विराटनगर । कोशी प्रदेशका मन्त्री रामबहादुर राना मगरले आज पदबाट राजीनामा दिएका छन् । उनले शनिबार बिहान मुख्यमन्त्री केदार कार्कीलाई राजीनामा बुझाएका हुन् । आज बिहान मुख्यमन्त्री केदार कार्की समक्ष राजिनामा बुझाएको मगरले जानकारी दिए । उनले भने," आज बिहान मुख्यमन्त्री ज्यु समक्ष राजिनामा बुझाएको �. . .
गएराति भएको भूकम्पमा जाजरकोट र रुकुमपश्चिममा गरी ज्यान गुमाउनेको सङ्ख्या १ सय २८ पुगेको छ । यस्तै भूकम्पबाट १ सय ४० जना घाइते भएका छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार जाजरकोटमा मात्रै अहिलेसम्म ९२ जनाको ज्यान गएको पुष्टि भएको छ । यस्तै ५५ जना घाइते छन् । घाइतेहरुमध्ये ५ जनलाई थप उपचारका लागी प्रा. . .
झापा । झापाबाट प्रहरीले नक्कली नेपाली नोटसहित ६ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । झापा गाउँपालिका–१ सितुमारीबाट नक्कली नेपाली नोटसहित ६ जना भारतीय नागरिक पक्राउ परेका हुन् । पक्राउ पर्नेमा भारत किसनगञ्ज थानाका २४ वर्षीय अन्जर आलम, दीघल बैंक मंगोराका १९ वर्षीय अजरत अली, १८ वर्षीय महबुल हक, पूर्ण. . .
विराटनगर । विराटनगरको गोल्डेन मल्टिटेक्निकल कलेजले एच.ए प्रोग्राम संचालन गर्ने भएको छ। विराटनगरको गोल्डेन हस्पिटलद्वारा संचालित कलेजले एच.ए प्रोग्राम संचालन गर्ने भएको हो। सि.टि.ई.भि.टि बाट सम्बन्धन प्राप्त गरि एच.ए प्रोग्राम संचालनमा ल्याएको कलेजका संचालीका आरती रैनियार बताईन। भर्ना गर्ने �. . .
विराटनगर । कोशी प्रदेश सरकारमा दुई जना नयाँ मन्त्री थप भएका छन् । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले मन्त्रीमण्डल विस्तार गरेका हुन् । नियुक्त दुईजना मन्त्रीहरुले आजै पद तथा गोपनियताको सपथ लिएका हुन् । मन्त्रीहरुमा नेकपा माओवादी केन्द्रबाट मोरङ क्षेत्र नम्बर २ (१) बाट निर्वाचित सांसद तथा �. . .
दशैं सकिएको छ । मान्यजनसँग आर्शिवाद लिदैं सकिएको दशैंको सन्देश सुखद देखिएको छ । विविधता भित्रको एकताको सन्देश दिदैं सकिएको दशैंपछि नेपालीहरुले मनाउने अर्को महत्वपूर्ण पर्व तिहार नजिकीएको छ । यसको आफ्नै मौलिक परम्परा र विशेषता छ । दशैं होस् या तिहार र छैठ पर्वहरुको आफ्नै मौलिक संस्कार छन् । परम्पराल�. . .
विराटनगर । मुख्यमन्त्री केदार कार्कीले आज मन्त्रिपरिषद विस्तार गर्ने भएका छन् । गत असोज २८ गते मुख्यमन्त्री नियुक्त भएका कार्कीले मन्त्रिपरिषद विस्तार गर्ने तयारी रहेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । आज (शुक्रबार) साँझसम्ममा मुख्यमन्त्री कार्कीले नियुक्त गरेका मुन्त्रीको सपथ रहेको स्रोतल. . .
सुजता लिम्बू विराटनगर । पछिल्लो समय बालसुधार गृहमा विविध घटना बढेसँगै झडप र विवादको सिर्जना कसरी भयो र यसको समाधान के हुन्छ भन्ने विषयमा सिबिन नेपालले एक अध्ययन सार्वजनिक गरेको छ । प्रतिवेदनमा सुधारगृह भित्र झडप हुनुमा क्षमताभन्दा बढी बालबालिका राखिनु, बालसुधार गृहमा २६ वर्षसम्मका युवाहरुलाई पन. . .
विराटनगर । कोशी प्रदेशसभाको बैठक कात्तिक २० गते बस्ने भएको छ । कोशी प्रदेशसभा सचिवालयले सूचना जारी गर्दै कात्तिक २० गते सोमबार दिउँसो १ बजे बैठक बस्ने जानकारी दिइएको हो । कात्तिक १ गते मुख्यमन्त्री केदार कार्कीले विश्वसको मत लिने प्रयोजनका लागि बसेको प्रदेशसभा बैठक अर्को सूचना नभएसम्मका लागि स्. . .
विराटनगर । सशस्त्र प्रहरी बलले गोताखोर अभ्यास गर्ने क्रममा सप्तकोशी नदीमा डुंगा (मोटरबोट( दुर्घटना भएको छ । सशस्त्र प्रहरी बल नेपाल १ नम्बर बराह पकली, सुनसरीले प्रशिक्षणपछि आयोजना गरेको गोताखोर ‘डेमोन्सट्रेसन’ को क्रममा सप्तकोशी नदीमा डुङ्गा दुर्घटना भएको हो । दुर्घटनामा दुई जना घाइते भएको प्रहरी�. . .
विराटनगर । युवतीको फोटो दुरुपयोग गर्ने दुई जना विराटनगरमा पक्राउ परेका छन्। पक्राउ पर्नेमा विराटनगरका २४ वर्षीय गौरव जैन र भोजरपुरका ३३ वर्षीय शैलेन्द्र श्रेष्ठ रहेका छन् । उनीहरुले इन्स्टाग्रामबाट युवतीको फोटो झिकेर ‘कल गर्ल’ भन्दै पठाउने गरेको आरोप छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय�. . .
विराटनगर । विराटनगरको केन्द्रको रुपमा महेन्द्रचौक र ट्राफिक चौकलाई मानिन्छ । शहरको विस्तार क्रमशः उत्तरतर्फ सर्दै जाँदा त्यसले चर्चेको क्षेत्रको मध्यभागलाई केन्द्र मान्नुपर्ने हुन्छ । तर, ट्राफिक चौक दक्षिण समेत ठूलो भू–भाग समेटिएका कारण विराटनगर महानगरपालिकाको केन्द्रको रुपमा ट्राफिकलाई नै चि. . .