झापा । भारतले नेपालमा उत्पादित प्लाइउडलाई नाकामा रोकेको छ । प्लाइउड बोकेका ३४ वटा ट्रकलाई भारतस्थित पानीट्याङ्की स्थल भन्सार कार्यालय रानीगञ्जले रोकेको मेची उद्योग वाणिज्य सङ्घका अध्यक्ष खेम प्रसाईले बताउनुभयो । ती ट्रकहरु दुई साताअघि काँकडभिट्टा नाकाबाट भारत गएका थिए । भारतीय भन्सार कार्यालय�. . .
विराटनगर । विश्व क्षयरोग दिवसको अवसरमा विराटनगरको नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलको आयोजनामा तथा स्वास्थ्य कार्यालय मोरङ, राउन्ड टेबल नेपाल, र लेडिज सर्कल नेपालको सहकार्यमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल, विराटनगरको प्राङ्गणमा सम्पन्न उक्त कार्यक्रममा कुल ८५ ज�. . .
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नो र पार्टीको पूर्ण समर्थन रहेको बताएका छन् । आज (मंगलबार) काठमाडौंमा आयोजित सुजाता कोइरालाको आत्मकथा ‘म र मेरो सानुबुबा’ नामक पुस्तक लोकार्पण समारोहमा बोल्दै उनले आफूहरु जेलदेखिकै साथी रहेको भन्दै आगामी दि�. . .
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बर्षौं लगाएर जे काम गरिएको हुन्छ, त्यसलाई चमत्कार र जादुको रुपमा ब्याख्या गर्न खोजेको बताएका छन् । मंगलबार सुजाता कोइरालाको ‘म र मेरो सानोबुबा’ लोकार्पण समारोहमा उनले अध्यक्ष प्रचण्डले लोडसेडिङ आफूले ह�. . .
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाउने निर्णयप्रति उनका समर्थकहरुले काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन् । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकबाट उक्त निर्णय भएपछि आज (मंगलबार) विरोध प्रदर्शन गरेका हुन् । प्रदर्शनकारीहरुले ‘लोडसेडि�. . .
इन्दु साह विराटनगर । प्राकृतिक विपदमा सहयोग आदान प्रदान गराउन, बृद्ध बृद्धाहरुलाई अनुभव आदान प्रदान गराउने वातावरण बनाउन विराटनगरमा सामुदायिक भवनको महत्व निक्कै छ । त्यस बाहेक शहरमा बढ्दो जनघनत्वमा सामाजिक तथा साँस्कृतिक कार्यका लागि सामुदायिक भवनको प्रयोग गर्नेहरुको जमात पनि ठुलै छ । विवाह, व्र�. . .
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को संकल्पमा अवरोध पु¥याउने कामहरु भइरहेको बताएका छन् । मंगलबार प्रगतिशील इन्जिनियरिङ एसोसिएशनको राष्ट्रिय अधिवेशनमा उनले डिजिटल नेपाल र समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षालाई साकार पार्न सरकार लागेको भन्दै केही मान. . .
राहुल राय/नेपाल न्यूज बैंक सिरहा । गत फागुन २९ गते हराएकी १३ वर्षीया गुलशना खातुनको शव बोरामा बेरेर गाडिएको अवस्थामा फेला परेको छ । गोलबजार नगरपालिका–९ गोविन्दपुर गाउँकी बालिका गुलशना गत २९ गते फागुन बिहान ९ बजे घर बाहिर निस्केकी थिइन् । त्यसपछि उनी फर्किनन् । मंगलबार बिहान गोठालाहरु झाडी बुट्यान छ�. . .
कुलमान घिसिङको नाम आउने बित्तिकै धेरैले उज्यायो नेपालका नायक भनेर चिन्ने गर्दछन् । उनी उज्यालो नेपालका नायक मात्रै हैनन् नेपालीमध्येका मुख्य वा कुल हुन् भन्नेहरु पनि छन् । खासमा कुलमान बत्तिको प्रतिक बनेको क्षण २०७३ कात्तिक १४ गते लक्ष्मीपुजाको दिन काठमाण्डौंको झिलीमिली धेरैले स्मरण गर्दछन् । देश�. . .
टोकियो । हत्याको गलत आरोपमा दोषी ठहरिएका र विश्वमा सबैभन्दा लामो समयसम्म मृत्युदण्डको सजाय भोगेका एक जापानी पुरुषलाई १४ लाख डलर क्षतिपूर्ति प्रदान गरिएको छ । यो भुक्तानीले इवाओ हाकामादाले चार दशकभन्दा बढी समयसम्म थुनामा बिताएका दिनहरूका लागि प्रतिदिन १२ हजार पाँच सय येन (८३ डलर) का दरले क्षतिपूर्त�. . .
चितवन । कोइला बोकेको ट्रक त्रिशुली नदीमा खस्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अन्दाजी ३५ वर्षीय ट्रक चालक रौतहट सखुवाका रामनारायण यादव रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्ला प्रहरीका प्रहरी नायब उपरीक्षक रविन्द्र खनालका अनुसार आज बिहान नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको बा प्�. . .
विराटनगर । जीवन विकास लघुवित्त वित्तीय संस्थाले विश्व वित्तीय सप्ताह (ग्लोबल मनी वीक २०२५) विभिन्न कार्यक्रम गरी मनाएको छ । “कसैको अनुसरण पूर्व सोचौं, भोलिका लागि विवेकपूर्ण वित्तीय निर्णय लियौ ” भन्ने मूल नाराका साथ मार्च १७–२३ सम्म मनाइएको १३ औं ग्लोबल मनी वीकमा युवा र विद्यार्थी लक्षित विभिन्न वि�. . .