काठमाडौँ । ई–स्पोर्टस सङ्घ नेपाल (इशान) को आयोजनामा दोस्रो ई–स्पोर्टस राष्ट्रिय च्याम्पियनसिप आगामी फागुन दोस्रो साता हुनेभएको छ । फागुन ८ देखि १० गतेसम्म काठमाडौँमा हुने उक्त च्याम्पियनसिपमा ई–फुटबल, मोबाइल लिजेण्ड्स, पब्जी मोबाइल, डोटा टू, भ्यालोरेन्ट र कस प्ले गरी ई–स्पोर्टको छ विधा समावेश गरिए�. . .
विराटनगर । विराटनगर– १४ आइसिपि रोडमा सवारी दुर्घटना हुँदा एक जना मोटरसाइकल चालकको मृत्यु भएको छ । आज(शुक्रबार) बेलुका साढे ६ बजे नयाँ भन्सार कार्यालयबाट विराटनगर तर्फ आउँदै गरेको ट्रकले ठक्कर दिदा मोटरसाइकल चालकको मृत्यु भएको हो ।मोटरसाइकलमा सवार अन्य २ जना घाइते भएका छन् । नयाँ भन्सार कार्यालय (आई�. . .
इन्दु साह विराटनगर । विराटनगर महानगरपालिका वडा नं. १८ ले जाडोमा आगो ताप्नका लागि दाउरा खरिद गर्न छुट्याइएको बजेटलाई विद्यार्थीहरूको न्यानो कपडा खरिदमा रुपान्तरण गरेको छ । वडाले पहिले जाडोयाममा विद्यार्थीहरूलाई स्वीटर वितरणका लागि २ लाख रुपैयाँ छुट्याएको थियो। तर वडामा रहेका पाँच वटा सामुदायिक व. . .
एजेन्सी । विभिन्न अवरोधका कारण दक्षिण कोरियाका अपदस्थ राष्ट्रपति यून सुक येओललाई पक्राउ गर्ने प्रयास तत्कालका लागि स्थगित भएको छ । जसका कारण सोलमा रहेको राष्ट्रपतिको निवासमा अनुसन्धानकर्ताहरूले ठूलो प्रतिरोधको सामना गरेपछि नियन्त्रणमा लिने प्रयास असफल भएको हो । उनलाई पक्राउ गर्न भनेर पुगेका अ�. . .
विराटनगर । विराटनगर महानगरपालिकाको समन्वयमा कुमारी बैंकले "देशै भरि बर्षै भरि" उद्यमशिलता विकास एवं प्रवर्द्धन अभियान अन्तर्गत उद्यमी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। कुमारी बैंक लिमिटेड, कोशी प्रदेश कार्यालयका प्रदेश प्रमुख मनिष श्रेष्ठको प्रशिक्षणमा सम्पन्न भएको यो कार्यक्रम युएसएडसँगको स�. . .
काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यस वर्ष धानको उत्पादन वृद्धि हुने जनाएको छ । मन्त्रालयले आज प्रेस विज्ञप्ति जारी गरी गत वर्षभन्दा यस वर्ष धान उत्पादनमा उल्लेख्य वृद्धि हुने देखिएको जनाएको हो । चालु आर्थिक वर्षमा धान बालीको कुल उत्पादन ५९ लाख ५५ हजार चार सय ७६ मेट्रिक टन हुने प्रारम्भ�. . .
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले निजी अस्पतालमा पनि बिमाको रकमबाट उपचारको व्यवस्था गर्न पाउने व्यवस्था मिलाइने बताउनुभएको छ । ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालको १२औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले बिमाको रकमले निजी अस्पतालमा पनि उपचार गर्न �. . .
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले जनता दुब्लाउने र बैंक मोटाउँदै जाने अवस्था रहेको बताएका छन्। शुक्रबार बैंक तथा वित्तीय परिसंघ नेपाल (सिबिफिन) को पाँचौँ साधारणसभामा बोल्दै उनले चर्को ब्याजदरको मुनाफा आज कहाँ लगानी भनेर प्रश्न गर्दै जनता दुब्लाउँदै जाने र बैंक मोटाउ�. . .
काठमाडौँ । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेल क्षेत्रमा ठूलो परिवर्तन आवश्यक भएको औंल्याएका छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा नवनियुक्त आठ बोर्ड सदस्यहरुले सपथ ग्रहण गराउँदै राखेपले परिणाममूखी भएर काम गर्न निर्देशन पनि दिए । उनले सदस्यहरुलाई सिंहदरबारस्थित खेलकुद मन्त्रालयमा आयोज�. . .
इन्दु साह विराटनगर । विराटनगर महानगरमा विद्यार्थीहरु कलेज तथा स्कुल ड्रेसमा चुरोट हुक्का गाँजा लगायतका सुर्तिजन्य पदार्थ चिया पसलमा खाने गरेको भेटिएको भन्दै त्यसलाई रोक्न माग बढेको छ । महानगरपालिकाले शुक्रबार सबै चिया पसलका सञ्चालकलाई बोलाएर यस विषयमा गम्भीर बन्न सम्झाएको हो । पछिल्ला समय महानग. . .
लस एन्जलस, संयुक्त राज्य अमेरिका । अमेरिकाको क्यालिफोर्निया राज्यको एक व्यापारिक भवनमा एउटा सानो विमान ठोक्किँदा कम्तीमा दुई जनाको मृत्यु हुनुका साथै अन्य १८ जना घाइते भएका छन् । स्थानीय समय अनुसार बिहीबार लस एन्जलसबाट ४० किलोमिटर दक्षिणपूर्वमा रहेको फुलर्टन म्युनिसिपल एयरपोर्ट नजिकै दुर्घटना भ�. . .
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य बिमाले नेपालको स्वास्थ्य क्षेत्रमा राहत दिए पनि आवश्यकता अनुसारको काम गर्न नसकेको बताएका छन् । शुक्रबार, स्वास्थ्य बीमा क्षेत्र सुधार गर्नका लागि गठित सुधार समितिको प्रतिवेदन हस्तान्तरण कार्यक्रममा बोल्दै उनले बिमा व्यवस्थाले . . .