सम्पूर्ण समाचार

आधुनिकतासँगै तीज पर्वमा बढ्दैछ विकृति!!

-रिकेश निरौला हरितालिका तीज हिन्दु नारीहरुले मनाउने एउटा महत्वपूर्ण चाड हो। यो चाड भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म चार दिन मनाइन्छ। तीजमा भगवान शिवको आराधना गरिनुका साथै दिदीबहिनीहरु आफ्नो माइतीघरमा जम्मा भएर नाचगान गर्दै मनोरञ्जन गर्ने गरिन्छ। नेपाली हिन्दु महिलाहरु द्वारा स्वतन्त्र र आनन. . .


लघुकथा : धोकेवाज आँखा

-ऋषि तिवारी बाटामा पैदल थिएँ । अर्थात पेटी छेऊछाउ हिड्दै थिएँ । छेऊ किनाराबाट हिड्दै गर्दा, करिब चार बर्षको बच्चाले बाबा भनेर हात पक्रिएँ । म छक्क परें । मैंले यति भनें, 'हेल्लो बाबु ।' उनको मामुले हात तानेर आफू निकट तानिन् । मेरो सवारी साधन थियो बाटो किनारामा । उनको मामु मलाई हेर्दै रहिन् । म भने लाज�. . .


गजल

-अरुण खड्का सिरानीमा फूल हाल्नू जथाभावी त्यो नफाल्नू तिमी मात्रै छौ सहारा सताई मन यो नगाल्नू थियो दामी साथ हाम्रो भुलाई यात्रा नथाल्नू अधरमा बोकेर प्याला हँसाई मन पाउ चाल्नू। तिमी ज्यादै याद आयौ कहाँ गै आँखा पखाल्नू ।. . .


गजल

-अजिता प्रधान जोसुकै आउन देश उँभो लाग्ने आस छैन सत्तामा पुगिसकेपछि उन्नति गर्ने छाँट छैन गोजी भर्ने र मलाई मात्र चाहियो भन्ने हुँदा भ्रष्टाचार अनि बेथिति रोक्ने कुनै बाँध छैन विदेशीको तलुवा चाट्दै हिड्ने बेइमानहरु आफ्नै धरा बन्धकि राखेर खान लाज छैन सबै माथि पुग्छन् केवल गोजी भर्नका निम्ति बिक�. . .


बन्ने छ आफ्नै छवि

-शारदा कार्की के हाेला र कतै परा मुलुकमा नेपाल जस्तो घर ऊर्जा सङ्कट बाट मुक्त रहँदै पर्नू छ आफ्नै भर खाँचाे कत्ति हुँदैन टर्दछ यहाँ याे ईश काे हाे हवि कैयौँ कष्ट सहेर मात्र गतिलो बन्ने छ आफ्नै छवि सच्चा जाँगर जोशमा हर घडी राखेर सच्चा मन बस्ला उद्यमशीलका लहरमा पर्ने गरेमा भर अल्छ्याईँ बटुलेर बस�. . .


पारा ओलम्पिक विजेता पलेशालाई अध्यक्ष प्रचण्डको बधाई

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली तेक्वान्दो खेलाडी पलेशा गोवर्धनले पारा ओलम्पिकमा ऐतिहासिक कांस्य पदक हात पारेकोमा बधाई ज्ञापन गरेका छन् । सामाजिक सञ्जाल एक्समार्फत उनले ओलम्पिकमा नेपाली खेलाडीले जितेको यो पहिलो आधिकारिक पदक�. . .


मौसम पूर्वानुमान : आज यी प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ । अहिले कोशी प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मूख्यतया सफा छ । कोशी प्रदेशका �. . .


दशौं राष्ट्रिय खेलकुद पर सार्न राजनीति गर्ने भुल सरकारले नगरोस् : अध्यक्ष प्रचण्ड

सुर्खेत । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दशौं राष्ट्रिय खेलकुद तोकिएकै समयमा हुनुपर्ने बताएका छन् । शनिबार सुर्खेतस्थित कर्णाली प्रदेश रंगशालाको अनुगमनपछि अध्यक्ष दाहालले आगामी मंसिरमा तय गरिएको दशौं राष्ट्रिय खेलकुद निर्धारित समयमै हुनुपर. . .


राष्ट्रपति जिते मुद्रास्फीति नियन्त्रण गर्दै देशलाई आर्थिक रूपमा सक्षम बनाउने ट्रम्पको घोषणा

काठमाडौं । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले आफू सत्तामा आएमा मुद्रास्फीति नियन्त्रण गर्ने र देशलाई आर्थिक रूपमा सक्षम बनाउने घोषणा गरेका छन् । रिपब्लिकन पार्टीका राष्ट्रपति पदका उम्मेदवार ट्रम्पले पेन्सिल्भेनियामा एक सार्वजनिक ¥यालीलाई सम्बोधन गर्दै भ्रष्टाचार उन्मूलन गर्ने र अभिव. . .


संकट कम गर्न संकटा मन्दिरमा पूजा गर्नेको भिड (फोटो फिचर)

काठमाडौं । काठमाडौंको संकटा मन्दिरमा शनिबार पूजाआजा गर्नाले सम्पूर्ण दुख, कष्ट, पीर, दुर्घटनाको जोखिम र अन्य संकटहरू कम हुने जनविश्वास छ । यही जनविश्वासका कारण प्रत्येक हप्ताको शनिबार यहाँ शनिदेवताको पूजा गर्न भक्तजनहरूको ठूलो भिड लाग्ने गर्दछ । नयाँ सडकस्थित यस मन्दिरको पहिलो तल्लामा संकटादेवी �. . .


पाँच हजार नाघे डेंगु संक्रमित

काठमाडौं । देशभर डेंगु संक्रमितको संख्या पाँच हजार नाघेको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले दिएको पछिल्लो जानकारी अनुसार डेंगु रोगको सङ्क्रमण हुम्ला र मुस्ताङबाहेकका ७५ जिल्लामा फैलिएको छ । तीन जनाको डेंगु रोगको सङ्क्रमणका कारण मृत्यु भइसकेको महाशाखाका कीटजन्य रोग शाखा प्रमु�. . .


विराटनगरसहित यी हुन् नेपाल प्रिमियर लिग खेल्ने आठ फ्रेन्चाइज टोली

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको पहिलो संस्करणमा सहभागि हुने आठ फ्रेन्चाइज टोलीको नाम सार्वजनिक गरेको छ । नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार एक विज्ञप्ति जारी गर्दै मंसिर १५ देखि पुस ६ सम्म काठमाडौंमा हुने भनिएको प्रतियोगितामा सहभागी हुने टोलीको निश्चित गर. . .