विराटनगर । वान प्लस यातायता प्रालीले स्लिपर एसी सहितको सुविधा युक्त बस संचालनमा ल्याएको छ । काठमाडौं, विराटनगर र ईटहरीका ६ जना युवा व्यावसायीको साझेदारीमा १० वटा स्लिपर एसी बस संचालनमा ल्याएका हुन् । विराटनगरबाट पहिलोपटक ‘एयर सस्पेन्सन सहितको सुतेर जाने बस काठमाडौंका लागि सुरु भएको छ । वान प्लस यात�. . .
काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को भदौ महिनामा रु दुई खर्ब ६३ अर्ब १४ करोड विप्रेषण भित्रिएको छ । समीक्षा अवधिमा विप्रेषण आप्रवाह १५ दशमलव दुई प्रतिशतले वृद्धि भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । गत भदौ महिनामा रु दुई खर्ब २८ अर्ब ३७ करोड विप्रेषण भित्रिएको थियो । राष्ट्र बैंकले आज सार्वजनिक ग�. . .
विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले परिसरमा ६९ औं प्रहरी दिवस,२०८१ को अवसरमा आयोजित श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको छ । असोज २९ गते आयोजित श्रद्धाञ्जली कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रहरी प्रदेश कार्यालय धरानका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जयराज सापकोटा तथा कोशी प्रदेश प्रह�. . .
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले अक्टोबर १७(विहीबार) देखि ३० सम्म दशरथ रंगशालामा साफ महिला च्याम्पियनसिप २०२४ आयोजना गर्ने भएको छ । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै दक्षिण एसियाली फुटबल महासंघ (साफ) को तालिका अनुसार एन्फाले च्याम्पियनसिप आयोजना गर्न लागेको जानकारी दिएका ह�. . .
विराटनगर । सैनिक टोल फुटबल टुर्नामेन्टको उपाधि नयाँ बस्ती एफसीले जितेको छ। शुक्रबार भएको फाइनल खेलमा नहर एफसीलाई ०-१ गोलको अन्तरले पराजित गर्दै उपाधि जितेको हो। विजेता नयाँ बस्ती एफसीले २५ हजार रुपैया नगद पुरस्कार,ह्याप्पी आवर हेभनबाट दुई हजार ५०० रुपैयाको फुड भौचर र सिटी सिनेमाबाट १० वटा चलचित्रको . . .
विराटनगर । काठमाडौं महानगरपालिकाले पशुपति क्षेत्रको भित्रको धर्मशाला र गौशाला सञ्चालन गर्ने भएपछि मारवाडी सेवा समिति विराटनगर, नेपालले त्यसमा आफ्नो समुदायको मोहि रहेको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् । मारवाडी सेवा समिति विराटनगर र अन्य विभिन्न मारवाडी संघसंस्थाको संयुक्त टोलिले म. . .
मन्थली (रामेछाप) । सोलुखुम्बुको लुक्ला जान मन्थली आएका एक हजार बढी विदेशी पर्यटक दुई दिनदेखि रोकिएका छन् । काठमाडौँबाट मन्थलीसम्म सडकबाट आउने र मन्थलीबाट लुक्ला हवाईजहाजमा जान भनी आएका एक हजार तीन सय विदेशी पर्यटक लुक्लामा मौसम प्रतिकुल भएपछि रोकिएका हुन् । रोकिएका पर्यटकहरु कोही सडकबाट सोलुखुम�. . .
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको राजस्व विभागले, सम्पत्ति कर लेखाजोखा गर्दा २०८० सालमा गरिएको जग्गाको मूल्याङ्कन दरलाई आधार मान्न परिपत्र गरेको छ । असोज २३ गते गरिएको परिपत्रमा चालु आर्थिक वर्ष २०८१/८२ का लागि सम्पत्ति कर निर्धारण गर्दा जग्गाको मूल्याङ्कन दर सम्बन्धमा ऐनको दफा २ को उपदफा (१) को खण�. . .
इन्दु साह विराटनगर। वडाध्यक्षलाई कार्यबाहकको जिम्मेवारी दिएपछि धरान उपमहानगरपालिकामा विवाद उत्पन्न भएको छ। नगर प्रमुख हर्क राज राई (हर्क साम्पाङ) उपप्रमुख हुँदाहुँदै वडा ११ का अध्यक्ष लोकेन्द्र कुमार फागुलाई कार्यबाहक प्रमुखको जिम्मेवारी दिएपछि यो विवाद उत्पन्न भएको हो। प्रमुखको अनुपस्थिती . . .
काठमाडौं । वडादशैँ बिदामा बन्द रहेका सरकारी तथा सार्वजनिक संस्थान लगायतका कार्यालयहरु खुलेका छन् । तर देशको प्रमुख प्रशासकीय केन्द्र सिंहदरबार भने सुनसान नै छ । टीम मंगलबार बिहान ११ बजे सिंहदरबार छिर्दा मन्त्रालयमा छिटपुट्ट मात्र कर्मचारीहरु भेटिए । सिंहदरबारभित्रका सडकहरुमा न्यून मात्रामा सवा�. . .
काठमाडौं । नेपाल प्रहरीले आज(मंगलबार) ६९ औं प्रहरी दिवस विभिन्न कार्यक्रमको आयोजना गरेर मनाइरहेको छ । देशभर विभिन्न कार्यक्रमको आयोजना गरिएको छ । दिवसमा अवसरमा प्रहरी प्रधान कार्यालय, नक्सालमा गृहमन्त्री रमेश लेखकको आतिथ्यतामा श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरियो । सो अवसरमा गृहमन्त्रीले अमर प�. . .
विराटनगर । आर्थिक अभाव झेल्न नसक्दा आफ्नै पेटमा खुकुरी हानेर सख्त घाईते भएका एक युवालाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले सफल शल्याक्रिया गरेर जीवन फर्काएको छ । आफैंले खुकुरी प्रहार गरेपछि बाहिर निस्किएका आन्द्रा कुहिन थालेपछि प्रहरीको समन्वयनमा बीपीले शल्याक्रिया गरेको थि�. . .