सम्पूर्ण समाचार

नारी

समर्पण

-गीता अर्याल थला परे पनि रोगले शरीर शिथिल भए पनि यो मन नजिक भन्नेले दु:ख दिएर साथ नदिए पनि देहले सिर्जना कहिल्यै मरेन लेखिरहन मन लाग्यो बोलिरहन मन लाग्यो देश दुखेको कथा समाज भत्केको ब्यथा बेथितिको राजनीति सुसंस्कारयुक्त हाम्रो संस्कृति प्यारो लाग्छ साहित्य र सिर्जनाका सभा सम्मेलनहर. . .


नयाँ आयाम खोजिरहेछु

-माला बस्नेत म तिमी बन्न खोज्दैछु तिमी मेरो नभए पनि मेरै भन्न खोज्दैछु तिम्रा हरेक गल्ती बिगतका कमजोरी जीवनबाट इरेज गर्न सिकाएर सादा जीवन उच्च विचारको अर्थ बुझाउदैछु म मेरा खुम्चिएका हरेक सपना तिम्रो बौद्धिकता सापट लिएर पूरा गर्ने आशा गर्दैछु हिजो जे भयो भयो दिउँसै ननिदाएर देखेका सपना बिर�. . .


माया र सम्बन्ध

-राजन प्रसाद न्यौपाने "श्रीयम" फूल जस्तै हाम्रो माया भएको भए बोटबाट झारेर बोटमै वैलाएर टिपेपछि ओइलाएर मान्छेहरूले, अमूर्त मुर्ति र फोटोमा चढाएर सकाउने थिए होलान्। कतै माला बनेर कतै गुच्छा बनेर फूलहरू अस्तित्व विहिन बन्थे होलान् स्वार्थी र नीचहरूले त सुवास लिएर रसपान गरेर आवरणलाई फोहोरको कन्टेन�. . .


लघुकथा :गणतन्त्र

-सुरेश कुमार पाण्डे " त्यती दुःख गरी ल्यायको गणतन्त्र धरापमा परिसक्यो।तर धन बहादुरको फेरिपनि बुद्दी पलाएन।"-मन बहादुरले कुण्ठा पोख्यो। " धरापमा त पर्ने नै भयो। नेताहरूले राम्रो काम नगर्दा बिचरा जनताले के गरून् त ? "- साइँली पनि ठट्टा गर्दै भनिन्।" हो देशमा महंगी उस्तै भ्रष्टाचार उस्तै छ ,अपराधीहरू खुलेआम . . .


खेलकुदको शक्ति

-सुजाता राई दौडिन्छ जीवन मैदान जस्तै, पसीनाको सुगन्ध, जितको मस्ती। नियममा बाँधिएर बढ्छ एकता, खेलकुद हो शान्तिको सन्देश बटुल्ने कथा। बलियो बनाउँछ तन र मन, हार्दा पनि सिकाउँछ गहिरो उर्जा सपना बोकी खेलाडी उड्छ, जुन जुनि जित्ने आँट उभिन्छ। फुटबल होस् या दौडको रेस, सधैं हुन्छ इमान र मेहनतको फेस। जुन खेल �. . .


वैदेशिक रोजगारीमा रहेका नेपालीलाई नेपालमा लगानी गर्न अध्यक्ष ढकालको आग्रह

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीको प्रशस्त सम्भावना भएको उल्लेख गर्दै वैदेशिक रोजगारीमा रहेका नेपालीलाई लगानीका लागि आह्वान गर्नुभएको छ । शुक्रबार साँझ कतारको राजधानी दोहामा बागलुङ सेवा समाज कतारको संरक्षकत्वमा बुहउद्देश्यीय अक्षयकोष स्थाप�. . .


कोशी पर्यटन वर्ष : घुम्न लायक १० गन्तब्य

खेमराज सापकोटा / नेपाल न्यूज बैंक इटहरी । कोशी प्रदेश सरकारले २०८२ साललाई कोशी पर्यटन वर्ष घोषणा गरेको छ । कोशी प्रदेशको विकास, समृद्धि र पर्यटन प्रवद्र्धनका लागि आधारशीला खडा गर्ने मुख्य उद्देश्यसहित पर्यटन वर्षको शुभारम्भ गरिएको हो । कोशी प्रदेशको प्रसिद्ध पर्यटकीयस्थल तीनजुरे मिल्के क्षेत्रबा�. . .


नेपाल–भारतका सुरक्षा अधिकारीहरुको सीमा सुरक्षा सम्बन्धी बैठक सम्पन्न

जनकपुर । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी बिहारको मधुवनीमा आउने भएपछि नेपाल र भारतका सुरक्षा अधिकारीहरुबीच सीमा सुरक्षा सम्बन्धि छलफल सम्पन्न भएको छ । भारतीय प्रधानमन्त्री मोदी अप्रिल २४ तारिखका दिन बिहारको मधुवनीमा आउन लागेका हुन् । उनको भ्रमणलाई ध्यानमा राख्दै भारतीय सुरक्षा अधिकारीहरुको अ. . .


सरकारको कमजोरीमा प्रतिगामी षड्यन्त्र मौलाउँदैछ : अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले कहिले कसैसँग कहिले कसैसँग मिल्दा त्यसको परिणाम जनतालाई राम्रो नभएको बताएका छन् । शनिबार नेवाः राष्ट्रिय मुक्ति मोर्चाको तेस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहमा बोल्दै उनले माओवादी आत्मालोचनासहित उत्पीडित वर्ग र समूदायक. . .


विश्वमै पहिलो पटक रोबोट हाफ–म्याराथन

एजेन्सी । विश्वमै पहिलो पटक रोबोट हाफ–म्याराथन चीनको बेइजिङमा आयोजना गरिएको छ । जसलाई विश्वकै पहिलो मानवजस्तै रोबोट हाफ म्याराथन भनिएको छ । म्याराथानमा पहिलो पटक रोबोट र मानवले छुट्टाछुट्टै ट्र्याकमा आफूलाई प्रस्तुत गरेका थिए । प्रतियोगितामा चीनभरिका टोलीहरूबाट जम्मा २० वटा मानवोइड रोबोटहरूले भ. . .


नौ महिनामा रू तीन खर्ब ६६ अर्ब ऋण उठाइयो

काठमाडौँ । सरकारले चालु आर्थिक वर्ष २०८१/८२ को चैत मसान्तसम्म साढे तीन खर्बभन्दा बढी ऋण उठाएको छ भने साढे दुई खर्बभन्दा बढी साँवा–ब्याज तिरेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले तयार पारेको २०८१ चैत मसान्तसम्मको सार्वजनिक ऋणको प्रतिवेदनअनुसार चालु आर्थिक वर्षको सुरुमा कूल सार्वजनिक ऋण रू २४ ख�. . .


प्रमुख निर्वाचन आयुक्त थपलिया आजबाट निवृत्त

काठमाडौं । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई शुक्रबार बिदाइ गरिएको छ । आयोगले एक कार्यक्रमको आयोजना गरी थपलियालाई बिदाइ गरेको हो । आयोगको प्रमुख निर्वाचन आयुक्त थपलिया नेपालको संविधानको धारा २४५ को उपधारा (३) बमोजिमको छ वर्षको पदावधि पूरा गरी आज वैशाख ६ गते निवृत्त हुँद�. . .