विराटनगर । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि र आपूर्तिमा देखिएको असहजताले निर्माण क्षेत्र भने सुस्त छ । निर्माण व्यवसायी महासंघ कोशी प्रदेशले आइतबार अप्रत्याशित मूल्यबृद्धिले पूर्वाधार क्षेत्रमा नराम्रोसँग असर गरेको भन्दै छ महिना म्याद थप्न माग गरेको छ । पत्रकार सम्मेलनमा . . .
विराटनगर । विराटनगरका विभिन्न स्थानमा स्पा तथा मसाज सेन्टरको आवरणमा अवैध गतिविधि सञ्चालन गरेको आरोपमा ८ जना सञ्चालक विरुद्ध मुद्दा दर्ता गरिएको छ। जिल्ला प्रहरी कार्यालय मोरङले शनिबार सञ्चालन गरेको विशेष स्विप अप्रेसनका क्रममा ३६ जनालाई नियन्त्रणमा लिएको थियो। प्रहरीका अनुसार विराटनगर महानगरप�. . .
विराटनगर। विराटनगरमा नेतृत्व तथा टोली निर्माणसम्बन्धी एकदिने तालिम कार्यक्रम "लिडरशिप ल्याब २०२६" सफलतापूर्वक सम्पन्न भएको छ। उक्त कार्यक्रम वि.सं. २०८३ साल वैशाख १२ गते मोरंग उद्योग व्यापार संघको सभाहलम सम्पन्न भएको थियो। लियो क्लब अफ विराटनगर सेन्ट्रल, लियो क्लब अफ विराटनगर सेन्ट्रल मेघा तथा . . .
काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएको छ । बैठक सोमबार बिहान ११ बजे बस्ने गरी बोलाएको हो । बैठकमा पार्टी सभापति गगन थापाले संसदीय दलको नेताका लागि सहमतिको प्रस्ताव पेस गर्ने र सहमतिको आधारमा नेताको नाम टुङ्ग्याउने तयारी भएको छ ।कार्यसम्पादन समितिको बैठक लगत्तै भोल�. . .
विराटनगर । पूर्वी नेपालका विभिन्न जिल्लामा प्रहरीले लागू औषध विरुद्धको अभियानलाई तीव्र बनाउँदै ६ जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार झापा, सुनसरी, उदयपुर र धनकुटाका विभिन्न स्थानबाट ब्राउन सुगर सहित उनीहरूलाई नियन्त्रणमा लिइएको हो। झापामा इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको टोलीले झापा ग. . .
काठमाडौं । अव्यवस्थित बस्तीबाट स्क्रिनिङ्का लागि दशरथ रंगशालामा ल्याइएका भूमिहीन तथा सुकुम्बासीलाई शारीरिक र मानसिक स्वास्थ्य सेवा प्रदान गर्न काठमाडौं महानगरपालिकाले स्वास्थ्यकर्मीको टोली परिचालन गरेको छ । अहिलेसम्ममा कम रक्तचाप भएका ४ जना पुरुष २ जना महिला गरी ६ जना, ढाड तथा जोर्नी दुखाइ भएक�. . .
काठमाडौं । सूचना प्रविधि तथा सफ्टवेयर सेवा क्षेत्रका व्यवसायीहरूले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत आइटी उद्योगलाई उच्च प्राथमिकता दिन सरकारसँग आग्रह गरेका छन् । नेपाल एसोसिएसन फर सफ्टवेयर एन्ड आइटी सर्भिसेज कम्पनीज (एनएएस–आइटी) ले सरकारलाई बुझाएको पूर्व–बजेट सिफारिसमा कर सुधारदेखि संस�. . .
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सहमहामन्त्री प्रतिनिधि सभा सदस्य विपिन कुमार आचार्यले विधेयक निर्माण प्रक्रियामा नागरिक सहभागिता बढाउन ‘विधेयक प्रयोगशाला’ सुरु गरेका छन् । आचार्यले संसदमा प्रस्तुत हुने विधेयकमाथि नागरिक, विषय विज्ञ र सरोकारवालाको प्रत्यक्ष सुझाव संकलन गर्ने उद्देश्�. . .
काठमाडौं । ‘टल्क जंग भर्सेस टुल्के’, ‘जात्रा’, ‘जात्रै जात्रा’, ‘महापुरुष’, ‘महाजात्रा’ जस्ता सफल फिल्म निर्माण गरेको षट्कोण आट्र्सले निर्माण गरेको फिल्म ‘लालीबजार’ आगामी वैशाख १८ मा प्रदर्शन हुँदैछ । अभिनेत्री स्वस्तिमा खड्का मुख्य भूमिकामा रहेको उक्त फिल्मको सार्वजनिक पहिलो पोस्टरले नै दर्श�. . .
काठमाडौं । सार्वजनिक खरीद अनुगमन कार्यालय (पीपीएमओ) को विद्युतीय खरीद प्रणाली (ईजीपी)मा अनधिकृत पहुँच गरी ठेक्कासम्बन्धी विवरण हेरफेर गरेको आरोपमा ९ जना पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले ‘क’ वर्गका निर्माण व्यवसायीसहित ३ जनालाई संगठित अपराध निवारण ऐन, २०७० अन्तर्गत पक्राउ ग�. . .
एजेन्सी । शुक्रबार गाजामा इजरायली आक्रमणमा छ प्रहरीसहित बाह्र प्यालेस्टिनीको मृत्यु भएको प्यालेस्टिनी अधिकारीहरुले जनाएका छन् । स्थानीय स्रोत र प्रत्यक्षदर्शीहरूका अनुसार इजरायली तोपखानाले उत्तरी गाजाको बेइत लाहिया शहरमा रहेको कमल अदवान अस्पताल नजिकै धेरै आवासीय घरहरूमा गोलाबारी गरेको हो । �. . .
काठमाडौं । अमेरिकाको वासिङ्टनस्थित हिल्टन होटलमा आयोजित ह्वाइट हाउस करस्पोनेन्ट्स डिनरका क्रममा शनिबार साँझ गोली चलाउने संदिग्ध आक्रमणकारीको तस्वीर सावर्जनिक भएको छ । प्रहरीले पक्राउ गरिएका ति व्यक्तिको तस्वीर राष्ट्रपति ट्रम्पले आफ्नो समाजिक सञ्जाल ट्रुथ सोसल मार्फत सावर्जनिक गरेका हुन् । एक. . .