारी दिए । य. . .
महेन्द्रनगर (धनुषा) । श्री सीताराम विवाहपञ्चमी महामहोत्सवका लागि जानकी मन्दिरकै प्राङ्गणमै विवाहमण्डप बनाइएको छ । जानकी मन्दिरको प्राङ्गणमा वैवाहिक कार्यक्रमको समयमा हजारौँ श्रद्धालुको सहभागिता रह्यो । जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दास वैष्णवका अनुसार यस पटक विवाहपञ्चमी महामहोत्. . .
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिदर एक सय ३५ रूपैयाँ २१ पैसा र बिक्रीदर एक सय ३५ रूपैयाँ ८१ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४३ रूपैयाँ सात पैसा र बिक्रीदर एक सय ४३ रूपैयाँ ७१ पैसा, युके �. . .
काठमाडौँ । यही मङ्सिर २८ गते हुने नेपाल पत्रकार महासङ्घको अध्यक्ष पदका लागि पाँचजनाले उम्मेदवारी दिनुभएको छ । सूचीअनुसार अध्यक्षका लागि कमल गिरी, देवीप्रसाद सापकोटा, निर्मला शर्मा, रमेश बिष्ट र लालसिंह (एलएस) लामाको उम्मेदवारी परेको छ । गिरी प्रेस सेन्टर नेपाल नेतृत्वको संयुक्त प्यानलबाट उम्मेदव�. . .
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा शनिबार दुई खेल हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ९ बजे र दिउँसो एक बजे रोचक दुई भिडन्त हुन लागेका हुन् । पहिलो खेलमा सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ । यो खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहान ९ बजे सुरू �. . .
विराटनगर । विराटनगर-२ स्थित श्री श्री रविशंकर विद्या मन्दिरका विद्यार्थीहरुले चार दिने दार्जिलिङ शैक्षिक भ्रमण सम्पन्न गरेका छन्। शैक्षिक र सांस्कृतिक रूपमा समृद्ध यस भ्रमणले विद्यार्थीहरूलाई व्यावहारिक अनुभव प्रदान गरेको छ। कक्षा ८ की छात्रा स्वाती साहले दार्जिलिङको स्थानीय बजार र वातावरणले आ�. . .
काठमाडौं । बुद्ध एयरले १९ औं एटिआर जहाज भित्र्याएको छ । नयाँ आएको जहाज एटिआर–७२ हुन् । यससँगै एटिआर–७२ जहाजको संख्या १६ पुगेको छ । नयाँ जहाजको आवश्यक कागजी प्रक्रिया पु¥याई डिसेम्बर महिनाको अन्त्यबाट उडान सेवामा ल्याईने बुद्ध एयरले प्रेस विज्ञप्तिमार्फत जनाएको छ । बुद्ध एयरले कल साईन (9N–AOG) जहाज फ्र�. . .