सम्पूर्ण समाचार

आज अन्तर्राष्ट्रिय युवा दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौं । अन्तर्राष्ट्रिय युवा दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । यो वर्ष ‘दिगो विकास लक्ष्यमा प्रगति र समृद्धि, डिजिटल प्रविधिमा युवा पहुँच अभिवृद्धि’ भन्ने राष्ट्रिय नारासहित मनाइँदैछ। दरबारमार्गस्थित एक होटलमा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीको संयोजकत्वमा गठित मूल स�. . .


यस्तो छ सोमबार विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राहरुको विनिमय दर सार्वजनिक गरेको छ । आज सबैजसो विदेशी मुद्रको मूल्य तलमाथि भएको छैन । राष्ट्र बैंकका अनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३४ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३४ रुपैयाँ ६४ पैसा निर्धारण भएको छ । त्यसैगरी आजको लागि युरोपिय�. . .


आज साउनको अन्तिम सोमबार

काठमाडौं । आज साउनको अन्तिम सोमबार । पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ । पशुपतिनाथ मन्दिरमा चान्द्रमासअनुसार साउन लागेदेखि नै भक्तजनको भीड लागेको छ । आज साउनको चौथो अर्थात अन्तिम सोमबार पशुपतिनाथ मन्दिरमा भक्तजनको भीड छ । सोमबारको उपवासले मानिसको इच्. . .


ग्लोबल टी–२० लिगमा रोहित पौडेल आबद्ध टोरोन्टोले जित्यो उपाधि

काठमाडौं । क्यानडामा जारी ग्लोबल टी–२० लिगको उपाधि टोरोन्टो नेशनल्सले जितेको छ । आइतबार राति भएको फाइनल खेलमा नेपाली राष्ट्रिय टोलीका कप्तान रोहितकुमार पौडेल आबद्ध रहेको टोली टोरोन्टोले साविक विजेता मोन्ट्रियल टाइगर्सलाई ८ विकेटले पराजित गर्दै उपाधि हात पारेको हो । ९७ रनको लक्ष्य टोरोन्टोले मा. . .


पहिलो पटक कोशी प्रदेशमा कृषि एक्स्पो आयोजना हुदै

नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको आयोजनामा भदौ २७ देखि ३० गतेसम्म कृषि एक्स्पो आयोजना हुने भएको छ । विराटनगरसँग जोडिएको कटहरी गाउँपालिकामा रहेको कृषि थोक बजारमा कृषि एक्स्पो आयोजना गरिने भएको हो । महासंघ कोशीका अध्यक्ष राजेन्द्र राउतले विगतमा काठमाडौं र चितवनमा मात्र सीमित रहेको कृषि एक्. . .


जीवन विकास लघुवित्तको नाफा ५८ करोड २२ लाख, लाभांश क्षमता ६४ प्रतिशत

विराटनगर साउन २७, मोरङको कटहरीस्थित  जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ५८ करोड २२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४३.६७ प्रतिशत धेरै हो । यस संस्थाले अघिल्लो वर्ष ४० करोड ५२ लाख रुपैयाँ नाफा कमाएको थियो । संस्थाको . . .


विराटनगर परोपकार धाम आरती, हेर्न लायकको भगवानको प्रार्थना

विराटनगर । अमर बस्नेत उमेरले ९५ वर्ष पुगेपछि गत शुक्रबार साँझ विराटनगर–१ स्थित परोपकार घाटस्थित सिंघीया आरतीमा पुगे । उनी सुस्तरी हिँडेर परोपकार धाम क्षेत्रमा सुरु भएको आरतीको अवलोकन गरेका हुन् । तीस वर्षदेखि बिराटनगर बस्दै आएका उनले पहिलो पटक भव्य आरती देख्न पाएको बताए । ‘बुढ्यौलीले साथ नदिएपछि आ. . .


विराटनगरको गोल्डेन अस्पताल आफ्नै नवनिर्मित भवनमा

इन्दु साह विराटनगर । विराटनगरको गोल्डेन अस्पताल आइतबारदेखि आफ्नै नवनिर्मित भवनमा सञ्चालनमा आएको छ। यो नयाँ भवन विराटनगर महानगरपालिका-११ मा अवस्थित छ। ४८ करोड रुपैयाँको लागतमा निर्माण गरिएको यो ६ तल्ले भवन अत्याधुनिक सुविधाले सुसज्जित छ। अस्पतालका प्रबन्ध निर्देशक डा. श्यामकुमार रौनियारका अनुसार, . . .


भारतीय विदेश सचिवले गरे नेपाल भाषा परिषद् भवन उद्घाटन

काठमाडौं । नेपालको दुई दिने औपचारिक भ्रमणमा आएका भारतीय विदेश मन्त्रालयका सचिव विक्रम मिश्रीले भारत सरकारको सहयोगमा निर्माण गरिएको भाषा परिषद्को नयाँ भवनको उद्घाटन गरेका छन् । आइतबार बिहान काठमाडौं आइपुगेका विदेश सचिव मिश्रीले सहरी विकास मन्त्रालयका सचिव मणिराम गेलालको उपस्थितिमा संयुक्त रुपम�. . .


श्रम आप्रवासन सम्बन्धी नीतिको मस्यौदा हस्तान्तरण

काठमाडौं । श्रम आप्रवासन नीतिको मस्यौदा बनाउन गठित कार्यदलले तयार गरेको नीतिको मस्यौदा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत सिंह भण्डारीलाई हस्तान्तरण गरिएको छ । आइतबार मन्त्रालयमा आयोजित एक कार्यक्रमकाबीच श्रम आप्रवासन नीतिको मस्यौदा तयार गर्नको लागि डा.गणेश गुरुङको संयोजकत्वमा गठित वि. . .


कोशी प्रदेशका पूर्वमन्त्री जुवा खालबाट पक्राउ

विराटनगर । कोशी प्रदेशका पूर्वमन्त्री तथा एमालेका नेता बुद्धिकुमार राजभण्डारी जुवा खालबाट पक्राउ परेका छन् ।गौरीघाटबाट क्षेत्रको एउटा होटलमा जुवा खेलिरहेको अवस्थामा उनीसहित ११ जनालाई प्रहरीले पक्राउ गरेको हो । महानगरीय वृत्त गौशालाले उनीसहित महेश किराँती, बिरबहादुर राई, उत्तमकुमार राईसहितसँग �. . .


९४ दशमलव ४६ अङ्कले बढ्यो नेप्से

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा हालसम्मकै उच्च रकम कारोबार भएको छ । आज नेप्से परिसूचकमा उल्लेख्य वृद्धि देखिँदा कारोबार रकम उच्चतम विन्दुमा पुगेको हो । आज नेप्से परिसूचक ९४ दशमलव ५३ अङ्कले बढेर दुई हजार आठ सय ६० दशमलव ९१ को विन्दुमा कायम भएको छ । यो तीन दशमलव ४१ प्रतिशतको वृद्धि हो । तीन सय ३०. . .