सम्पूर्ण समाचार

सुनचाँदीको मूल्यस्थिर

काठमाडौं । साताको पहिलो कारोवार दिन नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । छापावाल सुन आज तोलामा १ लाख ६८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै चाँदी आज १ हजार ९१५ रुपैयाँले कारोबार भइरहेको छ । सुनको मूल्य शुक्रबार प्रतितोला २ हजार २०० �. . .


संजीवनी अस्पताल विवाद : आपसी समझदारीमा मिलाउन दुवै पक्ष सहमत

विराटनगर । विराटनगर–९ अस्पताल चौकमा रहेको संजीवनी हस्पिलल एण्ड आईभिएफ सेन्टरमा दुई पक्षबीच भएको मुनाफा बाँडफाँड विवाद आपसी समझदारीमा मिलाउन दुवै पक्ष सहमत भएका छन् । जिल्ला प्रहरी कार्यालयमा अस्पतालका सञ्चालक डा.दिवाकर यादव र अर्को पक्षबीच छलफल भएपछि अहिले दुवैतर्फका चिकित्सकहरु त्यहाँबाट बाहिर�. . .


विराटनगर नहर छेउमा मापदण्ड विपरीत नाला निर्माण भएको स्थानीयको गुनासो

इन्दु साह विराटनगर । विराटनगर महानगरपालिका वडा नम्बर ११ मा रहेको नहर छेउमा नाला निर्माण कार्य मापदण्डविपरीत भइरहेको स्थानीयले गुनासो गरेका छन् । तर, महानगरपालिकाले यसको प्राविधिक पक्ष कमजोर नरहेको दावी गर्दै प्लम कंक्रिट प्रविधिको प्रयोग गरिएको जानकारी दिइएको छ । प्राविधिक मापदण्ड पूरा नगरी निर्�. . .


विराटनगरमा पहिलो पटक आयोजना गरिएको ‘सफ्टवेयर डेमो डे’ भव्य रूपमा सम्पन्न

विराटनगर। विराटनगरको प्रविधि समुदायले ऐतिहासिक क्षण अनुभव गर्यो, जब सहरले पहिलो पटक 'सफ्टवेयर डेमो डे' आयोजना गर्‍यो। यो कार्यक्रम रोनिल भट्टराई द्वारा आयोजित थियो, जो बेंगलोरका अनुभवी सफ्टवेयर इन्जिनियर तथा बिग स्टेपर्स टेक का संस्थापक हुन्। यो कार्यक्रमले युवा प्रविधि उत्साहीहरू, उद्योग विशेषज्ञ. . .


विराटनगरको संजीवनी अस्पतालमा तोडफोड, दुई चिकित्सक प्रहरी नियन्त्रणमा

विराटनगर । स्थापना कालदेखि नै विवादित बन्दै आएको विराटनगर–९ अस्पताल चौकमा रहेको संजीवनी हस्पिलल एण्ड आईभिएफ सेन्टरमा शेयर होल्डरबीच लेनदेन विवाद तोडफोडको स्थितिमा पुगेको छ ।खासमा अस्पतालको लाभांस बाँडफाँडको सम्झौता र शर्तनामा पालना नहुँदा अस्पतालका पूर्व सञ्चालक चिकित्सकहरु शनिबार बिहान अस्पत�. . .


विचार: भुइँमान्छेबाट सशक्त राष्ट्रिय नेतृत्व

सूर्य थापा काठमाडौँ । जुनसुकै देशले प्रगतिको सही बाटो पक्रेर अघि बढ्न बलियो, सुझबुझयुक्त र विशिष्ट नेतृत्वको खाँचो पर्छ । चीनमा माओत्सेतुङ, देङ सियाओ पिङ र हाल सी जिङपिङ, रुसमा लेनिन, स्टालिन र हाल पुटिन, भारतमा महात्मा गान्धी, नेहरू र हाल नरेन्द्र मोदी, अमेरिकामा क्लिन्टन, ओबामा र हाल ट्रम्पको उदय तथा न�. . .


‘देशी गाई’को महत्व जगाउन ‘जनकधाम’

टीकाराम सुनार/रासस काठमाडौँ । हिन्दू संस्कारमा गाईको महत्व जन्मेदेखि मृत्युपर्यन्त छ । पञ्चगव्य अर्थात् दूध, दही, घ्यू, गहुँत (गौमुत्र) र गोबर विविध संस्कारमा प्रयोग हुने कुरा आम नेपालीका लागि नौलो विषय होइन । धर्मसंस्कार र आयुर्वेदमा मात्रै होइन, आधुनिक विज्ञानले पनि पञ्चगव्यको महत्व प्रमाणित गरिसक. . .


विराटनगरमा वडा सदस्यले मापसे गरेर चलाएको स्कुटरको ठक्करबाट एक जनाको मृत्यु

विराटनगर । विराटनगरमा वडा सदस्यले मादक पदार्थ सेवन गरेर चलाएको स्कुटर ट्रकमा ठोक्किँदा घाइते भएका एक जनाको उपचारका क्रममा मृत्यु भएको छ । विराटनगर महानगरपालिका-७ का वडा सदस्य ५१ वर्षीय कल्याण लामिछानेले चलाएको को २९ प ७०८२ नम्बरको स्कुटर सडकमा रोकेर राखेको ट्रकमा ठोक्किएको थियो । विराटनगर-७ हाटखोल�. . .


त्रिदेशीय पर्यटनबाट नेपालले लिन सक्ने अवसर

काठमाडौँ । नेपालमा पहिलोपटक आयोजना भएको त्रिदेशीय पर्यटन एक्स्पो (नेपाल इन्डिया चाइना एक्स्पो) नाइस–२०२५ मा नेपालको प्रवर्द्धन गरिएको छ । छिमेकी मुलुक भारत र चीनबाट बढीभन्दा बढी पर्यटक आकर्षण गर्ने र पर्यटन प्रवर्द्धनमा समन्वय तथा सहकार्य अभिवृद्धि गर्ने उद्देश्यले पोखरामा यही फागुन १२ देखि १४ गते. . .


आजको मौसम : पहाडी भू–भागमा आंशिक बदली

काठमाडौँ । हाल देशमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम मुख्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ । साथै आज राती कोश. . .


इलामको सीमावर्ती क्षेत्रमा पढ्न भारतीय विद्यालयकै भर

टीका खतिवडा/रासस मङ्गललबारे (इलाम) । घर नेपालमा तर शिक्षा भारतमा । यस्तै बाध्यता छ इलाम सीमा क्षेत्रका बासिन्दालाई । सीमा क्षेत्रका बालबालिका नजिक विद्यालय नभएका कारण भारतीय विद्यालय पढ्न बाध्य छन् । नेपालपट्टि विद्यालय नजिक नहुँदा पूर्वी पहाडी जिल्ला सीमा क्षेत्रका बासिन्दालाई समस्या भएको छ । नेप�. . .


राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । संघीय संसद अन्तर्गत राष्ट्रिय सभाको बैठक आज बस्दैछ । बैठक दिउँसो सवा १२ बजे संसद भवन नयाँ बानेश्वरमा बस्ने संसद सचिवालयले जनाएको छ । आजको बैठकमा सभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रियसभा अन्तर्गत गठित विषयगत समितिमा रहेका सदस्यहरूको हेरफेर गर्ने कार्यसूची रहेको छ । यस्तै, उपप्रध�. . .