सम्पूर्ण समाचार

विराटनगरमा केआईसी इन्टर- कलेज हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

विराटनगर । लियो क्लब अफ विराटनगर सेन्ट्रल मेघाको आयोजनामा तथा हिसान मोरङ को सहकार्यमा सम्पन्न "केआईसी इन्टर - कलेज हाजिरीजवाफ प्रतियोगिता २०८१" शुक्रबार उद्योग संगठन मोरङको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ।प्रतियोगितामा अर्किड कलेजले उत्कृष्ट प्रदर्शन गर्दै विजेता बन्न सफल भयो र रु. १६,१०० नगद, ट्र�. . .


रिंकु सदाका हत्यारालाई कारबाही नगरेको भन्दै लहानमा प्रदर्शन

सिरहा । नवराजपुर गाउँपालिका–१ भगवतीपुर तामासुइयाकी १७ वर्षीया किशोरी रिंकु सदाको सामूहिक बलात्कारपछि दुरुत्साहनपूर्ण हत्या भएको घटनामा दोषीहरु उपर कानूनी कारबाही गर्न ढिलाई भएको भन्दै मुसहर समुदायले प्रदर्शन गरेका छन् । मुसहर समुदाय सघर्ष समिति सिरहाद्वारा लहानमा शनिबार एक विशाल प्रदर्शनको आ�. . .


खेलकुद क्षेत्रमा अराजकता मच्याउनेले महोत्सवमा विवाद सिर्जना गर्न खोजे : सदस्य सचिव बस्नेत

विराटनगर । कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव कृष्ण बस्नेत ( पर्शुराम ) ले खेलकुद क्षेत्रमा अराजकता मच्याउन खोज्नेले प्रथम कोशी खेलकुद महोत्सव - २०८१ मा विवाद सिर्जना गर्न खोजेको बताउनुभएको छ। शुक्रबार विराटनगर स्थित दिल्ली पब्लिक स्कूलको मैदानमा कोशो प्रदेशस्तरीय कराते प्रतियोगिताको उद�. . .


डिजेल र मट्टितेलको मूल्य घटयो, यस्तो छ मुल्य सूची

काठमाडौं । नेपाल आयल निगमले शनिबारदेखि लागु हुने गरि डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर १ रुपैयाँ घटाउने निर्णय गरेको छ । इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट फेब्रुअरी २८, २०२५ मा प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्यमा आधारित रहेर निगम सञ्चालक समितिको बैठकले घटाउने निर्णय गरेको हो । आईओसीब. . .


आज शून्य भेदभाव दिवस, समुद्री घाँस दिवस पनि आजै

काठमाडौँ । आज शून्य भेदभाव दिवस हो । समुद्री घाँस दिवस पनि आजै परेको छ । विश्वबाट सबै प्रकारका भेदभाव अन्त्य गर्ने तथा त्यसप्रति विश्वव्यापी ऐक्यबद्धता जनाउन संयुक्त राष्ट्रसङ्घको आह्वानमा शून्य भेदभाव दिवस मनाउन थालिएको हो । सोही विश्वसंस्थाको आह्वानमा समुद्रको पारिस्थितिक प्रणाली संरक्षणका न�. . .


देशका अधिकांश भागमा मौसम सफा रहने पूर्वानुमान

काठमाडौँ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको तथा सुदूरपश्चिम र कर्णाली प्रदेशलगायत देशका पहाडी भागमा साधारणतया देखि अधिकांश बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साथै सुदूरपश्चिम, कर्णाली, गण्डकी र बागमती प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्क�. . .


रिङ्कु सदालाई न्याय दिलाउन सहयोग गर्ने अध्यक्ष दाहालको प्रतिबद्धता

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरस्थित रिङ्कुकुमारी सदाको घरमा पुगेर उहाँलाई न्याय दिलाउन सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । सामूहिक बलात्कारपीडित १७ वर्षीया किशोरी रिङ्कुलाई न्याय. . .


औद्योगिक करिडोरमा उद्योग–आवास खटपट : कतै बाली मर्छ, कतै गन्ध छाउँछ

विराटनगर । मोरङको कटहरी गाउँपालिकास्थित बाबा भेजिटेबल इण्डष्ट्रिजबाट निस्किएको पानी गहुँ बालीमा लगाउँदा त्यसको असर देखिएको गुनासो गर्दै वडा सदस्य गंगा रायले अध्यक्ष देवराज चौधरीलाई केहिदिन अगाडी फोन गरे । उनले फोनमा उल्लेख गरेको विषय लिखित रुपमा गाउँपालिकामा दर्ता भने गरेका छैनन् । तर, उद्योगबाट �. . .


विराटनगरको दाज्जु चिया पसलमा “दाज्जु ग्रान्डमास्टर“ चेस प्रतियोगिता हुने

विराटनगर । विराटनगर–७ मा अवस्थित लोकप्रिय दाज्जु चिया पसलले “दाज्जु ग्रान्डमास्टर“ नामक विशेष चेस प्रतियोगिताको आयोजना गर्ने भएको छ। उक्त प्रतियोगिता आगामी फागुन २१ गतेदेखि सुरु हुने जनाइएको छ। पसलका संचालक सुमन खड्काका अनुसार यो प्रतियोगिता ग्राहकहरुको मनोरञ्जन र नयाँ अनुभव प्रदान गर्ने उद्दे. . .


विराटनगरको ग्रिनपिस एकेडेमीमा विज्ञान प्रर्दशनी

विराटनगर । विराटनगर ६ मा रहेको ग्रिनपिस एकेडेमी स्कुलमा अध्ययनरत विद्यार्थीहरुको सिर्जनात्मकता क्षमता प्रदर्शन गर्दै विज्ञान प्रदर्शनी आयोजना गरिएको छ । स्कुलले बिहीबार विराटनगर ११ स्थित कंचनजङ्खा पार्टी प्यालेसमा आयोजित वार्षिकोत्सब कार्यक्रम अन्तर्गत विज्ञान प्रर्दशनी समेत गरिएको हो । विद�. . .


१४ लाख ३५ हजार बढी किशोरीलाई एचपीभी खोप प्रदान

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशव्यापी रुपमा सञ्चालन गरेको एचपीभी खोप अभियानमा हालसम्म १४ लाख ३५ हजार ६ सय ८९ जना किशोरीहरुलाई खोप प्रदान गरिएको छ । शुक्रबार मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले कक्षा ६ देखि १० सम्म अध्यनरत छात्रा �. . .


भारतको उत्तराखण्डको बद्रीनाथमा हिमपहिरो, फसेका ५७ जनामध्ये १० व्यक्तिको उद्धार

चमोली, उत्तराखण्ड । भारतको उत्तराखण्डको चमोली जिल्लामा शुक्रबार ठूलो हिमपहिरो गएको छ । हिमपहिरोमा परीसडक निर्माणमा संलग्न कम्तीमा ४७ जना कामदार हिउँको ठूलो थुप्रोमुनि फसेका छन् । हिमपहिरोमा फसेका कम्तीमा १० जनालाई उद्धार गरिएको छ । उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले भन्नुभयो, “सीमा �. . .