सम्पूर्ण समाचार

मुक्तक

-पारस भट्ट प्यासी मुक्तक १ मान्छेको मन हो केही पनि गर्न सक्छ मान्छेकै हातबाट यहाँ मान्छे मर्न सक्छ भाइ बन्धुमा यसैगरी रिस बढ्दै गयो भने, एकदिन हाम्रो गाउँ दुर्घटनामा पर्न सक्छ! मुक्तक २ आपस आपस् मै लडेर ,भिरेर के फाइदा? मरेर जाने चोला हो रिस राखेर के फाइदा ? सबैसँग मीठो बोलौँ आत्मीयता बढ्छ, एक अर्�. . .


मोरिटानियाको तटीय क्षेत्रमा आप्रवासी डुङ्गा पल्टियो : मृतकको संख्या १०५ पुग्यो

काठमाडौं । पश्चिम अफ्रिकी देश मोरिटानियाको तटीय क्षेत्रमा आप्रवासी डुङ्गा पल्टिँदा मृत्यु हुनेको संख्या एक सय ५ पुगेको छ । राहत तथा उद्धारका क्रममा ८९ शव मात्रै फेला परेका छन् । दक्षिणपश्चिमी सहर एनडियागोको माछा मार्ने संघका अध्यक्ष याली फलले सोमबारदेखि स्थानीयहरूले किनारबाट निकालिएका शवहरू गाड�. . .


डलर र कतारी रियालको मूल्य घट्दा यूरो र पाउण्डको भाउ बढ्यो

काठमाडौं । शनिबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार आज बेलायती पाउण्डको खरिदले १७० पुग्दा बिक्रीदरले १७१ रुपैयाँ पार गरेको छ । त्यस्तै, आज अमेरिकी डलर र कतारी रियालको मूल्य घट्दा यूरो र बेलायती पाउण्डको विनिमयदर बढेको छ । अमेरिकी डलर एकको खरिद दर. . .


जर्मनीलाई हराउँदै स्पेन युरोको सेमिफाइनलमा

काठमाडौं । घरेलु टोली जर्मनीको चुनौती २–१ गोल अन्तरले पन्छाउँदै स्पेन युरो कप २०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार राति भएको खेलमा स्पेनले जर्मनीलाई अतिरिक्त समयमा २–१ गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको हो । निकै प्रतिस्पर्धात्मक बनेको खेल निर्धारित समयमा दुवै टिमले �. . .


देशभर मनसुनी वर्षा : आवश्यक सतर्कता अपनाउन अनुरोध

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थानको उत्तरमा अवस्थित रहेका कारण देशका धेरै स्थानमा भारी वर्षा भइरहेको छ ।अहिले देशभर साधार�. . .


पोर्चुगललाई हराउँदै फ्रान्स युरोको सेमिफाइनलमा

काठमाडौं । दुई स्टार खेलाडीको भिडन्तमा फ्रान्सले बाजी मारेको छ । युरो कप अन्तर्गतको क्वाटरफाइनलमा उपाधिकै दावेदार मानिएका क्रिष्टियानो रोनाल्डोको पोर्चुगल र केलियन एम्बाप्पेको फ्रान्स भिडेका थिए । तर, पेनाल्टी सुटआउटमा फ्रान्सले ५–३ गोल अन्तरको जित निकाल्दै अन्तिम चारमा स्थान पक्का गरेको हो । श�. . .


जीवन चलाउने आलुचप, भाडा बुझाउनै ठिक्क

इशु पन्त विराटनगर । विराटनगरमा लामो समयदेखि पानीपुरी चटपटे व्यवसाय गरेर परिवारको जीवनयापन चलिरहेको थियो । एक समय स्वादिलो मानेर निकै टाढा टाढाबाट ग्राहकहरु आउने गर्दथे । अहिले त्यति व्यापार छैन । डोमनी देवी साह विराटनगर–९ जहदा रोडस्थित सिटी प्यालेस अगाडीको खाली जग्गामा आलु चप, ब्रेड चप, पकौडा र पाप�. . .


एमालेले ‘एसइई उत्तीर्ण विद्यार्थी उत्प्रेरणा कार्यक्रम’ गर्ने

काठमाडौं । नेकपा एमाले बागमती प्रदेश सम्पर्क कमिटिले ‘एसइई उत्तीर्ण विद्यार्थी उत्प्रेरणा कार्यक्रम’ को आयोजना गर्न लागेको छ। शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै २०८० मा सम्पन्न भएको एसइई परीक्षामा उत्तीर्ण विद्यार्थीहरुलाई बधाई तथा शुभकामना दिने उद्देश्यले पार्टी अध्यक्ष केप. . .


छानविन समितिलाई प्रहरीले उपलब्ध गरायो सहकारीको उजुरी संख्या

काठमाडौं । नेपाल प्रहरीले सहकारी सम्बन्धी पाँच हजार ६ सय उजुरी दर्ता भएको जानकारी दिएको छ । सिंहदरबारमा शुक्रबार बसेको सहकारीको संस्था बचत रकम सम्बन्धमा संसदीय छानबिन समिति बैठकमा उपस्थित भएका प्रहरी अधिकारीले हालसम्म सहकारी रकम दुरुपयोगका सम्बन्धमा पाँच हजार तीन सय उजुरी दर्ता भएको जानकारी गराए�. . .


एमालेले दलाल पूँजीवादसँग अँगालो मार्दैछ : नेता खनाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले नेकपा एमालेले दलाल पुँजीवादसँग अँगालो मारिरहेको आरोप लगाएका छन् । शुक्रबार काठमाडौंमा आयोजित महाधिवेशन समापन कार्यक्रममा बोल्दै उनले नेपाली कांग्रेस दलाल पूँजीवाद रहेकोे आरोप लगाउँदै उनले कांग्रेससँग अँगालो मार्ने पार्टीले राष्ट्�. . .


एमालेसँगको सहकार्यलाई लिएर अहिले नै खुशी हुने अवस्था छैन् : डा.कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले नेपाली कांग्रेसभित्र नै एकता नभएको भन्दै अरु पार्टीसँग कसरी सहमति, सहकार्य र एकता हुन्छ भन्दै प्रश्न गरेका छन् । शुक्रबार काठमाडौंमा आयोजित ‘शान्ति र क्रान्तिका नायक जीपी कोइराला’विषयक अन्तरक्रियामा उनले अरुसँगको सहकार्य भन्दा अगाडि आफ्नो घर ठिक �. . .


क्यानले क्रिकेटर सन्दीप लामिछानेलाई ग्रेड ‘ए’ मा राख्ने निर्णय

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले स्पिनर सन्दीप लामिछानेलाई खेलाडी केन्द्रीय वर्गीकरण (सेन्ट्रल कन्ट्राक्ट)मा राख्ने निर्णय गरेको छ । बिहीबार बसेको बोर्ड बैडकले सन्दीपलाई ‘ए’ ग्रेडमा राख्ने निर्णय गरेको हो । बलात्कारको मुद्दामा केही समय अगाडि सफाइ पाएपछि क्यानले सेन्ट्रल कन्ट्राक्टमा राखेक. . .