सम्पूर्ण समाचार

विराटनगरका घरमा उत्पादन फोहोर, ३६ हजार पुगे सरसफाई सदस्यता कार्ड लिने

इन्दु साह विराटनगर । विराटनगर महानगरपालिकाले सुरु गरेको सौन्दर्यकरण र शहर सरसफाई कार्यक्रम उल्लेखनीय सुधार देखिएको छ। जथाभावी फोहोर फ्याँक्ने प्रवृत्तिमा न्युनीकरणसँगै घरमा उत्पादन भएको फोहोर संस्थागत रुपमा हटाउन नागरिकको सहभागिता बढ्दै गएको हो । स्थानीय सरकारले सरसफाईमा चासो बढाएसँगै नागरिक�. . .


प्रहरी तालिम केन्द्रलाई बिद्युतीय टेम्पो सहयोग

विराटनगर । कोशी प्रदेश प्रहरी तालिमकेन्द्र विराटनगरलाई अटो सिटि बजाज सोरुम इटहरी सुनसरीले बिद्युतीय टेम्पो उपलब्ध गराएको छ । प्रहरीको आन्तरिक प्रयोगका लागि प्रवन्धक प्रदिप कुमार सन्थालिया र व्यवस्थापक जयन्त सन्थालियाले बिद्युतिय टेम्पो हस्तान्तरण गरेका हुन् । तालिम केन्द्र परिसरमा शुक्रबार आय. . .


घाइते हात्ती बस्ती नजिक आउन थाले

झापा । स्थानीय जङ्गलमा वर्षौंदेखि विचरण गर्दै आएका हात्ती घाइते अवस्थामा भेटिन थालेका छन् । केहीको उपचार भएको छभने अधिकांश घाइते अवस्थामा भौँतारिएका थालेका हुन् । मेचीनगर नगरपालिका–१ मा बुधबार दिउँसो एउटा हात्ती घाइते अवस्थामा गाउँ नजिकको निजी वनसम्म आएको थियो । खुट्टा खोच्याउँदै हिँड्ने उक्त ह�. . .


उद्योग वाणिज्य महासंघ कोशी उत्कृष्ट, प्रमबाट सम्मान ग्रहण

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश देशभरका सात प्रदेश उद्योग वाणिज्य महासंघतर्फ उत्कृष्ट भएको छ । वर्षभरिको गतिविधिका आधार कोशी उत्कृष्ट भएर सम्मानित भएको हो । नेपाल उद्योग वाणिज्य महासङ्घको ५९ औँ वार्षिक साधारण सभा एवं उद्योग वाणिज्य दिवस २०८१ का अवसरमा प्रधानमन्त्री केपी ओलील�. . .


चाइना साउदर्नले काठमाडौँ–ग्वाङ्झाउमा रात्रिकालीन उडान पुनः सञ्चालन गर्ने

काठमाडौँ । चाइना साउदर्न एयरलाइन्सले यही अप्रिल १० देखि नेपाल–चीन उडान सेवा विस्तार गर्ने भएको छ । एयरलाइन्सले यही अप्रिलदेखि अक्टोबरसम्म काठमाडौँ–ग्वाङ्झाउमा रात्रिकालीन उडान पुनः सञ्चालन गर्न लागेको जनाएको छ । कम्पनीका अनुसार काठमाडौँ–ग्वाङ्झाउ दैनिक राति ११ः३० बजे उडान हुनेछ । साथै दिउँसो �. . .


इलाममा सबैभन्दा बढी वर्षा

काठमाडौँ । बुधबारदेखि उपत्यकालगायत मुलुकका विभिन्न स्थानमा परेको वर्षामध्ये सबैभन्दा बढी वर्षा इलामको बरफल्याङ्ग केन्द्रमा भएको छ । आज जल तथा मौसम विज्ञान विभागले दैनिक वर्षाको सारांशसहितको बुलेटिन जारी गर्दै इलामको बरफल्याङ्ग केन्द्रमा एक सय दशमलव दुई मिलीमिटर वर्षा भएको जानकारी गराएको छ । वि�. . .


जहाँ देवीलाई चढाइन्छ दाम्लो

गोरखा । भक्तजनहरू मठमन्दिरमा पूजाआजा गरेर के अर्पण गर्छन् ? सबैको उत्तर हुन्छ, “फूल, अक्षता, भेटी अनि नैवेद्य ।” कोही भक्तजनहरूले लुगाकपडा, गरगहना र अन्य खाद्यान्न सामग्री पनि चढाउँलान् । तर, गोरखामा एउटा यस्तो मन्दिर छ जहाँ देवीलाई गाईभैँसी बाँध्ने दाम्लो चढाइन्छ । गोरखा नगरपालिका–५, पस्लाङस्थित ना�. . .


बाढीले निर्माणाधीन पुल भत्काउँदा दुई करोड बराबरको क्षति

कटारी (उदयपुर) । आज बिहानदेखि परेको अविरल वर्षापछिको बाढीले यहाँको कटारी नगरपालिका–२ स्थित अमाहा खोलामा निर्माणाधीन पक्की पुलमा क्षति पुर्याएको छ । सिद्धिचरण राजमार्गअन्तर्गत सिमानपुर र कल्याणपुर जोड्ने निर्माणाधीन पक्की पुलमा क्षति पुगेको सो वडाका वडाध्यक्ष प्रेम थापा क्षेत्रीले जानकारी दिनु. . .


नेपालद्वारा म्यानमार सरकारलाई २७ टन राहत प्रदान

उमा शर्मा/रासस यान्गुन (म्यानमार)। नेपालले म्यानमार सरकारलाई २७ टन बराबरको राहत सामग्री उपलब्ध गराएको छ । भूकम्पबाट प्रभावित म्यानमारका नागरिकलाई सहयोगस्वरुप उक्त राहत सामग्री उपलब्ध गराइएको हो । यान्गुन अन्तरराष्ट्रिय विमानस्थलमा आज बिहान नेपाली टोलीले म्यानमारका सरकारी अधिकारीलाई उक्त राहत �. . .


४७ बर्षपछि जग्गा प्राप्ति सम्बन्धी नयाँ कानून बन्दै

काठमाण्डौं । कानूनी र नीतिगत सुधारलाई प्राथमिकतामा राखेर गृहमन्त्री रमेश लेखकले ४७ बर्षपछि जग्गा प्राप्ती सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न विधयेकलाई द्रुत रुपमा अघि बढाउने भएका छन् । मन्त्रालयका जिम्मेवारीमा आएपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नागरिक सम्वन्धी ऐनलाई संशोधन र परिर्माजन गर्न. . .


आग्रह र पूर्वाग्रह राखेर बजेट तर्जुमा गर्न मिल्दैन् : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले उत्पादन र रोजगारी वृद्धि गर्ने गरी जनताको विकासको आवश्यकता र प्राथमिकताका आधारमा आगामी आर्थिक वर्षको बजेट ल्याउन निर्देशन दिएका छन् । आगामी आर्थिक वर्षको बजेट तर्जुमा तथा प्राथमिकता निर्धारणका सम्बन्धमा आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, स�. . .


मामा घर भएका १२ वर्षीय बालकको चट्याङमा परेर मृत्यु

विराटनगर । सुनसरी इटहरीका १२ वर्षीय आविस्कार बरालको मामा घर पथरी गएको बेला चट्याङले लागेर मृत्यु भएको छ । कानेपोखरी गाउँपालिका १ होक्लाबारीस्थित मामा शंकर दाहाल को घरमा गएका उनलाई बुधबार चट्याङले हानेको थियो । साइकल कुदाई रहेका उनलाई चट्याङले लागेपछि गम्भीर घाईते भएका थिए । घाईते उनलाई विराट टिचिङ . . .