सम्पूर्ण समाचार

बाढीले केराखेती नष्ट भएपछि किसानको व्यवसाय चौपट

अरुणकुमार यादव/रासस राजविराज (सप्तरी) । यही असोज ११ र १२ गते आएको बाढीका कारण सप्तरीको विभिन्न गाउँमा किसानको केराखेती नष्ट हुँदा उनीहरुको व्यवसाय चौपट भएको छ । भारदहमा मात्रै बाढीले पाँच सय बिघामा लगाएको केराखेती नष्ट गरेको थियो । बाढीले फलेको केरा खेतमै डुब्नुका साथै ढलेर नष्ट भएको थियो । यसबाट व्य. . .


देशभर १९ हजार जना डेङ्गुबाट सङ्क्रमित

काठमाडौँ । देशभर डेङ्गु सङ्क्रमण तीव्ररुपमा फैलिरहेको छ । ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को पछिल्लो तथ्याङ्क अनुसार डेङ्गु सङ्क्रमितको सङ्ख्या १९ हजार पाँच ९९ पुगेको छ । डेङ्गु सङ्क्रमणबाट हालसम्म नौ जनाले ज्यान गुमाइसकेका छन् । डेङ्गु सङ्क्रमण मुलुकका ७६ जिल्लासम्म फैलिएको मह. . .


यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ १७ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ७७ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४६ रुपैयाँ २४ पैसा र बिक्रीदर एक सय ४६ रुपैयाँ ८. . .


सरकारले फेरी बढायो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगम सञ्चालक समितिको बैठकले आज रातिदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर रु एक , डिजेल र मट्टितेलमा प्रतिलिटर रु चार वृद्धि गरेको हो । मूल्य समायोजनसँगै पेट्रोलको मूल्य पहिलो वर्गमा प्रतिलिटर रु एक सय ५६.५०, दोस्रो वर्गमा रु एक सय . . .


विराटनगरमा एक जनामाथि खुकुरी प्रहार

विराटनगर । विराटनगरको भूमि प्रशासन चोकको मुन होटल तथा गीत गजलका संचालक दिलिपकुमार भगतलाई एक समूहले खुकुरी प्रहार गरेको छ ।खुकुरी प्रहारबाट भगतको हातमा चोट लागेको छ । उनको उपचारका लागि कोशी अस्पताल भर्ना गरिएको प्रहरीले जनाएको छ । भगत मुन होटलका संचालक हुन् ।होटलमा आएका दुई जनाको समूहले मंगलबार साँझ �. . .


मौसम प्रतिकूलताका कारण लुक्लामा दुई दिनदेखि उडान ठप्प

सोलुखुम्बु । प्रतिकूल मौसमका कारण सोलुखुम्बुको तेन्जिङ हिल्लारी विमानस्थल लुक्लामा दुई दिनदेखि जहाज उडान ठप्प छ । मौसममा आएको परिवर्तनका कारण सोमबारबाट कुनै पनि जहाजले उडान भर्न नसकेको नेपाल नागरिक उड्ययन प्राधिकरण लुक्लाले जनाएको छ । कार्यालयका ‘एटिसी अफिसर’ विवस दाहालका अनुसार आइतबार ९० वटा उ�. . .


विराटनगरबाट काठमाडौंका चल्न थाल्यो सुतेर जाने बस, कति छ त भाँडा ?

विराटनगर । वान प्लस यातायता प्रालीले स्लिपर एसी सहितको सुविधा युक्त बस संचालनमा ल्याएको छ । काठमाडौं, विराटनगर र ईटहरीका ६ जना युवा व्यावसायीको साझेदारीमा १० वटा स्लिपर एसी बस संचालनमा ल्याएका हुन् । विराटनगरबाट पहिलोपटक ‘एयर सस्पेन्सन सहितको सुतेर जाने बस काठमाडौंका लागि सुरु भएको छ । वान प्लस यात�. . .


भदौ महिनामा भित्रियो दुई खर्ब ६३ अर्ब विप्रेषण

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को भदौ महिनामा रु दुई खर्ब ६३ अर्ब १४ करोड विप्रेषण भित्रिएको छ । समीक्षा अवधिमा विप्रेषण आप्रवाह १५ दशमलव दुई प्रतिशतले वृद्धि भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । गत भदौ महिनामा रु दुई खर्ब २८ अर्ब ३७ करोड विप्रेषण भित्रिएको थियो । राष्ट्र बैंकले आज सार्वजनिक ग�. . .


कोशी प्रदेशले मनायो ६९ औं प्रहरी दिवस, अमर प्रहरीहरु प्रति श्रद्धाञ्जली अर्पण

विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले परिसरमा ६९ औं प्रहरी दिवस,२०८१ को अवसरमा आयोजित श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको छ । असोज २९ गते आयोजित श्रद्धाञ्जली कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रहरी प्रदेश कार्यालय धरानका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जयराज सापकोटा तथा कोशी प्रदेश प्रह�. . .


साफ महिला च्याम्पियनसिपको तयारी अन्तिम चरणमा

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले अक्टोबर १७(विहीबार) देखि ३० सम्म दशरथ रंगशालामा साफ महिला च्याम्पियनसिप २०२४ आयोजना गर्ने भएको छ । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै दक्षिण एसियाली फुटबल महासंघ (साफ) को तालिका अनुसार एन्फाले च्याम्पियनसिप आयोजना गर्न लागेको जानकारी दिएका ह�. . .


सैनिक टोल फुटबल टुर्नामेन्टको उपाधि नयाँ बस्ती एफसीलाई

विराटनगर । सैनिक टोल फुटबल टुर्नामेन्टको उपाधि नयाँ बस्ती एफसीले जितेको छ। शुक्रबार भएको फाइनल खेलमा नहर एफसीलाई ०-१ गोलको अन्तरले पराजित गर्दै उपाधि जितेको हो। विजेता नयाँ बस्ती एफसीले २५ हजार रुपैया नगद पुरस्कार,ह्याप्पी आवर हेभनबाट दुई हजार ५०० रुपैयाको फुड भौचर र सिटी सिनेमाबाट १० वटा चलचित्रको . . .


मारवाडी सेवा समिति विराटनगरको भनाई ‘पशुपति क्षेत्रको धर्मशालामा हाम्रो मोहि छ’

विराटनगर । काठमाडौं महानगरपालिकाले पशुपति क्षेत्रको भित्रको धर्मशाला र गौशाला सञ्चालन गर्ने भएपछि मारवाडी सेवा समिति विराटनगर, नेपालले त्यसमा आफ्नो समुदायको मोहि रहेको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् । मारवाडी सेवा समिति विराटनगर र अन्य विभिन्न मारवाडी संघसंस्थाको संयुक्त टोलिले म. . .