सम्पूर्ण समाचार

लघुकथा : गलत बाटो

-चूडामणि नेपाल ‘अकिञ्चन’ ‘फेरि को लिएर आइस् आज ? दिनहुँ यस्तै हो भने म एक्लै बस्छु । भोलि नै डेरा सर्छु ।’ नाम परिवर्तित सिम्रिका बोलि । ‘तिमीले अघिल्लो हप्ता दसदिनसम्म कोठामै राख्दा मैले केही भनेँ ? कति चेपारे पाथ्र्यौ ? मेलो लाजा, मेलो बेबी । तिम्लो बेबीले मलाई पनि कति पटक .....प्रयास.... भो विश्वास र्गिर्दनौ . . .


गजल

-अजिता प्रधान सबै मञ्चमै अटाउँदा तल कुर्सी खाली हुन्छ हजुर पिँध बाली जुनको धाक लाउनेकै ताली हुन्छ हजुर महत्वाकांक्षी व्यक्तित्वको कदर हुन नसकेपछि बेइमान अनि झोलेहरू कै हालीमुहाली हुन्छ हजुर श्रम पोख्ने किसानको सधैं छाक टर्छ कनिकाले उता सहरीया भान्सामा सुगन्धित थाली हुन्छ हजुर साहित्यक. . .


गजल

-अरुण खड्का लामो छ बाटो निक्लिएँ एक्लै, साथी बिनाको भइदिएँ एक्लै। भिन्नै छ मान्छे भिन्न भो पारा, कोही नभेट्दा थल्लिएँ एक्लै उस्तै छ तिम्रो त्यो अदा प्यारी, तिम्रो दिवाना मै थिएँ एक्लै। को मान्छ आफ्नो हारमा मस्ती, मानी खुसी ज्यादै पिएँ एक्लै। पुग्दैन सारा इच्छा चाहना, पीडा छ चर्को रन्किएँ एक्लै। ब�. . .


आवर विराटनगरका समाचार संयोजक देवान ‘आदर्श युवा सम्मान’बाट सम्मानित

विराटनगर । विराट आदर्श साहित्य मञ्चले आवर विराटनगरका समाचार संयोजक प्रेम देवानलाई 'आदर्श युवा सम्मान २०८१' बाट सम्मानित गरेको छ ।शुक्रबार विराटनगरको हाटखोलास्थित आरोहण गुरुकुलमा आयोजित 'सृष्टा र सिर्जना' को नवौं शृङ्खलामा देवानलाई सम्मान गरिएको हो । विगत १५ वर्षदेखि पत्रकारिता क्षेत्रमा सक्रिय देव. . .


‘पूर्ण बहादुरको सारङ्गी’ ले १५औँ दिनसम्म आइपुग्दा गर्यो करिब ३० करोड ग्रसकलेक्सन

काठमाडौं । चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ देशभर हाउसफुल व्यापार गरिरहेको छ । आज शनिबार देशभरका अधिकांस शोहरु आउसफूल छन् । लक्ष्मीपूजालाई लक्षित गर्दै यही कात्तिक १५ गतेदेखि प्रदर्शनमा आएको यो चलचित्रले १६औँ दिनसम्म आइपुग्दा नेपालमा सर्वाधिक कमाउने चलचित्र बनेको छ। चलचित्रले प्रदर्शनको १५औँ द. . .


डिजेल र मट्टितेलको मूल्य बढ्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थ डिजेल र मट्टितेलको मूल्य बढाएको छ । प्रतिलिटर ३ रुपैयाँले बढाइएका यी इन्धनको मूल्य अब १५० देखि १५३ रुपैयाँसम्म पर्नेछ । शुक्रबार साँझ बसेको निगम सञ्‍चालक समिति बैठकले बढाएको डिजेल र मट्टितेलको नयाँ मूल्य शनिबार मध्यराति १२ बजेदेखि लागू हुनेछ । निगमले प. . .


एमाले इलामको अध्यक्षमा बराल निर्वाचित

फिक्कल (इलाम) । नेपाल कम्युनिष्ट पार्टी (एमाले) इलामको अध्यक्षमा गणेशप्रसाद बराल निर्वाचित हुनुभएको छ । आज बिहान सम्पन्न पार्टीको ११औँ अधिवेशनबाट प्रतिस्पर्धी नरेन्द्रनाथ भट्टराईलाई एक सय ८६ मतान्तरले हराउँदै बराल अध्यक्षमा निर्वाचित हुनुभएको हो । बरालले तीन सय ८१ मत प्राप्त गर्दा भट्टराईले एक सय ९�. . .


प्रदेशसभा सदस्य गौचनप्रति श्रद्धाञ्जली अर्पण

कास्की । गण्डकी प्रदेशसभा सदस्य विमला गौचनको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर आज श्रद्धाञ्जली व्यक्त गरिएको छ । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र प्रदेशसभाका उपसभामुख वीनाकुमारी थापाले पोखराको नदीपुरस्थित प्रदेशसभा प्राङ्गणमा गौचनको पार्थिव शरीरमा राष्ट्रिय झण्ड�. . .


टी–२० क्रिकेटमा भारतले दक्षिण अफ्रिकालाई १३५ रनले हरायो

काठमाडौं । टी–२० क्रिकेटमा भारतले दक्षिण अफ्रिकालाई १३५ रनले पराजित गरेको छ । ४ खेलको सिरिजमा शुक्रबार राति जित निकालेसँगै भारतले सिरिज ३–१ ले आफ्नो पक्षमा पारेको हो । जोहानेसबर्गमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले सञ्जु सामसन र तिलक वर्माको शतकीय पारिले निर्धारित २० ओभरमा जम्मा १ विकेट गुमाए�. . .


बालविवाह अन्त्यका लागि राष्ट्रिय रणनीति तयार गरिँदै

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले देशका विभिन्न जिल्लामा भएका बाल विवाह अन्त्य गर्ने उद्देश्यले ‘बालविवाह अन्त्यका लागि राष्ट्रिय रणनीति २०८१’ ल्याउने भएको छ । बालविवाहका कारण बैवाहिक जीवन दिगो नहुने, परिपक्व नभई सन्तान जन्माउँदा स्वास्थ्यसम्बन्धी विभिन्न समस्या देखिन. . .


रोनाल्डोको उत्कृष्ट प्रदर्शनमा पोर्चुगल क्वाटरफाइनलमा

काठमाडौं । क्रिस्टियानो रोनाल्डोको दुई गोलको मद्दतले पोर्चुगलले शुक्रबार राति पोल्यान्डलाई ५–१ ले हराएको छ । यस जितसँगै पोर्चुगल नेसन्स लिगको क्वाटरफाइनल पनि पुगेको छ । खेलका सबै छ गोल दोस्रो हाफमा भएको थियो । दोस्रो हाफमा निरन्तर गोलको अग्रता बनाइरहेको खेलमा अन्तिम क्षणमा रोनाल्डोले पोस्टको छेउ�. . .


एनपीएलको प्रत्यक्ष प्रसारण स्टार स्पोर्ट्सबाट हुने

काठमाडौं । आउँदो मसिंर १६ गतेदेखि हुने नेपाल प्रिमियर लिग (एनपीएल)को प्रत्यक्ष प्रसारण स्टार स्पोर्ट्सबाट हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले भारतीय टेलिभिजन स्टार स्पोर्ट्ससँग प्रत्यक्ष प्रसारणका लागि सम्झौता गरेको जनाएको छ । बिहीबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै क्यानका सचि�. . .