सम्पूर्ण समाचार

राष्ट्रिय विभूती योगमाया : अरुण नदीमा जलसमाधी, विराटनगरमा शालिक

विराटनगर । बयासी वर्ष अगाडी १९९८ असार २२ गते अरुणनदीको ढंगाबाट ६८ जनाले एकसाथ जलसमाधी गरेर राणा शासन विरुद्ध विद्रोह बोलेका थिए । त्यसको नेतृत्व भोजपुर नेपालेडाँडामा जन्म लिएकी योगमाया नेतृत्वले गर्नु भएको थियो । समाज सुधारक योगमायालाई अहिले राष्ट्रिय विभूती घोषणा गरिएको छ । उहाँको शालिक विराटनगरम. . .


१९औँ एसियाली खेलकुद : नेपालको पब्जी टोली दोस्रो चरणमा

हाङझाउ (चीन) । १९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत ई स्पोर्टस् विधामा पब्जी मोबाइलको पिस एलिट प्रतिस्पर्धामा नेपाली टोली दोस्रो चरणमा पुगेको छ । हाङझाउ स्पोर्टस् सेन्टरमा आज भएको समूह ‘सी’ को पहिलो चरणमा नेपाल दोस्रो स्थान हासिल गर्दै दोस्रो चरणमा प्रवेश गर्न सफल भएको हो । नेपाल सम्मिलित समूह सी मा म. . .


रेडपान्डा जोगाउन कुकुर–बिरालोलाई रेबिजविरुद्धको खोप

फुङ्लिङ । विश्वमै दुर्लभ वन्यजन्तुको सूचीमा रहेको रेडपान्डा संरक्षण गर्न ताप्लेजुङमा कुकुर र बिरलालाई रेबिजविरुद्धको खोप लगाएका छन् । कुकुर र बिरालोको आक्रमणका कारण दुर्लभ रेडपान्डाको अस्तित्व थप सङ्कटमा पर्दै गएपछि हिमाली संरक्षण मञ्च ताप्लेजुङले कुकुर नियन्त्रण गर्नका लागि खोप, भिटामिन र बन्ध. . .


च्याटजीपीटीले अब इन्टरनेटबाट नै जानकारी खोज्न सक्ने

‘जेनेरेटर एआई प्लेटफर्म (च्याटजीपीटी)’ ले अब इन्टरनेटबाट सिधै जानकारी ल्याउन वा अद्यावधिक जानकारी सङ्कलन गर्न सक्ने भएको दावी गर्दै सफ्टवेयरका लागि यो सफलता एक बृहत् कोसेढुङ्गा भएको यसको निर्माता ‘ओपनएआई’ले बुधबार जानकारी गराएको छ । अहिलेसम्म, प्रयोगकर्ताका प्रश्नहरूमा च्याटजीपीटीको प्रतिक्रि�. . .


राहत शिक्षक र चिकित्सकको माग वार्ताबाट समाधान गर्न माओवादीको आग्रह

काठमाडौँ । सत्तारुढ नेकपा(माओवादी केन्द्र)ले सङ्घीय संसद्मा पेस भएको सङ्घीय शिक्षा विधेयकका सम्बन्धमा देखिएको असन्तुष्टिलाई वार्ता र संवादका माध्यमबाट समाधान गर्नुपर्ने निष्कर्ष निकालेको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पार्टीका कार्यवाहाक अध्यक्ष नारायणकाजी श्रेष्ठको अध्यक्षताम�. . .


एमाले बागमती प्रदेश अधिवेशन : उम्मेदवारी फिर्ता जारी

काठमाडौँ । नेकपा (एमाले)को प्रथम बागमती प्रदेश कमिटीको अधिवेशनको निर्वाचन प्रक्रियाअन्तर्गत मनोनयन दर्ता गरेका उम्मेदवारले फिर्ता लिने क्रम जारी रहेको छ । एमाले केन्द्रीय कार्यालय ललितपुर च्यासलमा जारी निर्वाचन प्रक्रियाका लागि पूर्व निर्धारितभन्दा एक दिन ढिलो गरी उम्मेदवारी फिर्ताको क्रम चले�. . .


हेटौँडा सिमेन्ट उद्योगबाट आजदेखि पुनः उत्पादन सुरु

मकवानपुर । करिब दुई हप्ताअघि बन्द भएको हेटौँडा सिमेन्ट उद्योगले आजदेखि पुनः उत्पादन सुरु गरेको छ । आगो बाल्ने भट्टीको केही उपकरण बिग्रिएर सिमेन्ट उत्पादन बन्द गर्नुपरेको उक्त उद्योगले जनाएको छ । बिग्रिएका उपकरण मर्मतसम्हार र थप उपकरण जडान गरी गरिएपछि उत्पादन सुरु गरिएको उद्योगका नायब महाप्रबन्धक. . .


कोशी प्रदेशमा भोलि झागड–उँराव समुदायलाई सार्वजनिक विदा दिने

विराटनगर । कोशी प्रदेश सरकारले झागड–उँराव समुदायलाई सार्वजनिक विदा दिने निणर्य गरेको छ । कोशी प्रदेश सरकारको आज बसेको मन्त्रीपरिषदको बैठकले असोज १२ गते हुने करम धर्म पर्वको उपलक्ष्यमा कोशी प्रदेशमा झागड–उँराव समुदायलाई सार्वजनिक विदा दिने निणर्य गरेको हो । यस्तै झापाको अर्जुनधारा नगरपालिका र �. . .


विराटनगर सोमबारेमा राष्ट्रिय विभूति योगमायाको शालिक अनावरण

विराटनगर । विराटनगर–२ सोमबारेमा राष्ट्रिय विभूति योगमायाको अर्धकदको शालिक स्थापना गरिएको छ । शालिकको विराटनगर महानगरपालिका कार्यवाहक प्रमुख शिल्पा निराला कार्कीले बिहीबार एक समारोहका बीच अनावरण गरेकी हुन् । राणा शासनकालमा देशमा भएका अन्याय, अत्याचार, भ्रष्टाचार, जातीय भेदभाव, छुवाछुत, नारीमाथि �. . .


१९औँ एसियाली खेलकुद : तेक्वान्दोमा नेपाल पदकविहीन, ब्याडमिन्टनमा विजयी सुरुआत

हाङझाउ (चीन) । १९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत तेक्वान्दोमा नेपाल पदकविहीन बनेको छ । आज भएको ८० किलो माथिको तौल समूहमा नेपालका ज्याकी यादव जोर्डनका खेलाडीसित पराजित भए । उनी २–० अंकले पराजित भएका हुन् । यादवको पराजयसँगै नेपाल सर्वाधिक आश गरिएको तेक्वान्दोमा पदकविहीन बन्न पुगेको हो । तेक्वान्दोबा. . .


पत्रकार महासंघ मोरङमा प्रेस सेन्टरद्वारा एकता आह्वान

विराटनगर । नेपाल पत्रकार महासंघ मोरङ शाखामा देखिएको विवाद समाधान गर्दै पत्रकारबीच एकता कायम गर्न आह्वान गर्दै प्रेस सेन्टर मोरङले लगाएको ताला खोलेको छ । सामाजिक संस्थामा लामो समयसम्म तालाबन्दी गर्दा त्यसले पार्ने असरलाई ध्यान दिदैं बिहीबार ताला खोलेर सबै पत्रकारबीच एकता आह्वान गरिएको हो । अध्यक्�. . .


कृषकलाई ऋण प्रवाह गर्न विराटनगर–१६ मा दरैहिया कृषि सहकारी स्थापना

विराटनगर । विराटनगर–१६ मा नयाँ सहकारी सञ्चालनमा आएको छ । कृषकलाई ऋण प्रवाह गर्ने उद्देश्यले श्री दरैहिया कृषि सहकारी स्थापना गरिएको हो । सहकारीको बिहीबार मोरङ क्षेत्र नम्बर ५ का संघीय सांसद योगेन्द्र मण्डलले उद्घाटन गरेका छन् । सहकारीमा संस्थागत ३४ सदस्य छन् । शेयर सदस्यहरुबाट सात सदस्यीय तदर्थ सम�. . .