सम्पूर्ण समाचार

संसद्को गरिमा जोगाउन सांसद तत्पर रहनुपर्छ : सांसद बस्नेत

काठमाडौँ । मुलुकको सर्वोच्च जनप्रतिनिधिमूलक निकायमा पुगेका सांसद जनताका आवाज सम्बोधन गर्न तथा कानुनी शासनको पालनातर्फ उन्मुख हुुनुपर्ने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद गीता बस्नेत बताउनुहुन्छ । संसद्को गरिमा जोगाउन सांसद सधैँ तत्पर रहनुपर्ने उहाँको भनाइ छ । सांसदसँग रासस संवाद�. . .


प्यालेस्टिनीहरूले गाजा छाड्न थाले: इजराइली सेना

इजराइल–हमास द्वन्द्वको पछिल्लो नयाँ अपडेटमा इजराइली प्रतिरक्षा फौज (आईडीएफ) का प्रवक्ता लेफ्टिनेन्ट कर्णेल जोनाथन कनरिकसले गाजा पट्टीका जनताले इजराइली सेनाको चेतावनी सुनिरहेको र सही काम गरिरहेको शनिबार बताउनुभएको छ । उहाँका अनुसार प्यालेस्टिनी नागरिकहरू उल्लेखनीयरूपमा दक्षिणतिर जान थालेका छन् . . .


कोशी प्रदेश : केदार कार्की मुख्यमन्त्रीमा नियुक्त

विराटनगर । काेशी प्रदेशमा कांग्रेस सांसद केदार कार्की मुख्यमन्त्री बन्ने पक्का भएकाे छ । प्रदेश प्रमुखले कार्कीलाई समर्थन गरेका सांसदहरूको आज सनाखत गरेसँगै कार्की मुख्यमन्त्रीमा नियुक्त हुने पकका भएको हो। मुख्यमन्त्रीका लागि केदार कार्कीसँगै माओवादी केन्द्रका इन्द्र आङबो पनि दाबी गरेका थिए । श. . .


कोशी प्रदेश: नयाँ मुख्यमन्त्री नियुक्तिका लागि सांसदहरूको सनाखत प्रक्रिया शुरू

विराटनगर । कोशी प्रदेशमा नयाँ मुख्यमन्त्री नियुक्तिका लागि सांसदहरूको सनाखत प्रक्रिया सुरू भएको छ । मुख्यमन्त्री नियुक्तिका लागि प्रदेश प्रमुखको कार्यालयमा सनाखत दिन सुरु भएको हो । प्रदेश प्रमुख परशुराम खापुङले प्रदेशसभा सदस्यहरुको आज हस्ताक्षर सनाखत गरेपछि मुख्यमन्त्री नियुक्त गर्ने तयारी �. . .


चिकित्सक कुटपिट गर्ने दुईजना कारागार चलान

कास्की । तीन साताअघि पोखराको मणिपाल शिक्षण अस्पतालका चिकित्सकमाथि कुटपिट गर्ने र अस्पताल तोडफोड गर्ने दुई जना कारागार चलान भएका छन् । उक्त घटनामा संलग्न सातजना जनही रु एक लाख धरौटी बुझाएर तारेखमा रिहा भएका छन् । प्रहरीले पक्राउ परेकालाई स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन, २०६६ अन्तर्गत हातपात, . . .


पर्यटकीय क्षेत्रमा फस्टाउँदै किवी खेती

फुङ्लिङ (ताप्लेजुङ) । फुङ्लिङ नगरपालिका–११ लालीखर्क क्षेत्र एक पर्यटकीय क्षेत्र हो । विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमाल जाने पर्यटकले फुङ्लिङदेखि पहिलो क्यापहो लालीखर्क । विगतका वर्षहरुमा लालीखर्क क्षेत्र पर्यटकको भरिभराउ हुन्थो । तर अहिले किवीको बोट झाङ्किएर लालीखर्क भरिभराउ भएको छ । सरमुका�. . .


कोशी प्रदेश : सनाखतका लागि प्रदेश प्रमुख कार्यालयमा पुगे सांसद

विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा समर्थन गरेका सांसद्हरूको सनाखतका लागि प्रदेश प्रमुखको कार्यालय पुगेका छन् । मुख्यमन्त्रीका लागि केदार कार्की र इन्द्र आङबोको पक्षमा ४७–४७ सांसद्को समर्थन देखिएको भन्दै आज(शनिबार) बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म सनाखत गर्न का लागि प्रदेश प्रमुख पर्शुराम �. . .


आजदेखि सोह्रश्राद्ध समापन गरिँदै

प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु भई औंसीका दिन समापन सोह्रश्राद्ध अर्थात् पितृपक्ष शनिबारदेखि विधिवत् समापन गरिँदैछ। आरम्भकै दिन असोज १३ गते प्रतिपदा र द्वितीया तिथि श्राद्ध गरिएको थियो। आज अन्तिम दिन आज औंसी श्राद्ध गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएका प�. . .


मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा

मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा परेको छ ।  रुम्झाटारबाट लोबुचेका लागि उडेको हेलिकोप्टर बिहान सवा ७ बजे दुर्घटनामा परेको हो । सोलुखुम्बुको नाम्चेभन्दा माथि लोबुचेमा हेलिकोप्टर दुर्घटनामा परेको हो । मनाङ एयर दिएको जानकारीअनुसार दुर्घटनामा पाइलट घाइते भएका छन् । लुक्लामा केहीबेर राखेर घाइते पाइ�. . .


चाडपर्वमा सडकमा कोही पनि बस्नुपर्दैन भन्ने सुन्दा सन्तोष मिलेको छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चाडपर्वमा कोही व्यक्ति सडकमा बस्नु नपरोस् भनेर मानव सेवा आश्रमले आजदेखि सुरु गरेको मेची महाकाली उद्धार अभियानले आफूलाई निकै सन्तोष मिलेको बताउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार साँझ मेची महाकाली उद्धार अभियानमा सरिक आश्रमक�. . .


भारतमा मजदुरी गर्नेहरु भन्छन्, ‘दसैँमा घर गए गुजारा कसरी गर्नु ?’

शेरबहादुर सिंह/रासस नैनीताल (भारत) । कालीकोटको खिना घर भएका दानसिंह विक दसैँको मुखमा भारतको उत्तराखण्ड राज्यको पर्यटकीय नगरी नैनीतालमा भारी बोग्दै गरेको अवस्थामा भेटिनुभयो । उहाँ नैनीतालमा यसरी बोक्न थालेको १८ वर्ष भयो । विक साँझ बिहान नैनीतालस्थित एउटा होटलको नर्सरीमा काम गर्नुहुन्छ । यसबाहेकको ब. . .


इजरायली हवाई आक्रमणमा १३ बन्धकको मृत्यु भएको हमासको दावी

गाजामा इजरायली हवाई आक्रमणमा हमासले कब्जामा लिएका कम्तीमा १३ जना बन्धकको मृत्यु भएको हमासको सैन्य शाखा अल–कासम ब्रिगेडले शुक्रबार जनाएको छ । “पछिल्लो २४ घण्टामा उत्तरी गाजा र गाजा शहरभित्र इजरायली आक्रमणमा परी विदेशी र इजरायलीको मृत्यु भएको छ,” विज्ञप्तिमा भनिएको छ । उत्तरी गाजा पट्टीमा छ जनाको . . .