सम्पूर्ण समाचार

हमास नेता बारे मलेसियाली प्रधानमन्त्रीको पोस्ट हटाएपछि मेटाले माफी माग्यो

क्वालालम्पुर । हमासका नेता इस्माइल हानियाको हत्याबारे मलेसियी प्रधानमन्त्री अनवर इब्राहिमको सामाजिक सञ्जाल पोस्ट हटाएकोमा टेक जायन्ट कम्पनी मेटाले मङ्गलबार माफी मागेको छ । अनवरको कार्यालयले मेटा प्रतिनिधिलाई हनियाको मृत्युबारे प्रधानमन्त्रीको फेसबुक र इन्स्टाग्राम पोस्ट हटाएकोमा स्पष्टीकर�. . .


नेपालमा मानव अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुने

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोग नेपालले ‘राष्ट्रिय मानव अधिकार संस्थाहरूमा लैङ्गिक समावेशीकरण सम्बन्धमा अन्तर्राष्ट्रिय सम्मेलन’ आयोजना गर्ने भएको छ । मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै राष्ट्रिय मानव अधिकार संस्थाहरूको एशिया प्रशान्त मञ्चसँगको समन्वयमा भदौ १८ गतेदेखि २० गतेसम्म क�. . .


बंगलादेशको घटनापछि भारतले बढायो सक्रियता

एजेन्सी । बंगलादेशकी प्रधानमन्त्री शेख हसिना वाजेदले राजीनामा दिएर भारतमा शरण लिन पुगेपछि उक्त घट्नाको विषयलाई लिएर भारतले विशेष चासो दिएको छ । विद्यार्थी आन्दोलनका कारण देश नै छाड्नुपर्ने अवस्था आएपछि भारतीय प्रधानमन्त्रीकी निकट मानिएकी शेख हसिनासँग मोदीका केही सल्लाहकारहरुले सोमबार नै भेट गर�. . .


देशभर कालोबजारी रोक्न सरोकार समितिको निर्देशन

काठमाडौं । काठमाडौं संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले देशभरी गुणस्तरीय बस्तु तथा सेवा सहज आपूर्तीको व्यवस्था गरी कालोबजारी रोक्नका लागि निर्देशन दिएको छ । मंगलबार सिंहदरबारमा बसेको राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले बजारमा दैनिक उपभोग्य तथा अत्ति . . .


बङ्गलादेशमा रिहा भएका राजनीतिक बन्दीको पर्खाइमा परिवार

ढाका । बङ्गलादेशमा पूर्व प्रधानमन्त्री शेख हसिनाको शासनकालमा गोप्य रूपमा बन्दी बनाइएका राजनीतिक व्यक्तिहरू मङ्गलबार रिहा भएसँगै उनीहरूको परिवार आफ्ना आफन्तको खबरका लागि पर्खिरहेका छन् । “हामीलाई जवाफ चाहिन्छ”, हसिनाको सुरक्षा बलले हिरासतमा लिएका मानिसहरूको रिहाइको माग गर्दै अभियान चलाइरहेको “. . .


स्काउटको नयाँ ऐन चाँडै आउँछ : मन्त्री चौधरी

काठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले स्काउटको नयाँ ऐन बनाउन पहल गर्ने बताएका छन् । मंगलबार लैनचौरस्थित स्काउटले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चौधरीले स्काउट अहिले पनि २०५० सालमा बनेको पुरानो ऐन अनुसार नै चलेको उल्लेख गर्दै नयाँ ऐन बनाउन पहल गर्ने बताएका हुन् । उनल�. . .


हैजा नियन्त्रणका लागि १४४ अस्पतालमा निगरानी

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हैजा नियन्त्रण तथा रोकथामका लागि देशभरका १४४ अस्पतालहरुमा उपचाररत झाडापाखलाका बिरामीहरुमा नियमित रुपमा हैजाको निगरानी गरिरहेको जनाएको छ । मंगलबार मन्त्रालयले हैजा नियन्त्रण तथा रोकथामका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरिरहेको काम र योजन�. . .


सशस्त्र प्रहरीका ६८ जनाले गरे क्लिफमा बञ्जी

काठमाडौँ । सशस्त्र प्रहरी बलको टोलीले बागलुङको द क्लिफ नेपालमा बञ्जी जम्प गरेका छन् । प्रहरी उपरीक्षक सुशील शाहीको नेतृत्वमा सशस्त्रका ६८ जनाले आज बञ्जी जम्प गरेको द क्लिफका अध्यक्ष राजु कार्कीले जानकारी दिनुभयो । सशस्त्रमा नयाँ प्रवेश गरेका असईहरूका लागि साहसिक खेलअन्तर्गत बञ्जी गराइएको हो । क�. . .


एकगाग्री पानी लिन घण्टौँसम्म उकालो/ओरालो गर्नुपर्ने बाध्यता हट्यो

फिक्कल (इलाम) । इलाम माङसेबुङ गाउँपालिका–६ माङमालुङ बजारकी वसन्ता राईको दिनचर्या फेरिएको छ । वर्षौँदेखि बिहानको समय गाग्रीमा पानी बोक्दैमा बिताउँदै आउनुभएकी उहाँको घरैमा खानेपानी धारा जडान भएपछि उहाँको दिनचर्या फेरिएको हो । उहाँले भन्नुभयो, “पानी बोक्ने बिहानको समय घरायसी अन्य काममा लगाउन थालेको . . .


बङ्गलादेशमा नोबेल पुरस्कार विजेता युनुसलाई अन्तरिम सरकारको नेतृत्व गर्न आह्वान

ढाका । प्रधानमन्त्री शेख हसिनाको राजीनामापछि विद्यार्थी आन्दोलनका नेताहरूले बङ्गलादेशको वर्तमान राजनैतिक अवस्थालाई सम्बोधन गर्न नोबेल पुरस्कार विजेता डा. मुहम्मद युनुसलाई अन्तरिम सरकारको नेतृत्व गर्न प्रस्ताव गरेको ढाका ट्रिब्यूनले जनाएको छ । प्रमुख विद्यार्थी नेता नाहिद इस्लाम, आसिफ महमुद र �. . .


हिरोसिमामा बम आक्रमणको ७९ औँ वर्ष पूरा

टोकियो । जापानको हिरोसिमा सहरमा भएको परमाणु बम आक्रमणको ७९ औँ वार्षिकोत्सवको अवसरमा आयोजित सम्मेलनमा युक्रेन र गाजामा भएको युद्धले विश्वव्यापी रूपमा डर र अविश्वासलाई गहिरो बनाएको हिरोसिमाका मेयरले मङ्गलबार बताउनुभएको छ । काजुमी मात्सुईले सन् १९४५ अगस्ट ६ मा जापानी सहर हिरोसिमामा लगभग एक लाख ४० हज. . .


दुई दिन देशव्यापी मध्यमदेखि भारी वर्षा हुने

काठमाडौँ । दुई दिन देशव्यापी रूपमा अत्यन्त मध्यमदेखि भारी वर्षा हुने भएको छ । मनसुनको न्यूनचापीय रेखा नेपालनजिक आइपुगेको हुनाले मंगलबार र बुधबार दुई दिन देशव्यापी वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले जारी गरेको विशेष मौसम बुलेटिन अनुसार पूर्वी नेपालदेखि सुद�. . .