काठमाडौं । आज विश्वभर बौद्धिक सम्पत्ति दिवस मनाइँदै छ । विश्व बौद्धिक सम्पत्ति सङ्घ (विपो) को पहलमा सन् २००० को अप्रिल २६ देखि विश्वभर हरेक वर्ष विश्व बौद्धिक सम्पत्ति दिवस मनाइने गरिएको छ । विज्ञान तथा प्रविधि, कला तथा साहित्य र उद्योग तथा व्यापार क्षेत्रको विकास, विस्तार र प्रवद्र्धनमा सघाउ पु¥याउने. . .
विराटनगर । कोशी अस्पताल मा मोरग क्षेत्र नं ६ की सांसद रुविना आर्चायद्वारा विस्तृत निरीक्षण तथा अवलोकन गरिएको छ। निरीक्षणका क्रममा विशेषगरी आपतकालीन वार्डको अवस्थाबारे नजिकबाट मूल्याङ्कन गर्दै सेवा प्रवाह, जनशक्ति व्यवस्थापन तथा बिरामीले भोगिरहेका समस्याहरूको अध्ययन गरिएको हो। निरीक्षणका क्रमम. . .
ललितपुर । सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा जारी १३औं राष्ट्रिय सफ्ट–टेनिस प्रतियोगिता २०८३ अन्तर्गतका प्रतिस्पर्धात्मक खेलहरूमा अम्पायरिङ सम्बन्धी गम्भीर त्रुटि देखिएको भन्दै खेलाडीहरूले आधिकारिक रूपमा ध्यानाकर्षण गराएका छन्। विभिन्न खेलका क्रममा निर्णयगत कमजोरी दोहोरिँदा खेलाडीहरूको म�. . .
विराटनगर । विराटनगरका विभिन्न स्थानमा सञ्चालित स्पा तथा मसाज सेन्टरमा प्रहरीले छापा मारेको छ । स्पाको आवरणमा अनैतिक क्रियाकलाप हुने गरेको जनगुनासो बढेपछि शनिबार प्रहरीले विशेष स्विप अप्रेसन चलाएको हो । विराटनगर महानगरपालिकाका वडा नम्बर १३, १४ र १५ मा सञ्चालित विभिन्न स्पाहरूमा गरिएको खानतलासीका �. . .
प्रेम देवान विराटनगर । वैदेशकि रोजगारीको लामो अनुभव र विदेश जाने तयारीमा रहेका युवाहरूको समूहले विराटनगरमा व्यवसाय सुरु गरेका छन् । काठमान्डौँ , विर्तामोड , ईटहरी र विराटनगर सहितका पाँच जना युवाले ३० लाख रुपैयाँको लगानीमा ‘गोटी सोडा’ सञ्चालनमा ल्याएका हुन् । विराटनगर–७ मा मात्रिका गल्ली (गोल्छा रो. . .
काठमाडौं । काठमाडौँ उपत्यका विकास प्राधिकरणकी प्रशासन प्रमुख कविता केसी बोगटीले थापाथलीस्थित सुकुम्बासी बस्ती हटाउने क्रममा वास्तविक सुकुम्बासीहरूको पहिचान गरी अस्थायी व्यवस्थापन गरिएको बताएकी छन्। उनले पहिलो चरणमा वास्तविक सुकुम्बासीहरूको लगत संकलन गरिने जानकारी दिँदै लगत संकलनपछि उनीहरूला. . .
विराटनगर । युवाहरूको व्यक्तित्व विकास र नेतृत्व क्षमता अभिवृद्धि गर्ने उद्देश्यसहित विराटनगर जेसीजले आयोजना गरेको उत्प्रेरणामूलक कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ । कार्यक्रममा विभिन्न क्षेत्रमा स्थापित व्यक्तित्वहरूले आफ्ना अनुभव र संघर्षका कथामार्फत सहभागीहरूलाई प्रेरित गरेका थिए । लायन�. . .
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफूलाई वैकल्पिक शक्ति, सुशासन र जनउत्तरदायी राजनीति गर्ने दलका रूपमा प्रस्तुत गर्दै आएको छ । तर पछिल्ला घटनाहरूले भने यस दाबीमाथि गम्भीर प्रश्न खडा गरेका छन् । रास्वपाका दुई सांसद अलग–अलग घटनामा विवादमा तानिएका छन् । एकातर्फ विद्यालय भ्रमणका क्रममा . . .
काठमाडौं । सरकारले थापाथलीस्थित सुकुमबासी बस्ती खाली गराउने कार्यलाई तीव्र बनाएको छ । बस्ती हटाउने क्रममा उल्लेखनीय संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख विष्णु प्रसाद जोशीका अनुसार हालसम्म वास्तविक रूपमा ‘होमलेस’ अर्थात् बसोबासविहीन व्यक्ति फेला �. . .
विराटनगर । पूर्वी नेपालका झापा, मोरङ, सुनसरी र इलाम जिल्लाका विभिन्न स्थानबाट लागू औषधसहित १४ जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीका अनुसार वैशाख ११ गते झापाको भद्रपुर नगरपालिका–५ मा वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको टोलीले भद्रपुर–१० का राजु कुमार राजबंशी, अर्जुनधारा–८ का सलुन रसाईली र बिर�. . .
काठमाडौं । इरानी विदेशमन्त्री अब्बास अराघची पाकिस्तानको राजधानी इस्लामावाद आइपुगेका छन् । यस भ्रमणलाई तेहरान र वासिङ्टनबीचको तनाव कम गरी संवाद सुरु गर्ने एउटा महत्वपूर्ण प्रयासको रूपमा हेरिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना विशेष दूत स्टिभ विटकफ र वरिष्ठ सल्लाहकार जारेड कुश्नरल�. . .
काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक नगर प्रमुख सुनिता डंगोलले नदी किनार तथा सार्वजनिक स्थानमा रहेका अनधिकृत संरचना हटाउने क्रममा सम्मानजनक र मानवीय व्यवहार अपनाइने बताएकी छन्। सामाजिक सञ्जालमार्फत उनले काठमाडौं महानगरपालिकाले सार्वजनिक, पर्ति, ऐलानी, सरकारी, सामुदायिक तथा निजी स्वामि�. . .